समाचार
यो पिउँने चिज होइन यसलाई पिउँनै हुँदैन यसले नोक्शान गर्छ, भन्दै भोलारामले आफ्ना छोरा छोरीलाई सम्झौउँ छन् । उनको हातमा रक्सिको गिलास र एउटा बोतल नजिकैको टेबुलमा राखिएको थियो । साँझपरेको बेलामा पुतलीले भित्र...
पुरा पढ्नुहोसबुटवल, २१ असार । प्रदेशका जनताबाट दुई तिहाईको बहुमत पाएको यो सरकारले प्रदेशको स्थायी राजधानी र नामाकरणको निर्णयसम्म पनि गर्न नसक्नु प्रदेशका जनताका लागि सबै भन्दा ठूलो दूर्भाग्य भएको सांसद तारा जिसीले बताउनु भएको छ...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले अंगीकृत र जन्मको आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने प्रावधान खारेज गर्न आग्रह गरेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने प्रावधान...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले बाग्लुङको ढोरपाटनमा केही व्यक्तिहरुले जनताका लागि प्रवासी नेपालीहरुले पठाएको राहत खोलामा बगाएको भन्दै उनीहरुमाथि कारबाही गर्न माग गरेको छ । शनिबार अध्यक्ष चित्रबहादुर केसीले एक वक्तव्य प्रकाशित गरी सो अपराधमा...
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएपछि देशमा स्थायित्व शुरू हुने र विकासको कामले गति लिने धेरैको आशा थियो। तर जनमानसको आशामाथि कालो बादल मडारिन साढे दुई वर्ष पनि लागेन। पछिल्लो समय सत्तारूढ नेपाल कम्युनिस्ट...
पुरा पढ्नुहोसप्रकाश थापा मगर/काठमाडौँ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समावेशिता वा आरक्षणको सन्दर्भमा मानव विकास सूचकाङ्कलाई आधार बनाउनुपर्ने आवश्यकता औल्याउनुभएको छ । अखिल नेपाल जनजाति सम्मेलनको आयोजनामा २०७७ असार २० गते सम्पन्न भर्चुअल अन्तरक्रियामा प्रमुख अतिथिको आसनबाट...
पुरा पढ्नुहोसनेकपा सरकारले गरेका केहि राम्रा कार्यहरुप्रति निर्धक्क भन्न हिचकिचाउनु पर्दछ जस्तो लाग्दैन । सदियौंदेखि दक्षिण तर्फ मात्र निर्भर नेपाललाई अघिल्लो केपी शर्मा ओलीको सरकारले उत्तर तिर पनि ब्यापार पारवहन सम्झौता गर्यो । उत्तरसँग थुप्रै...
पुरा पढ्नुहोसबेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर दक्षिण नगर समितिका सदस्य बहादुर सिंह बिकको ३ जुलाई २०२० को राती करिब ११.३० बजे दुःखद निधन भएको छ । पाटन नगरपालिका ५, बैतडी...
पुरा पढ्नुहोसहैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, उत्तर हैदराबाद एरिया समितिका सदस्य खगेस्वर शर्माको ३ जुलाई २०२० को सांझ दुःखद निधन भएको छ । उहाँ हाल गैंडाकोट नगरपालिका १४ नवलपुर निवासी हुनुहुन्छ...
पुरा पढ्नुहोसमहेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा प्रेमिकासँगै नहरमा हाम फालेका एक युवक मृत फेला परेका छन् । युवतीको भने जिवीतै उद्धार गरिएको छ । प्रहरीका अनुसार नहरमा सँगै हाम फालेका युवायुवती प्रेम सम्बन्धमा रहेका थिए । भीमदत्त...
पुरा पढ्नुहोस