समाचार

असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलनका लागि मसालको अपिल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले सरकारले चालेको असंवैधानिक कदमविरुद्ध विभिन्न पक्षले सञ्चालन गरिरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । मसालले संयुक्त आन्दोलनका लागि आन्दोलनरत पक्षहरुसँग अपिल पनि गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले बिहीबार वक्तव्य...

पुरा पढ्नुहोस
नेपाली समाचार साप्ताहिक अभिवादन

जनक विसि, कोचिन, केरलाकालो रातलाई चिरेर, श्रमजीवीहरुको वस्तिमा उज्यालो लिएर उदायौ नेपाली समाचार साप्ताहिक अभिवादन । ज्ञात अज्ञात वीर शहिदको सपनाहरुमा धावा बोल्लेहरुलाई बज्रमुक्का धापक लगाई दिएका छौ नेपाली समाचार साप्ताहिकलाई अभिवादन । परिस्थितिवश तिमिलाई केही समय तिम्रा हरपलका प्रगति कदम...

पुरा पढ्नुहोस
सरकारको प्रतिगामी कदमविरुद्ध संयुक्त आन्दोलन आवश्यक : केसी

श्यामलाल पोखरेल, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले प्रधानमन्त्री ओलीको प्रतिगामी कदमकाविरुद्व संयुक्त आन्दोलन आवश्यक रहेको बताउनुभएको छ । जनताको संयुक्त शक्तिशाली आन्दोलनको बलबाट विघटित संसद पुनः जीवित गर्न सकिने केसीले...

पुरा पढ्नुहोस
भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको दश लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज प्रधानमन्त्री निवासमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा उक्त खोप...

पुरा पढ्नुहोस
संघीयताको खारेजी : सही ठाउँमा सही छलफल

विमल पोखरेल  नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले माघ ८ गते सुर्खेत पुगेर एउटा सभामा बोल्दै बालुवाटारमा सङ्घीयता खारेजीका लागि छलफल चलेको सार्वजनिक गरेका छन् । यदि शर्माले भनेजस्तै बालुवाटारमा सङ्घीयता खारेज गर्नेबारे छलफल चलेको...

पुरा पढ्नुहोस
के संघीयताको विरोध गर्ने सबै राजनीतिक शक्तिहरूसित एकता उचित हुने छ ?

मोहनविक्रम सिंह राजावादीहरूले सङ्घीयतालाई खारेज गर्नुपर्ने माग गरिरहेका छन् । ओली सरकारमाथि पनि सङ्घीयतालाई खारेज गर्न खोजेको आरोप लाग्ने गरेको छ । ती दुबै कुराहरूप्रति हाम्रो दृष्टिकोण के हो ?त्यसबारे हामीले केही प्रकाश हाल्न चाहन्छौँ...

पुरा पढ्नुहोस
विष्णा पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली

खिमराज चालिसे, चंडिगढ, २१ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिद्धारा संचालित महिला नगर विभागकी सदस्य बिष्णा पांडेको हिजो वेलुका अचानक दुखद निधन भएको छ । दाङ जिल्ला, लमहि नगरपालिका वार्ड...

पुरा पढ्नुहोस
कलकारखाना विदेशीले दिए नेताले बन्द गराए 

चाँदनी हमाल आत्मनिर्भर नेपाल बनाउन विभिन्न देशले विभिन्न समयमा खोलिदिएका उद्योग, कलकारखाना अधिकांश बन्द छन्, भएकाको अवस्था पनि घिटघिटो छ। विश्वको दोस्रो अर्थतन्त्र चीन भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओली निस्कन लागेको सन्दर्भमा नेपाली अर्थविद यो...

पुरा पढ्नुहोस
सुरतको कडोद्रामा टोल समिति गठन

सुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिद्वारा सञ्चालित सुरत नगर समिति अन्तर्गत कडोद्रामा टोल समिति गठन गरिएको छ । केन्द्रीय सदस्य गोविन्द बहादुर थापाको विशेष उपस्थिति तथा क्षेत्रीय...

पुरा पढ्नुहोस
महिला हराएको सुचना

धर्मराज शर्मा कोट्टयाम, केरला २१ जनवरी । बेँगलोर कर्नाटकाको HBR Layou स्थित अपार्ट्मेन्टमा जागिर गर्दै आउनुभएका रमेशनाथ योगि कि श्रीमती कल्पना योगि बर्ष २६ कि यहि दिनाङ्क १५ जनवरी २०२१ का दिन राती करिब १०...

पुरा पढ्नुहोस