समाचार

६० वर्ष माथि र १२ वर्ष मुनिकालाई घर बाहिर ननिस्कन आग्रह

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट वीरगञ्जमा थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका-१६ का ६८ वर्षिया वृद्धाको साउन १७ गते कोरोनाबाट मृत्यु भएको हो । ज्वरो र...

पुरा पढ्नुहोस
रक्तिम परिवारको तीज गीत ‘लौ उठ नारी’ सार्वजनिक (भिडियो)

काठमाडौं । रक्तिम सांस्कृतिक अभियान काठमाडौं जिल्ला समितिले तीज गीत ‘लौ उठ नारी’ सार्वजनिक गरेको छ । मेस्मा पुनको स्वरमा सजिएको गीतको शब्द सिर्जना, संगीत तथा एरेन्ज हेमराज आश्रमले गर्नुभएको छ । रेनु पुनसहित रक्तिमका कलाकारहरुको...

पुरा पढ्नुहोस
कोरोना संक्रमणबाट विदेशमा १८९ नेपालीको मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड- १९ को संक्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन्...

पुरा पढ्नुहोस
धनी मुलुकलाई पुगेपछि मात्रै गरिबले पाउनेछन् कोरोनाको खोप

काठमाडौं । संसारभरका १ सय ४२ वटा अनुसन्धान टोली कोरोना भाइरसविरुद्धको खोप पत्ता लगाउन प्रयत्नरत छन्। खोप तयार गर्न सामान्यतयाः वर्षौँ लाग्छ। तर, यसपटक अभूतपूर्व रुपमा छिटो खोप तयार गर्न अनुसन्धाताहरु लागिपरेका छन्। सकभर १२ महिनाभित्रै...

पुरा पढ्नुहोस
भारतका गृहमन्त्री अमित शाह मेदन्त अस्पतालमा भर्ना

नयाँ दिल्ली । गृहमन्त्री अमित शाह कोरोना सकारात्मक भेटिएका छन् । डाक्टरको सल्लाहमा उनलाई मेदन्त अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाहरुले जनाएका छन् । गृहमन्त्री शाह आफैंले आफ्नो ट्विटर ह्यान्डलमा यसको पुष्टि गरेका हुन् । शाहले...

पुरा पढ्नुहोस
पार्टीमा यसअघि कहिल्यै नदेखिएको ध्वंसात्मक प्रवृति देखा परेको छः महामन्त्री सिंह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले आफ्नो राजनीतिक जीवनमा यसअघि कहिल्यै नदेखेको ध्वंसात्मक प्रवृति अहिले पार्टीमा देखापरेको बताउनु भएको छ । पार्टीमा विभिन्न विषयमा मतभेद हुने र फुटको अवस्था बारम्बार आउने...

पुरा पढ्नुहोस
पहिरोबाट दुई सन्तान गुमाएकी आमालाई राजमोको राहत

तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले पहिरोमा पुररिएर दुई सन्तान गुमाएकी महिलालाई राहत रकम उपलब्ध गराएको छ । तमानखोला गाउँपालिका–२ खोलेस्बाङमा साउन १२ गतेको पहिरोमा घर पुरिएर मृत्यु भएका १३ वर्षीय खिम बहादुर विक...

पुरा पढ्नुहोस
हैदरावादबाट नेपाल जानका लागि शुभबिहानीलाई सम्झनु होस्

हैदराबाददेखि स्वदेश बुट्वल, कृष्ण नगर तथा रुपडियासम्म जानका लागि शुभबिहानी टुर एण्ड ट्रावल्सलाई सम्झनुहोस् । शुभबिहानीले नियमित बस सञ्चालन गरेको छ । शुभबिहानी टुर एण्ड ट्रावल्सको प्रोप्राइटर विजय क्षेत्री, सपना क्षेत्री, कृष्ण बस्याल रहनुभएको...

पुरा पढ्नुहोस
महिला हराएको खोज खबर

डुम्रे नाला गाउँपालिका १ तनहुँ निवासी दिपक सुनारमी श्रीमती तथा नवलपुर दलदले निवासी लालबहादुर सुनारकी साइली छोरी सुष्मा सुनार वर्ष २१ की साथमा २ वर्षकी छोरी सहित मिति 16/07/2020 का दिनदेखि हैदरावादको रामनगरबाट लापत्ता...

पुरा पढ्नुहोस
दीर्घकालीन समाधान खोज्ने कि गोहीको आँशु बगाएरै बस्ने ?

बुटवल । प्रदेश ५ का सांसद तारा जिसीले वर्षैपिच्छे बाढी पहिरोको कारण ठुलो जनधनको क्षति हुने गरेको भन्दै दिर्घकालिन समाधानका उपाय खोज्नुपर्ने बाताउनुभएको छ । प्रदेश सभाको बैठकमा धारणा राख्दै राष्ट्रिय जनमोर्चाका सांसद जिसीले...

पुरा पढ्नुहोस