समाचार
हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति भित्र अनलाईन माध्यमबाट विभिन्न कार्यक्रमहरु लगातार रुपमा सञ्चालन भैरहेका छन् । जसले कोरोनाको कारणले कार्यकर्ताहरुका बिचमा प्रत्यक्ष भेटघाट गरि क्लास र प्रशिक्षण...
पुरा पढ्नुहोसखिमराज चालिसे,चडीगढ (भारत)। मूलप्रवाह अखिल भारत नेपाली एकता समाज सूदुरपश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य एवं जालन्धर नगर सदस्य धन बहादुर गोर्खाली (धनराज विक)लाई पितृशोक परेको छ । उहाँको बुबा चक्र बहादुर गोर्खालीको ६८ बर्षको उमेरमा निधन भएको...
पुरा पढ्नुहोसरामप्रसाद पौडेल हैदरावाद उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत उत्तर हैदराबाद नगर समितिको आयोजनामा अनलाईन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यक्रम कोरोना भाइरसको काराणले गर्दा...
पुरा पढ्नुहोसविदुर शर्मा, दक्षिण कोरिया । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपालको राष्ट्रियताको आन्दोलनमा प्रवासी नेपालीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाली एकता समाज दक्षिण कोरियाले आयोजना गरेको दुइदिने विशेष राजनीतिक प्रशिक्षण...
पुरा पढ्नुहोसप्युठान । अखिल नेपाल युवक संघ र राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका वडा न.३ को संयुक्त भेला आहालखोलाको डाँडाडीमा सम्पन्न भएको छ । आज सम्पन्न भेलाले अर्जुन केसीको अध्यक्षतामा २७ सदस्यीय समिति सहित युवक संघको...
पुरा पढ्नुहोसकाठमाडौं । विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकार तथा कर्मचारीले लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै आन्दोलनको घोषणा गरेका छन् । काठमाडौंका नाम चलेका सञ्चारगृहका पीडित पत्रकार तथा कर्मचारीहरु संयुक्त रुपमा आन्दोलनमा उत्रेका हुन् । पीडित पत्रकार तथा...
पुरा पढ्नुहोसकाठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक नेपालीलाई नेपालीले नै बन्धक बनाएर रकम असुली गरेका छन् । मलेसियामा कार्यरत दाङको पहरुवाका मध्म रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाएर १५ लाख ९२ हजार...
पुरा पढ्नुहोसउद्धव मगर, कतार । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका रामेछापबासी युवाहरुले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्त गर्न माग गरेका छन् । रामेछाप सेवा समाज कतारले एक विज्ञप्ति प्रकाशित गरी कुलमानको...
पुरा पढ्नुहोसखुम रायामाझी, कुवेत । कुवेतमा एक नेपालीको हृदयघातबाट मृत्यु भएको छ । मोरङ जिल्ला घर भएका खुसीलाल राजबंसीको गत २७ सेप्टेम्वरका दिन मृत्यु भएको हो । ४३ वर्षीय राजबंसी बिगत ६ वर्षदेखी कुवेतको अल मिस्रिफ (कार...
पुरा पढ्नुहोसदाङ । राष्ट्रिय जनमोर्चा दाङमा सयौँको सङ्ख्यामा पार्टीप्रवेश निरन्तर चलिरहेको छ । पार्टीले कार्यक्रम नै तय गरेर जिल्लाका विभिन्न ठाउँहमा प्रवेश कार्यक्रम आयोजना गरी प्रवेश गराइरहेको छ । यसै क्रममा बङ्गलाचुली गाउँपालिकामा पार्टी प्रवेश कार्यक्रम...
पुरा पढ्नुहोस