समाचार

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ र थारु महिलाको अवस्था

लक्ष्मी चौधरी आज ८ मार्च, अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । विश्वभरका महिलाहरुले आजको दिनलाई महिला अधिकार प्राप्तिका लागि भएका संघर्षहरुको स्मरण गर्दै मनाउने गर्दछन् । नेपालका महिलाहरुले पनि श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी...

पुरा पढ्नुहोस
स्विट्जरल्यान्ड जनमतसङ्ग्रह: मुहार ढाक्ने पोसाकमा प्रतिबन्ध

स्विट्जरल्यान्डका मानिसहरूले बुर्का तथा निकाबजस्ता मुस्लिम महिलाहरूले लगाउने मुहार ढाक्ने पोसाकको पहिरनमा प्रतिबन्ध लगाउने प्रस्तावलाई झिनो बहुमतले समर्थन जनाएका छन्।दक्षिणपन्थी स्विस पीपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमतसङ्ग्रह गरिएको थियो। सो दलले ‘अतिवाद रोकौँ’ नारा...

पुरा पढ्नुहोस
प्रत्येक वर्ष ९० करोड टनभन्दा धेरै खाद्यपदार्थ भान्साबाट खेर जान्छ

भिक्टोरिया गिल विज्ञान संवाददाता, बीबीसी न्यूजविश्वव्यापी एउटा प्रतिवेदन अनुसार प्रत्येक वर्ष ९० करोड टन खाद्यान्न फ्याँकिने गरिएको छ।संयुक्त राष्ट्रसङ्घको वातावरण कार्यक्रम फुड वेस्ट इन्डेक्सले पसल, घर र रेस्टुराँहरूमा उपभोक्ताको निम्ति उपलब्धमध्ये १७ प्रतिशत खानेकुरा सीधै...

पुरा पढ्नुहोस
गौर हत्याकाण्डका दोषीलाई कारबाही माग गर्दै पीडित राजधानीमा

काठमाडौं । २०६३ साल चैत्रमा भएको गौर हत्याकाण्डका पीडितहरु न्याय माग्र्दै काठमाडौं आएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पीडितहरुले आफूहरुले हालसम्म न्याय नपाएको भन्दै न्याय दिलाउन सरकार समक्ष माग गरेका छन् । २०६३...

पुरा पढ्नुहोस
पूर्व नेकपाको फुटले अस्थिर अन्यौलको वातावरण बन्यो : मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले नेकपाभित्रको फुटका कारण थप अस्थिरता र अन्यौलको वातावरण उत्पन्न भएको बताएको छ । सर्वोच्च अदालतको फैसलापछि नेकपाको वैधानिक अस्तित्व समाप्त भएको भन्दै मसालले नेकपाभित्रको फुटका कारणले संसदमा कुनै...

पुरा पढ्नुहोस
नारी दिवसको सार्थकता महिलाको प्रगति

डा. नम्रता पाण्डे बर्सेनि नारी दिवस मनाउनुको औचित्य महिलाहरूको हक, अधिकार र सम्मानको मात्र कुरा होइन । एउटा घरमा, एउटा समाजमा वा एउटा राष्ट्रमा मात्र नभएर पूरा विश्वलाई नै तुलना गरौं त महिलाबिनाको संसार कति...

पुरा पढ्नुहोस
महिला दिवस

खिमराज चालिसे– चंडिगढ श्रमिक महिला दिवस को हार्दिक शुभकामना । एक सौ एघारौं महिला दिवसको शुभकामना ।। आधा जनसंख्या लाइ हाम्रो हार्दिक शुभकामना । समाज परिवर्तनका विचारले शुभकामना।। लालसलाम छ क्लारा जेटकिनको हिम्मतलाई । लालसलाम दोश्रो अन्तराष्ट्रीयको निर्णयलाई।‌। क्लारा जेट्कीन समाज...

पुरा पढ्नुहोस
प्रचण्ड-नेपाल पक्षद्वारा बहिष्कार, कांग्रेसले घेर्‍याे रोष्ट्रम

काठमाडौं । आइतबार बसेको संसद बैठक नेकपा प्रचण्ड–नेपाल समूहले बहिष्कार गरेको छ । सरकारले ल्याएका अध्यादेश पेस गरेकोप्रति असहमति जनाउँदै प्रचण्ड–नेपाल पक्षले संसद बैठक बहिष्कार गरेको हो । बैठक सुरु हुनासाथ सांसद भीम रावलले त्यसप्रति...

पुरा पढ्नुहोस
धुल्लुबास्कोट र हुग्दिशिरमा अखिल (छैठौं)को प्रशिक्षण

तिलक थापा, बागलुङ बजार । आगामी चैत २० र २१ गतेको चौबिसौँ बागलुङ जिल्ला सम्मेलनको पूर्वसन्ध्यामा अखिल (छैठौं) बागलुङले जिल्लाव्यापी रूपमा आफ्नो गतिविधि तीव्र पारेको छ । जसअन्तर्गत बरेङ गाउँपालिका वडा नं १ धुल्लुबास्कोटस्थित धुल्लु लिउवा मावि...

पुरा पढ्नुहोस
एमाले र माओवादी केन्द्र व्यूँतियो

काठमाडौं । तत्कालिन नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मान्यता नपाएसँगै पुरानै पार्टी एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् । सर्वोच्च अदालतले ‘नेकपा’ नामको विवादको निरुपण गरेको...

पुरा पढ्नुहोस