समाचार

तिजी गित : मूल प्रवाहको झण्डा उंचो राखौं बरिलै

जुना भण्डारी चालिसेभारतको गल्ली गल्ली मूल प्रवाहको लहर । हसिया र हथौडाको झण्डा फरर ।। संघर्ष गर्नलाई नपरौं है पछाडी । मूल प्रवाहको सदस्यता बनौ बरिलै ।। संघीयता हटाउने मूल नारा हाम्रो छ । आउनुस सबै एकै हुनुहोस संगठन...

पुरा पढ्नुहोस
हात थाप्नु हुन्न

काशीराम शर्मा (चेन्नई) ढले पनि धरहरा, आस्था ढलेको छैन टुटेपनि दरबार, विस्वास टुटेको छैन भत्केपनि मन्दिर, इतिहाँस भत्केको छैन गुमेपनि बस्तीहरु, पौरख गुमेको छैन । चर्केपनि पर्खालहरु, नाता चर्केको छैन फाट्यो होला धर्ति, बिचार फाटेको छैन मरेपनि मानिसहरु, साहस मरेको छैन गुमेपनि...

पुरा पढ्नुहोस
के के सोध्छे यो फुचुंग्री पनि (भाग ४)

फुचुंग्री :– सत्ताबाट कुर्सी फुत्किए पछि ओलीले त वडा वडामा संघीयताको विरोध गर्ने रे नि, हो र काका ? काका :– संघीयताको विरोधमा देशभरी जनमत देखेका छन्, त्यो जनमत आफुतिर तान्ने उनको चाल हो । फुचुंग्री...

पुरा पढ्नुहोस
साम्राज्यवादी षडयन्त्रकारी  एमसिसि र संघीयता खारेज गरौं !

संगठन र आन्दोलन बीच घनिष्ट सम्बन्ध हुन्छ । सही र शक्तिशालि संगठन विना  आन्दोलन र संघर्षका कार्यहरु पुरा हुन सक्दैनन् । प्रतिक्रियावादी राज्यसत्ता पुलिस, सेना, कानुन राज्ययन्त्रका नियम आदिमा टिकेको हुन्छ । तर जनतासँग...

पुरा पढ्नुहोस
मसालविरुद्ध भ्रम छर्नेलाई केसीको जवाफ : तातोपानीले घर डढ्दैन

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मसालबाट निष्काशित व्यक्तिहरूले आफूलाई अझै मसाल भन्दै कार्यकर्तामा भ्रम छरिरहेको बताउनुभएको छ । युगदर्शनसँगको अन्तर्वार्ताका क्रममा केसीले पार्टीको कुनै कमिटीमा नरहेका, लवी नतिर्ने, नीति सिद्धान्त नमान्ने व्यक्तिले...

पुरा पढ्नुहोस
जनमत संग्रह वा सुरक्षित अवतरणको बाटो ?

मनोज भट्ट ## विप्लव समूहले जनमत सङ्ग्रहको माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गर्ने नीति अपनाएका छन् । जनमत सङ्ग्रहको माध्यमबाट स्थापना गरिने वैज्ञानिक समाजवादलाई एकीकृत जनक्रान्तिको कार्यदिशाको महत्त्वपूर्ण चरण भएको बताइरहेका छन् । विप्लव समूह र सरकारका...

पुरा पढ्नुहोस
विश्वास सिरिसको आफन्तजनको खोजी गरौं

चण्डीगढ । दाङ तुल्सीपुर १६ निवासी यम बहादुर सिरिसका २९ वर्षीय छोरा विश्वास सिरिसको रेलवे लाईनमा दुर्घटना भै मृत्यु भएको चण्डीगढ पुलिस प्रशासनले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई जानकारी दिएको छ । समाजका...

पुरा पढ्नुहोस
स्वर्गद्वारी नपा ४ मा राजमो भेला सम्पन्न

भिंग्री । प्यूठान –१३ साउन २०७८का दिन राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगरपालिका ४ को भेला सम्पन्न भएको छ । चुमानसिंह केसीको अध्यक्षता, विष्णु विकको सञ्चालन र ज्ञात अज्ञात शहिदहरूप्रति एक मिनेट मौनधारण पछि द्रोण बहादुर रावलको...

पुरा पढ्नुहोस
क्रान्तिको गफ मिठा हुन्छन् तर त्यो निकै कठिन र जटिल मोडबाट गुज्रिन्छ

सुरेशकुमार पाण्डेदेशभित्र क्रान्तिकारी आन्दोलनको खाँचो आमूल परिवर्तन नहुँदासम्म रहिरहन्छ यो सास्वत सत्य हो । तर अहिले देशको अबस्था जुन रुपमाछ यो अबस्थामा कसैले बन्दुक पड्काउँने गफ लगाउँछ भने त्यो फगत गफ मात्र हुन्छ ।...

पुरा पढ्नुहोस
हेपाटाइटिस दिवशको शुभकामना

खिमराज चालिसेप्रत्येक वर्षको २८ जुलाईका दिनलाई विश्व हेपाटाइटिस दिवशको रुपमा मनाइन्छ । यो दिन हेपाटाइटिस रोगका खोजकर्ता भनेर चिनीने प्रसिद्घ वैज्ञानिक तथा हेपटाइटिस बि भाइरसको खोजीकार्यका लागि नोबेल पुरस्कार बिजेता डा. बारुख ब्लंबरबर्गको जन्मदिनको...

पुरा पढ्नुहोस