समाचार

एक टुक सरकारलाई “आकाशको फल आँखातर मर !”

नेपाल सरकारले उद्धारका लागि उडान भनेर नेपाल सरकारको निजी स्वामित्व रहेको २ जहाज नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज सहित विभिन्न एयरलाइंससँगको सहमतिले प्रवासस्थित नेपाली नागरिकहरुको भावना र विश्वासप्रति खेलवाड गरेर प्रवासमा भोकै, बिना...

पुरा पढ्नुहोस
एमसिसि विरुद्धको आन्दोलनप्रति मूल प्रवाहको ऐक्यवद्धता

नयाँ दिल्ली । एमसिसि विरुद्धको आन्दोलनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ऐक्यवद्धता प्रकट गरेको छ । समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले एक प्रेस विज्ञप्ती जारी गरि आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्नुभएको हो...

पुरा पढ्नुहोस
सरिता गिरीलाई सांसद पदबाट हटाउन एक हप्ताको अल्टिमेटम

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई संसद सदस्यबाट हटाउन सत्तारुढ दल नेकपा निकट युवक संगठन राष्ट्रिय युवा संघले एक हप्ताको अल्टिमेटम दिएको छ । गिरीले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरुमा राष्ट्रिय हित र...

पुरा पढ्नुहोस
जनतालाई भोकै राखेर नेताले मोजमस्ती गर्न मिल्दैन : पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले सरकारको खर्च कटौतीको प्रस्ताव गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा नौ जना सांसदको तर्फबाट पौडेलले विभिन्न मन्त्रालयसँग सम्बन्धित खर्च कटौतीको प्रस्ताव राख्नुभएको हो । त्यसक्रममा सांसद पौडेलले...

पुरा पढ्नुहोस
२५ वर्षपछि कांग्रेस नेताले भनेः हामीले गल्ती गरेछौं

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले महाकाली सन्धी गरेर आफूहरुले गल्ती गरेको स्वीकार गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गिरीले महाकाली सन्धि हुँदा हालका प्रधानमन्त्री केपी शर्मा ओली र आफूले त्यतिबेलाको...

पुरा पढ्नुहोस
एसइई परीक्षाः आन्तरिक मूल्यांकनलाई मान्यता दिने प्रस्ताव

प्रकाश सिलवाल,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन...

पुरा पढ्नुहोस
सरिता गिरीको संशोधन प्रस्ताव खुला दलाली :मसाल

काठमाडौं । समाजवादी जनता दलकी सांसद सरिता गिरीले नेपाल सरकारले लिम्पियाधुरा समेत समेटिएको नेपालको नक्सा र निशान छापसम्बन्धी संविधानमा संशोधन प्रस्ताव खारेज गर्न संसदमा प्रस्ताव दर्ता गरेर राष्ट्रघात गरेको नेकपा (मसाल) ले जनाएको छ...

पुरा पढ्नुहोस
अन्यायका प्रतिवेदन गलैँचा मुनि छोपिन्छन्ः केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदीय व्यवस्थाबाट जनताको मुक्ति सम्भव नभएको बताउनुभएको छ । रुकुम पश्चिममा जातीय बिभेदका कारण भएको सोती नरसंहार विरुद्ध बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले संसदीय व्यवस्थाले...

पुरा पढ्नुहोस
बागलुङकाे गलकोटमा एमसीसी विरुद्ध विरोध सभा

तिलक थापा,बागलुङ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले बागलुङको गलकोटमा विरोध प्रदर्शन गरेको छ । राजमो गलकोट नगर समितिको आयोजनामा बुधबार भएको विरोध सभालाई सम्बोधन गर्दै राजमो जिल्ला सल्लाहकार...

पुरा पढ्नुहोस
नेपालको निशान छापबारे संविधानमा संशोधनप्रति मसालको स्वागत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले संविधान संशोधनमा बनेको एकता अतिक्रमित भूमि फिर्ता गर्दासम्म निरन्तर रहनुपर्ने बताएको छ । बुधबार एक वक्तव्य प्रकाशित गरी मसालले नेपालको निशान छापबारे संविधानमा संशोधन गर्नका लागि सरकारले...

पुरा पढ्नुहोस