समाचार
गणेश आचार्य, दाङ, २६ जेठ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीले ओली सरकारको असंबैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी एवं राष्ट्रघाती कदमका विरुद्ध संयुक्त आन्दोलन उठाउनु पर्ने कुरामा जोड दिनुभएको छ । राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको आयोजनामा...
पुरा पढ्नुहोसवरिष्ठ अधिवक्ता एकराज भण्डारीले नागरिकता ऐन–२००९ सालदेखि नै नेपालको नागरिकता कमजोर रहेको बताउनुभयो । ‘२००९ सालको संविधानमै बाबु वा आमामध्ये एक जना नेपालमा जन्मेकाले नागरिकता पाउने प्रावधान थियो’ उहाँले अगाडि भन्नुभयो– ‘त्यो सिलसिला अझ अगाडि...
पुरा पढ्नुहोसबार एसोसियसनकै पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले नेपालमा नागरिकतासम्बन्धी तथ्याङ्क हेर्ने चलन नै नरहेको बताउनुभयो । ‘कति नागरिकले नागरिकता पाए ? देशका कति वास्तविक नागरिकले नागरिकता पाउनुपर्नेमा पाइएनन् ? त्यो हेरिन्न’ उहाँले भन्नुभयो– ‘कसैको...
पुरा पढ्नुहोसनेपाल बार एसोसियसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापाले नागरिकता अध्यादेशबाट जारी गर्न मिल्ने विषय नै नभएको तर्क राख्नुभयो । ‘नागरिकता त संविधानभन्दा माथिको विषय हो’ उहाँले भन्नुभयो– ‘अझै कामचलाउ सरकारले त झन् नागरिकताजस्तो गम्भीर...
पुरा पढ्नुहोसअखिल नेपाल महिला सङ्घद्वारा २०७८ जेठ २५ गते आयोजित भर्चुअल अन्तरक्रियामा मन्तव्य राख्दै अर्का अतिथि नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले नागरिकता देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतासित जोडिएकाले आफ्नो पार्टीले यसबारे गम्भीर दृष्टिकोण राख्दै...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यतिखेर प्रधानमन्त्री केपी ओलीको सरकारद्वारा संविधान नै ध्वस्त गर्ने प्रयास भइरहेको बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घद्वारा २०७८ जेठ २५ गते आयोजित भर्चुअल अन्तरक्रियामा प्रमुख अतिथिको आसनबाट...
पुरा पढ्नुहोसकाठमाडौं । जर्मन कम्युनिष्ट पार्टी (एमएलपीडी) ले नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको स्वास्थ्यलाभको कामना गरेको छ । एमएलपीडीका अध्यक्ष गाभी फेचनरले एक सन्देश पठाएर महामन्त्री सिंहको स्वास्थ्यलाभको कामना गर्नुभएको हो । जर्मन...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा “नागरिकता ऐन अध्यादेश र राष्ट्रियता रक्षाको प्रश्न” बारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रपतिद्वारा जारि नागरिकता अध्यादेशले नेपाललाई सिक्किमीकरण तर्फ धकेल्ने...
पुरा पढ्नुहोसअहिले अधिकांश बालबच्चा आफ्ना आमाबुवासँगै छन् । उनीहरुको नियमित पढाई छुटेको छ । घरबाहिर हिँडडुल गर्ने, घुम्ने, खेल्ने अनुकुलता छैन । यस्तो अवस्थामा उनीहरुको लागि अभिभावक नै शिक्षक र घर नै विद्यालय हुनसक्छ ।...
पुरा पढ्नुहोसघर आसपासमा सागसब्जी लगाएपछि ताजा र शुद्ध खान पाइने मात्र होइन यसबाट अरु थुप्रै लाभ मिल्छ । यसले शारीरिक रुपमा सक्रिय राख्छ, मानसिक रुपमा तन्दुरुस्त । भान्साको फोहोर व्यवस्थापन गर्ने ठाउँ मिल्छ । जस्तो कि,...
पुरा पढ्नुहोस