समाचार

हङकङका नेपालीमाथि ठुलो बज्रपात, आगलागीमा परी सात जनाको मृत्यु, १३ घाइते, दुईको अवस्था अज्ञात

शक्तमान बुढाथोकी, हङकङ । हङकङमा आइतबार राति भएको आगलागीको घटनाले नेपाली समुदायलाई स्तब्ध बनाएको छ । नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा बच्चाको जन्मदिन मनाउने क्रममा आगलागी हुँदा ७ नेपालीको मृत्यु भएको छ भने १३ जना घाइते भएका...

पुरा पढ्नुहोस
पाण्डेचरी मध्य दक्षिण टाउन एरियाले सम्पन्न पार्यो भैलो

जनकराज पौडेल, नोभेम्बर १६ पाण्डिचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी, अन्तर्गत मध्य दक्षिण टाउन एरिया समितिले तिहारको उपलक्ष्यमा शुभकामना आदान प्रदान सहित प्रगतिशिल भैलो कार्यक्रम भव्यरुपमा सफल पारेको छ । कार्यक्रम...

पुरा पढ्नुहोस
मणीरत्न शर्माप्रति हार्दिक श्रद्वाञ्जली

धर्मराज शर्मा, कोट्टयाम केरला, १६ नोबेम्बर । बाग्लुङ जैमिनि नगरपालिका ८ छिस्ति नेपाने निवासी त्रिलोचन पाध्याका कान्छा छोरा मणीरत्न शर्मा बर्ष ५९ को उमेरमा केरलामा दुःखद निधन भएको छ । उनी मूल प्रवाह अखिल भारत नेपाली...

पुरा पढ्नुहोस
मध्य दक्षिण क्षेत्रीय समितिले सम्पन्न पार्यो भैलो २०७७

तिलक राना, हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा यस क्षेत्र भित्र सम्पुर्ण नगर, एरियादेखि टोल समितिसम्म २०२० (२०७७) को जनवादी भैलो सम्पन्न पारेको छ । कोरोनाको विषम परिस्थितिका...

पुरा पढ्नुहोस
ट्रम्पले सत्ता नछोडे धेरै मानिसको ज्यान जान सक्छः बाइडेन

काठमाडौं । यदि आफ्नो आउने राष्ट्रपतीय प्रशासनलाई डोनल्ड ट्रम्पद्वारा अवरुद्ध बनाइ राखिए ‘थप मानिसहरूको ज्यान जान सक्ने’ जो बाइडनले चेतावनी दिएका छन्। डेलावेयरमा बोल्दै राष्ट्रपति चुनाव जितेका बाइडनले कोरोनाभाइरसको प्रकोप रोक्नका लागि समन्वयको आवश्यकता थियो...

पुरा पढ्नुहोस
राजमो अध्यक्ष केसी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत केसीलाई अस्पतालले मंगलबार साँझ ५ बजे डिस्चार्ज गरेको हो । अस्पतालबाट बाहिर निस्केपछि अध्यक्ष केसीले सबैलाई धन्यवाद दिनुभएको छ...

पुरा पढ्नुहोस
नेकपामा फुट भएमा त्यसको दुष्परिणाम देशको राजनीतिमा पर्न सक्ने मसालको दावी

काठमाडौँ । नेकपा (मसाल) ले सत्तारूढ नेकपामा फुट भएमा त्यसको दुष्परिणाम गणतन्त्र, धर्म निरपेक्षता र राजनीतिक स्थिरतामा देखा पर्ने बताएको छ । त्यससँगै पार्टीले नेकपाको एकता सरकारको स्थायित्वमा जोड दिएको छ । महामन्त्री मोहनविक्रम सिंहको...

पुरा पढ्नुहोस
रोहतकमा मूल प्रवाहद्वारा भव्य रुपमा भैलो खेलियो

धरम प्यूठानी रोहतक, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकको आयोजनामा प्रगतिशिल भैलो खेलिएको छ । नेपालीहरुको महान पर्व शुभ दिपावली तिहार २०७७ को संभव अनुसार खेलिएको प्रगतिशील देउसी भैलो कार्यक्रममा संगठनका कार्यकर्ता तथा...

पुरा पढ्नुहोस
नयाँ दिल्लीले शुरु गर्यो २०७७ सालको भैलो

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नयी दिल्ली नगर समितिको आयोजना २०७७ सालको जनबादी भैलो सञ्चालन भइरहेको छ । कार्यक्रम नगर कि सीता के.सी.को अध्यक्षतामा पश्चिमोत्तर क्षेत्रीय समितिका सहसचिव शिब के.सीले...

पुरा पढ्नुहोस
सतरंगी टिका र मखमली फूलको संझनामा परदेशीहरु

खिमराज चालिसे, स्वदेशमा सतरंगी टिका र मखमली फूल ओइलाएर हात खाली राख्ने चेलीहरु र परदेशमा निधार खाली राख्दै जागिरमा पस्नुपर्ने पिडा वोकेका लाखौंको मर्म शब्दमा पोख्न गाह्रो छ । त्यसो त वर्षौंदेखि करिव करिव यस्तै पिडा...

पुरा पढ्नुहोस