समाचार

फेरी संसद विघटनको खेल शुरु : चित्रबहादुर केसी

श्यामलाल पोखरेल बुटवल, चैत्र २४ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुनस्र्थापित संसद फेरी विघटनको खेल शुरु भएको बताउनु भएको छ । अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चाको चौथौ राष्ट्रिय सम्मेलन उद्घाटन मन्तव्यको क्रममा सो धारणा राख्नुभएको...

पुरा पढ्नुहोस
दाङमा बस दुर्घटना हुँदा २ जनाकाे मृत्युु ,२९ जना घाइते, ३काे अवस्था गम्भीर

रिसव अाचार्य दाङ। दाङमा बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ भने २७ जना घाईते भएका छन्।घाइते मध्ये ३ जनाकाे भने अवस्था गम्भीर रहेकाे छ । लु १ ख ९८६३ नं काे गाडि...

पुरा पढ्नुहोस
प्रगतिशीलका प्रज्वोल पहाडी कोषाध्यक्षमा निर्विरोध निर्वाचित

प्यूठान । प्युठान नेपाल पत्रकार महासंघ, प्युठान शाखाको कोषाध्यक्षमा प्रज्वल पहाडी केसी निर्विरोध निर्वाचित हुनुभएको छ । पहाडी प्रगतिशील पत्रकार संघ, नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ । प्रगतिशील पत्रकार संघका अध्यक्ष उदय जिएमले सामाजिक सञ्जालमार्फत पहाडी...

पुरा पढ्नुहोस
छातीमा बजार्नलाई बुट

जनक बिस, केरला देशको धन सम्पति अर्कैको देशमा राखि , नेपाल देशका “गरिब हौ” हामी भिख मागि मागि नौटङ्कि जाल बुन्ने देशका जालि फटाह राज्य सत्तामा बसेर देश चुस्ने शाषकहरु बिरुद्ध सम्पुर्ण गरिव जनता एक हौं कार्न्तीकारि लाल झन्डाको एकतामा जुट साम्राज्यवादी दलालहरुको छातीमा बजार्नलाई बुट । अन्याय अत्याचारको बिरुद्द...

पुरा पढ्नुहोस
रोहतकमा भेला गरि महिला विभाग गठन

धर्म सुनार रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर अन्तर्गत महिला विभागको भेला गरी समिति गठन गरिएको छ । नगर सदस्य उषा विक र सिता परियारको पहल र क्षेत्रीय सदस्य मोहनसिंह विकको...

पुरा पढ्नुहोस
नारायण शर्मालाई स्वदेश बिदाई

धर्मराज शर्मा, कोट्टयाम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने कोट्टयाम नगर समितिका संस्थापक सदस्य तथा पूर्व नगर अध्यक्ष नारायण शर्मालाई एक कार्यक्रम बीच सम्मान सहित स्वदेश बिदाई...

पुरा पढ्नुहोस
जालन्धरमा राजनगर टोल समिति गठन

श्रृजना बगाले जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धर अन्तर्गत बस्ती बावाखेल एरिया समितिद्वारा सञ्चालित राजनगरमा टोल समिति गठन गरिएको छ । ४ अप्रेलका दिन श्रमजीवी नेपालीहरुको बिचमा एउटा भेलाको आयोजना...

पुरा पढ्नुहोस
लुधियाना फोकल प्वाइन्टमा मूल प्रवाहको समिति गठन

खिमराज चालिसे, लुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले लुधियाना फोकल प्वाइन्ट नगरसमिति अन्तर्गत जमालपुरमा संगठन विस्तार गरेको छ । नगर समितिका कार्यबहाक अध्यक्ष धनप्रसाद अधिकारी र नगर सचिव अर्जुन कार्कीको पहल तथा क्षेत्रीय...

पुरा पढ्नुहोस
वापी पश्चि अन्तर्गत चिकुवाडी एरिया भेला सम्पन्न

निखिल रावत, वापी पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापी पश्चिम नगर समिति अन्तर्गत चिकुवाडीमा एरिया भेला सम्पन्न गरिएको छ । केशर खड्काको अध्यक्षता र नारायण कुँवरको सञ्चालनमा अगाडि बढेको सो भेलामा क्षेत्रीय...

पुरा पढ्नुहोस
माओवादी केन्द्रद्वारा ४ प्रदेश सांसदलाई कारबाही

काठमाडौं। नेकपा माओवादी केन्द्रले एमाले प्रवेश गर्नुभएका चार प्रदेश सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ । माओवादी केन्द्रले प्रदेश १ का टंक आङबुहाङ, लुम्बिनी प्रदेशका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रेग्मीलाई प्रदेश सभा...

पुरा पढ्नुहोस