समाचार

ऋषि कट्टेलले पाए ‘नेकपा’, पूर्व एमाले र माओवादी केन्द्र पुनर्जिवित

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नामसम्बन्धी विवादबारे रिट निवेदक ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताएका छन्। “निवेदकको मागबमोजिम रिट जारी भएको” उनले बीबीसी न्यूज नेपालीलाई जानकारी दिए।दुई वर्ष पुरानो...

पुरा पढ्नुहोस
७० वर्षको उमेरमा बचेरो पाइन्

काठमाडौं । विश्वकै सबैभन्दा जेठी जङ्गली चरी विज्डम द एल्बाट्रसले कम्तीमा ७० वर्षको उमेरमा बचेरो कोरलेकी छन्। लेसेन एल्बाट्रसले उत्तर प्रशान्त महासागरस्थित एउटा वन्यजन्तु आरक्षमा फेब्रुअरी १ तारिखका दिन बचेरो कोरलेको अमेरिकी फिश एन्ड वाइल्डलाइफ...

पुरा पढ्नुहोस
अखिल (छैठौं) घोराहीको नगर भेला तथा प्रशिक्षण सम्पन्न

दिनेश रैदास, दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) घोराही नगर समितिको भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । शनिबार राष्ट्रिय जनमोर्चा, दाङको कार्यालयमा सो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य व्यक्त...

पुरा पढ्नुहोस
हराएको खोज खबर

कञ्चन गाउँपालिका वडा नम्बर ५ (साविक रुद्रपुर २) निवासी प्रेम बहादुरकी छोरी एवं चेतबहादुर पुन (बिक्रम पुन) की श्रीमती मिना पुन यहि २२ फरबरी २०२१ का दिनदेखि रजापुर रोहिणी दिल्लीस्थित आफ्नो डेराबाट लापत्ता भएकी...

पुरा पढ्नुहोस
खोजी गरी सहयोग गरी दिनू हुन अनूरोध

जैमिनि नगरपालिका अर्जेवा बागलुंग नेपाल  निवासी टेक बाहादुर केसीका छोरा राम बहादुर केसी (face book) मा k see Laxman नाम गरेका वर्ष अंदाजी ४४/४५वर्षका बिगत लामो समयदेखी चेन्नईमा अस्थाई नोकरी गर्ने स्थाई रूपमा नभई...

पुरा पढ्नुहोस
चेलीको वेदना

जुना चालिसे, चंडिगढ सुनाउँछु आज चेलीको व्यथा हजुरको अगाडि । ए आमा ! तिमीले जन्म त दियौ, भैयो झन् अभागी ।। बचायौ आमा मार्ने जो कुरा चल्दैथ्यो नि गर्भमा । सयौं कसम खाइ हुर्कायौ आमा राखेर गर्भमा ।। पहिलो...

पुरा पढ्नुहोस
नेकपा (मसाल) को तात्कालिक राजनीतिक प्रस्ताव

(२०७७ फागुन १६ गते देखि १८ गतेसम्म सम्पन्न नेकपा (मसाल) को केन्द्रीय समितिको बैठकद्वारा पारित) १. सर्वोच्च अदालतद्वारा संसदको पुनस्र्थापनालाई नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले स्वागत गरेको छ । त्यो फैसलाद्वारा संविधानको अतिक्रमण गर्ने ओली...

पुरा पढ्नुहोस
प्रचण्डको ‘कन्फर्टेवल’ भारतीय साम्राज्यवादको दलाली गर्ने सन्देश हो (अन्तर्वार्ता)

राष्ट्रिय जनमोर्चाले आउँदो चैत २४ देखि २६ सम्म बुटवलमा पार्टीको चौथो राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको छ । सम्मेलनको तयारी तीव्र रुपमा अघि बढेको बताइन्छ । यही फागुन २३ गतेदेखि पुनर्स्थापित प्रतिनिधि सभाको बैठक...

पुरा पढ्नुहोस
‘अन्तर्राष्ट्रिय साहसी महिला’ घोषित मुस्कान खातुन भन्छिन् : मलालाले पाएको पुरस्कार पाउँदा खुसी लागेको छ

काठमाडौं । १५ वर्षको उमेरमा तेजाब हमलामा परेकी मुस्कान खातुन अमेरिकी सरकारको अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी अवार्डबाट सम्मानित हुने भएकी छन् । यो पुरस्कार पाउने उनी कान्छीमध्ये एक र नेपालकी पहिलो महिला भएकी नेपालका...

पुरा पढ्नुहोस
सुदूरपश्चीमोत्तर क्षेत्रमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी

खिमराज चालिसे, चंडिगढ। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभागले आगामी ८ मार्चमा महिलाहरुको महान पर्व अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी गरेको छ । मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रका नगरहरुको आयोजनामा क्षेत्रभरी नै...

पुरा पढ्नुहोस