समाचार

मूल प्रवाहद्वारा संकलित राहत जैमिनीका पहिरो पीडितलाई हस्तान्तरण

जनक पौडेल, केरला (भारत) मूलप्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम (केरला) नगर समिति अन्तर्गत पर्ने कटपन्ना एरिया समितिले बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे सिम्लेका पहिरो पीडितलाई हस्तान्तरण गरिएको छ । गत भदौ २८ गते सिम्ले गाउँमा...

पुरा पढ्नुहोस
न्यूनतम समर्थन मूल्यको माग गर्दै भारतीय कृषकहरु आन्दोलनमा

धनवीर पुन मगर  भारतको केन्द्र सरकारले कृषिसुधार विधेयक भन्दै आएको तीन विधेयकमध्ये दुई आइतबार दुबै सदनमा ध्वनिमतले पारित भएको छ । अब सो विधेयक राष्ट्रपतिद्वारा स्वीकृत भएसँगै कानुन बन्ने छ । तर पन्जाब, हरियाणा र...

पुरा पढ्नुहोस
चिन्तन र समझदारी

विन बहादुर रेग्मी कलकल सुसाईरहेको खोलाको छेउ पाखा पखेरामा मनकी रानी मुटुको धडकनसँग लुकामारी खेल्दै घास–दाउरा गर्नुको मजा नै बेग्लै हुन्छ । लुकामारी खेल्दाखेल्दै आगन भरि खेल्ने भैसकेका भान्टाङभुन्टुङलाई एउटा कुखुराको कलेजो पोलेर बाडदाको मजा...

पुरा पढ्नुहोस
बाँकेको कल्लुपुरमा राजमोको टोलसमिति गठन

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ कल्लुपुरमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ । मिरादेवि शर्माको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा विष्णु तामाङ, सचिव रश्मि शाहा र कोषाध्यक्षमा सपना रैदास चयन हुनुभएको छ । नौ सदस्यीय...

पुरा पढ्नुहोस
रेल त्रिपाल ओढाएर थन्क्याइयो

काठमाडौं । भारतबाट तामझामका साथ भित्र्याएर नेपाललाई हस्तान्तरण गरिएका दुई रेल थन्किएर बसेका छन् । नेपालले करिब एक अर्ब रुपैयाँमा किनेका रेल सुनसरीको इनरुवामा त्रिपाल ओढाएर पार्किङमा राखिएको हो । जनकपुर–जयनगर रुटमा चलाउन भारतीय कम्पनीसँग...

पुरा पढ्नुहोस
बलात्कार कहिल्यै सामान्य हुँदैन

ओलु टिमेहिन अबेग्वेए मे महिनामा विश्वका लाखौँ मानिस नाइजेरियन युवती उवा ओमोजुवाको हँसिलो अनुहारसँग परिचित भए । चर्चमा पढिरहेकी उवा माइक्रो–बायोलोजीको डिग्री लिने सोचमा थिइन् । तर, उनी हिंस्रक बलात्कारबाट पीडित बनिन् । बलात्कारका क्रममा...

पुरा पढ्नुहोस
यो धनविनाको मेरो मन

जुना चालिसे (चंडीगढ़) यो धन विनाको मेरो कस्तो विचित्रको मन छ । भोकोलाई टन्नै भरपेट खुवाउने हो पो भन्छ ।। नाङ्गोलाई राम्रो कपडा लगाइ दिने मन छ । तर धन विनाको मेरो अचम्मको मन छ ।। गल्लीमा वस्नेलाई घरमा...

पुरा पढ्नुहोस
भारतमा श्रमजीवी महिलाहरुको समस्या र मूल प्रवाहका कार्यकर्ताको भुमिका

निरु सारु हाम्रो देश अर्ध औपनिवेशिक र अर्ध सामन्ती देश हो । अर्थात सत्तालाई आफ्नो गरिखाने परिवारिक निवेश सम्झने सत्तालाई दुरुपयोग गरि आएका राजनीतिक पार्टिहरुको जनताप्रति उत्तर दायित्व निभाउन नसकेको हुँदा र रोजगारीको कुनै व्यवस्था...

पुरा पढ्नुहोस
यो सास्ती कहिले सम्म ?

गणेश आचार्य, दाङ । दाङको घोराही मुर्कुट्टी सडकमा यात्रा गर्ने नागरिकहरु दैनिक जसो सास्ती बेहोरीरहेका छन् । जिल्लाको सदरमुकाम घोराहीसँग जोडिएको तर जिल्ला कै दुर्गम र पहाडी पालिका बङगलाचुली गाउँपालिका जाने सडक अहिले हिलाम्य छ...

पुरा पढ्नुहोस
संघीयता असफल भैसक्यो, अब नेपाली जनताले खुर्केर फाल्ने दिन आयो : अध्यक्ष केसी

हैदरावाद, २० सितम्बर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमा संघीयता असफल भैसकेकोले अब नेपाली जनताले त्यसलाई खुर्केर फाल्ने दिन आइसकेको बताउनु भएको छ । अध्यक्ष केसीले सो धारणा मूल प्रवाह अखिल भारत नेपाली...

पुरा पढ्नुहोस