समाचार

महिला हराएको सुचना

प्युठान स्वर्गद्वारी नगरपालिका ५ सारी निवासी बुवा जनक बिसी र आमा जानकि बिसी कि ठुली छोरी वर्ष २६ कि सीता (बिसी) २०७८ असार २३ गतेका दिन दाङ जान्छु भनेर हिडेकि अहिलेसम्म घर फकिए कि...

पुरा पढ्नुहोस
महिलामुक्ति आन्दोलन, भविष्य उज्ज्वल छ

तारा जिसी समाज विकासक्रमको शुरुवातमा मातृसत्तात्मक व्यवस्था रहेको थियो । उक्त मातृसत्तात्मक समाज ब्यवस्थामा महिलाहरू आजको जस्तो पराधिन अवस्थामा थिएनन् । त्यतीवेला स्थायी सम्पत्तीको विकास पनि भएको थिएन वा त्यस किसिमको मनोविज्ञानको विकास समेत भएको...

पुरा पढ्नुहोस
मूल प्रवाह श्रमजीवीहरुको पाठशाला हो

तारा सोमरे –हिसार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारत प्रवासमा रहेका श्रमजीवी नेपालीहरुको अभिभावक संगठन हो । संगठनले आफ्नो स्थापना कालदेखि नै भारतस्थित नेपालीहरुका बीचमा जिम्मेवारी वहन गर्दै आएको छ । सामान्य लाहुरे...

पुरा पढ्नुहोस
लाल सलाम दक्षिण भारत

जनक बिसी, कोचिन एक नयाँ दिशामा । गाउँघर पाखाभरी । वर्गीय मायाको रसरसैमा । रक्तिमले गित गाई नै रह्यो । गरिब सर्वहारा वर्गको हितमा गरिमामय यात्रा गरिरहेको सङ्गठनलाई बचाई दियो ।। सङ्गनलाई प्रहार गर्न तम्सेका घोर अवसरवादीहरुलाई छेउकुना लगाई दियो । लोकप्रिय हुन भन्ने...

पुरा पढ्नुहोस
मूल प्रवाह नवौं दक्षिण भारत क्षेत्रीय सम्मेलन पश्चात प्रथम भेला सम्पन्न (वक्तव्यको पूर्णपाठ सहित)

अध्यक्ष– चन्द्रबहादुर थापा, उपाध्यक्ष– दशरथ विक, सचिव– जनराज शर्मा, सहसचिव– धरमराज शर्मा र कोषाध्यक्ष– लोकेन्द्र पौडेल चेन्नई, १० जुलाई । सम्पूर्ण फूटपरस्त तत्वहरुलाई परास्त गर्दै अगाडि बढ्नुको विकल्प नभएको दुर्गा बहादुर केसीले बताउनु भएको...

पुरा पढ्नुहोस
पेटको बिमारीबाट ग्रसित बालिकालाई मूल प्रवाहद्वारा आर्थिक सहयोग

निमराना (राजस्थान) । पेटको बिमारीबाट ग्रसित भएकी ११ वर्षीय बालिकालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति निमरानाद्वारा आर्थिक सहयोग गरिएको छ । जिल्ला प्यूठान, स्वर्गद्वारी नगरपालिका, वडा नं २, नयाँ टोल...

पुरा पढ्नुहोस
सबै राजनीतिक दलहरू उस्तै हुँदैनन्

मोहनविक्रम सिंह ## प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध बढ्दै गएपछि त्यसको जवाफमा एउटा प्रचार निकै अगाडि बढ्न थालेको छ । त्यो प्रचार हो– ‘सबै राजनीतिक दलहरू उस्तै हुन् ।’ त्यो प्रचारको मुख्य अभिप्राय यो रहेको...

पुरा पढ्नुहोस
पोखरामा विद्यार्थीको सिट्टी जुलुश प्रदर्शन

गणेश अधिकारी, पोखरा । पोखरामा अखिल (छैठौं) सहित संयुक्त विद्यार्थी संगठनले पूर्वघोषित कार्यक्रम अन्तर्गत आज सिट्टी जुलुस प्रदर्शन गरेका छन् । पोखराको मानवअधिकार चोकबाट सुरु भएको सिट्टी जुलुस चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलमा गएर कोण सभामा परिणत...

पुरा पढ्नुहोस
बिद्रोहको परिभाषा के हो, कोसँग र केको लागि गर्ने ?

सुरेशकुमार पाण्डे हिँजो आज धेरै साथिहरुका लेखहरुमा “बिद्रोह पनि गर्न सक्नु पर्छ’ भन्ने फेला पर्छन् । प्रथम : बिद्रोह के हो ? त्यो कति बेला र कुन परिस्थितिमा कोसँग गर्ने भन्नेबारे हामीले बुझ्न पर्छ की...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा दाहसंस्कार

आगरा, ९ जुलाई । रोल्पा सुनिल स्मृती गाउ“पालीका मीजिंग निवासी करिब ६० वर्षिय भीमलाल वि.क.को आगरामा दुखद निधन भएको छ । शुक्रबार विहानै प्राप्त मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आगरा नगर समितिका सदस्य...

पुरा पढ्नुहोस