समाचार

साईप्रस नेपाली एकता समाजको आयोजनामा बोटपार्टी सम्पन्न

जिवराज पोख्रेल निकोशिया, १३ जुलाई । साईप्रस नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा परिचयात्मक भेटघाट एवं बोट पार्टी (द्ययबत एबचतथ) कार्यक्रम ११ जुलाई २०२१ का दिन भव्य रुपमा सम्पन्न पारिएको छ । गत २३ जुन...

पुरा पढ्नुहोस
प्रदेश सरकारले “मनका लड्डु घ्यूसित” खाईरहेकोछ : सांसद जिसी

बुटवल, असार २९ । राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद तारा जिसीले देशमै अब्बल भएको दावा गर्ने लुम्बीनी प्रदेश सरकारले यथार्थमा होइन “मनका लड्डु घ्यूसित” खाईरहेको कटाक्ष गर्नुभएको छ । जिसीले आर्थिक वर्ष ०७८–७९को विनियोजित बजेट...

पुरा पढ्नुहोस
दुर्गा पौडेललाई गठबन्धनका सबै नेताहरुको सरकारमा आउन आग्रह

काठमाडौं । विपक्षी गठबन्धनका नेताहरुले राष्ट्रिय जनमोर्चालाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने निर्णय गरेपछि सोमबार बसेको पाँच दलीय गठबन्धनको बैठकमा सहभागी नेताहरूले राजमोलाई सरकारमा सहभागी हुन...

पुरा पढ्नुहोस
दक्षिण भारत क्षेत्रीय भेलाले तिलमिलाएका छन्

धर्मराज शर्मादक्षिण भारत क्षेत्रीय समितिको नबौं सम्मेलन पछिको प्रथम भेला कैयौँ कार्यकर्ता तथा शुभचिन्तकहरुको सरसल्लाह सुझाब पछि आ–आफ्ना कार्यक्षेत्रका जिम्मेवारी बहन गर्दै पुर्ण रुपमा सफलता भएको छ । भेलामा सुनौला सपना बोकेका कैयौं नेता,...

पुरा पढ्नुहोस
दिल्लीमा अलपत्र परेकी गितालाई मूल प्रवाहले न्याय दिलायो

नयाँ दिल्ली । दलालले विदेश पठाउने बहानामा दिल्लीमा पु¥याई अलपत्र पारिएकी एवं ठगिएकी बाग्लुङ ढोरपाटन २ टाडी निवासी गिता पौडेललाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले न्याय दिलाएको छ । ११ जुन २०२१ का...

पुरा पढ्नुहोस
सर्वोच्चको फैसला स्वागतयोग्य : राजमो

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सर्वोच्च अदालतको आजको फैसलालाई स्वागत गर्नुका साथै अहिले पनि केपी शर्मा ओलीद्वारा पुनःस्थापित संसद (प्रतिनिधि सभा) विरुद्ध हुन सक्ने षड्यन्त्र विरुद्ध सावधान हुन आग्रह गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा...

पुरा पढ्नुहोस
मूल प्रवाहद्धारा यूवतीको उद्धार गरि आफन्तलाई हस्तान्तरण

खिमराज चालिसे डेरावासी, १२ जुलाई । पंजाबको डेराबसीमा नेपालबाट भगाएर ल्याइएकी नेपाली यूवतीको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजद्धारा उद्धार गरि स्वदेशमा आफन्तहरुको रोहवरमा माइतिहरु तथा प्रसाशनलाई हस्तान्तरण गरिएको छ । कञ्चनपुर जिल्ला, शुक्लाफाटा...

पुरा पढ्नुहोस
अमर थापालाई फेसबुकमा अराजकहरुद्वारा बदनाम गर्ने कोशिस

काठमाडौं । राष्ट्रिय जनमोर्चा, बागलुङका अध्यक्ष अमर थापाबारे फेसबुकमा अनर्गल प्रचार सुरु भएको छ । राजमोका विभिन्न नेताहरुबारे विभिन्न समयमा चरित्रहत्या र अनर्गल प्रचार गर्दै आएको एक समूहले अध्यक्ष थापाबारे पनि यस्तै प्रचार सुरु...

पुरा पढ्नुहोस
देशलाई प्रतिगमनतर्फ लैजाने ओलीको प्रयास असफल : मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । सोमबार एक वक्तव्य प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले सबैको एकता र प्रयत्नद्वारा देशलाई प्रतिगमनतर्फ लैजाने ओलीको...

पुरा पढ्नुहोस
सर्वोच्च अदालतको फैसला : विघटित संसद, पुनर्स्थापना

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । इजलासको सुरुमै प्रधानन्यायाधीश जबराले माग बमोजिम पाँचै जनाको एकमतमा रिट जारी गरिएको जानकारी...

पुरा पढ्नुहोस