समाचार

हरियो चुराले छुन नसकेको मेरो मन

–कौशिला रिसाल अहिले श्रावण अर्थात् साउन महिनाको मध्य हुँदैछ । यो वर्षा ऋतुमा पर्ने अत्यन्त उर्वर महिना हो । प्राकृतिक रूपमा हरियालीको महिना हो । हरियाली साउनको विशेषता नै हो भने खेती बाली लगाउने महिना...

पुरा पढ्नुहोस
साउन महिना र हरिया चुरा बारे

प्रगति शर्मा फेसबुकका वालहरुमा हरीया चुरा र मेहेन्दीले भरीएका हातहरुका फोटाले रंगीएको देख्दा मलाई केही लेख्न मन लाग्यो । आज हामी एकातिर महिला पुरुष समानताको लागि दिनहुँ जसो कार्यक्रम गर्ने, भाषण गर्ने गरिरहेका छौं भने...

पुरा पढ्नुहोस
वर्गसंघर्ष र ने.क.पा.(मसाल)

गिरीप्रसाद बुढामगरवर्गीय समाजमा रहेका हरेक मान्छेका भावनाभित्र शोषक र शाषित दुवै भावको अस्तित्व अनिवार्य रुपमा प्रतिबिम्बित भइरहेको हुन्छ । आफु भन्दा गरिबसँग कस्तो प्रकारको वर्गीय सम्बन्ध वा व्यवहार अपनाउने र आफुभन्दा धनीहरुसंग कस्तो प्रकारको...

पुरा पढ्नुहोस
हराएकी युवतीको खोजीकार्यमा सहयोग गर्न मूल प्रवाहलाई आग्रह

खिमराज चालिसे लुधियाना, १७ जुलाई । प्युठान जिल्ला, मालारानी गाउँपालीका निवासी बबिन धामीको श्रीमती सरस्वती धामी वर्ष २० यहि १४ जुलाईदेखि भारतको पञ्जाब राज्यको लुधियाना फोकलपाइन्टबाट लापत्ता छन् । आफुले कामगर्ने कार्यस्थलबाट श्रीमानको जन्मदिन हो, भनि...

पुरा पढ्नुहोस
छदमभेषिहरु

रवि शर्मा नांगो भएर आएका छन् छदमभेषिहरु, बाङगा भएर आएका छन् छदमभेषिहरु, रातो अबिर र सेतो खरानीमा फेरिएका छन, छदमभेषिहरु रंग बदलेका छन् छदमभेषिहरु भाका फेरेका छन्, छदमभेषिहरु दक्षिणपन्थी र काँग्रेस प्रस्त भएको, आरोप लगाएका छन् छदमभेषिहरु मसाल सकियो । मोहन बिक्रम र चित्रबहादुरहरु सकिए भनेर लामो भाका हालेका छन छदमभेषिहरु ? पहिले करोड...

पुरा पढ्नुहोस
मूल प्रवाह जालन्धर नगर सदस्य किरण पुनलाई स्वदेश विदाई

जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धर नगर सदस्य किरण कुमार पुनलाई नगर समितिले प्रवासबाट स–सम्मान विदाइ गरिएको छ । पुन सन २००८ देखि मूल प्रवाहको सदस्यता लिएर निरन्तर...

पुरा पढ्नुहोस
मूल प्रवाहले दिलायो न्याय, पिडितले पाइन् दुई लाख छ्यानब्बे हजार नगद

रोपड, १६ जुलाई । न्याय माग्दै विभिन्न संगठनहरुमा पुगेकी माया विकलाई कतै कुनै संघ संस्थाहरुबाट न्याय नमिले पछि मूल प्रवाहले उनलाई न्याय दिलाएको छ । श्रीमान रबी बहादुरको निधन पछी करिव २५ वर्षको वैवाहिक जीवन...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग

बिकानेर (राजस्थान) । क्यान्सरबाट पिडित व्यक्तिलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति बिकानेरले आर्थिक सहयोग गरेको छ । जिल्ला प्यूठान, झिम्ररुक गाउँपालिका अर्गेली निवासी ५२ वर्षीय कबिराज पोखरेल क्यान्सरबाट पिडित भै...

पुरा पढ्नुहोस
महेषाणामा नगर समिति पुनर्गठन

महेषाणा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत पर्ने मेहषाणामा दिनांक १६ जुलाई २०२१ मा नगर समिति पुनर्गठन गरिएको छ । भेलामा केन्द्रीय समितिका सदस्य गोबिन्द बहादुर थापा र...

पुरा पढ्नुहोस
भावनगर नगर समितिको प्रथम भेला सम्पन्न

भावनगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत पर्ने भावनगरमा दिनांक १५ जुलाई २०२१ मा दोस्रो नगर सम्मेलन पछिको प्रथम नगर भेला सम्पन्न भएको छ । केन्द्रीय समितिका सदस्य...

पुरा पढ्नुहोस