समाचार

खोलामा राहत बगाउने तीनजना राजमोबाट निष्काशित

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रवासी नेपालीले विपन्न वर्गका लागि विदेशबाट पठाएको राहत खोलामा बगाउने निर्वाचित वडाअध्यक्षसहित तीन जनालाई पार्टीबाट निष्काशन गरेको छ । बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं. ४ का वडअध्यक्ष तिलक पुन र सदस्य...

पुरा पढ्नुहोस
भेट्ने छु उसलाई

चन्द्रकान्त शर्मा (पाण्डेचरी) कैयौं समय बित्यो उसका बिगतका क्षणहरुबाट टाढा भए जस्तो छ कतै दोबाटोमा हरायो कि उसँग धेरै थियो ज्ञानका कुराहरु साथै अहमताका सोंच । तर भनिरहन्थ्यो जीवन नै संघर्ष हो । कतै उसको सोंचले धोखा दियो कि ? उसँग लुकेको...

पुरा पढ्नुहोस
रुपन्देहीमा राजमोको संगठन बिस्तार

बुटवल । राष्ट्रिय जनमोर्चाको राष्ट्रिय स्तर मै फागुन १ गतेबाट सुरु भएको सदस्यता अभियानको अन्तिम चरणमा कोभिड–१९ माहामारीले विश्वलाई चपेटा लिए पछि त्यसबाट बच्न र समुदायलाई बचाउन लकडाउन सुरु भएको थियो । लामो लकडाउन पछि...

पुरा पढ्नुहोस
अमेरिकाले अनलाइन कक्षा मात्रै हुने विदेशी विद्यार्थीको भिसा रद्द गर्ने

अमेरिकामा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरूको कक्षा पूर्ण रूपमा अनलाइन हुने भए उनीहरूको भिसा अगामी सेप्टेम्बरदेखि रद्द गरिने बताइएको छ। अमेरिकी अध्यागमन एवम् भन्सार एजेन्सी आईसीईले यो नियम नमान्ने व्यक्तिहरूलाई देशनिकाला पनि गर्न सकिने बताएको छ। कोरोनाभाइरस...

पुरा पढ्नुहोस
जम्मू-कश्मीरका नेपालीभाषी ‘गोर्खा’लाई अब ‘स्थायी बासिन्दासरह अधिकार’

विष्णु पोखरेल भारत प्रशासित जम्मू तथा कश्मीरमा दशकौँदेखि बसोबास गर्दै आएका नेपालीभाषी ‘गोर्खा’हरूलाई स्थायी बासिन्दाको जस्तै मान्यता दिइने भएपछि त्यहाँ रहेका नेपालीभाषीहरूले खुसी व्यक्त गरेका छन्। भारत सरकारले गत मार्चमा जारी गरेको एउटा नयाँ निवाससम्बन्धी नियम...

पुरा पढ्नुहोस
देशको न्यायप्रणाली उदाङ्गो हुनु गम्भिर चिन्ताको विषय : सांसद जिसी

बुटवल, २२ असार। देशको सुरक्षा ब्यवस्था र न्यायप्रणालीप्रति जनताको विश्वास समाप्त हुने मात्र हैन अन्तर्राष्ट्रिय रुपमै बदनाम हुने अवस्था सिर्जना भएको राष्ट्रिय जनमोर्चा कि प्रदेश सांसद तारा जिसीले बताउनु भएको छ । प्रदेश ५ को छैंटौ...

पुरा पढ्नुहोस
मित्र–मित्र बीच मित्रताको खिंचातानी

अहिले छिमेकी मुलुकसँग खिंचातानि चलेको बेला छिमेकि मिडियाहरुको रुवाबासीले उब्जाएको प्रश्न हो, “मित्रता कसले निर्वाह गर्यो ?” नेपाल र भारत बीच सदियौँदेखि सबै भन्दा बढी मित्रता र घनिष्ट सम्बन्ध रहँदै आएको छ । दुबै...

पुरा पढ्नुहोस
कञ्चनपुरको बेलौरीमा सडक निर्माणमा अवरोध, राजमोको आपत्ति

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ८ पचुईमा भारतीय पक्षले सडक निर्माणमा अवरोध गरेको छ । भारतीय नागरिक र एसएसबी नेपाल प्रवेश गरी पूर्व पश्चिम हुलाकी राजमार्ग कालोपत्रे गर्ने काममा अवरोध गरेका हुन्...

पुरा पढ्नुहोस
प्रशासनद्वारा गरिएको दमनको चार किसान संगठनद्वारा विरोध

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहित चार किसान सङ्गठनले खोकनाका किसान विरुद्ध भएको ज्यादतीको विरोध गरेका छन् । उनीहरूले भनेका छन्– “त्यहाँका किसानको ‘जमिन जोगाऔँ, प्राचीन सभ्यता जोगाऔँ’ भन्ने स्थानीय किसानको मागप्रति...

पुरा पढ्नुहोस
पत्रकारहरुलाई न्यूनतम भोकै मोर्न दिदैनौ : मन्त्री केसी

बुटवल, असार २२ । प्रदेश पांचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले सरकार दुर्घटनामा नपर्ने बताउनु भएको छ । मन्त्री केसीले अहिलेको हल्लाले पार्टी र सरकार दुवै दुर्घटनामा नपर्ने दावी गर्नुभयो ।रिपोर्टर्स क्लव...

पुरा पढ्नुहोस