समाचार

सामग्री खरिद गर्न सेनालाई जिम्मा दिनु सरकारको असफलता : मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्न सेनालाई जिम्मा दिनु सरकारको असफलता भएको बताएको छ । यसले सेनालाई अनावश्यक रुपमा सक्रीय बनाउने भन्दै मसालले राजनीतिक रुपमा...

पुरा पढ्नुहोस
भारत प्रवासमा रहेका नेपालीहरुको व्यवस्थापनका लागि दुबै देशका सरकारहरु समक्ष मूल प्रवाहद्वारा ६ बुंदे माग

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतमा लकडाउनको अवस्थापछि हजारौं नेपाली मजदुर संकटमा परेको भन्दै दुवै देशका सरकारसँग ६ बुँदे मागसमेत प्रस्तुत गरेको छ । साथै नेपाल–भारत सीमानामा अलपत्र परेका...

पुरा पढ्नुहोस
कठिन परिस्थितिमा श्याम राईको दाहसंस्कार गरियो

करनाल । कोरोना भाइरसको महामारीका कारणले भारत सरकारद्वारा गरिएको २१ दिने तालाबन्दीको कठिन परिस्थित बीच श्याम राईको दाहासंस्कार गरिएको छ । २८ मार्चका दिन पुलीस ठाना सफिदो हरियाणाले लावारी अवस्थामा फेला पारेको श्याम राई...

पुरा पढ्नुहोस
कथाः चैते दशैं

सुरेशकुमार पाण्डे होइन, यस्तो महामारी फैलिएको बेलामा हिंड्नु हुँदैन, दुखःपाइन्छ । संसारका मुलुकहरु नै त्राहीत्राही भएको अबस्था छ, भन्दै बिर्खेले हर्केलाई सम्झाउँने प्रयात्न गर्छ । तँ डरपोक बस यतै भन्दै हर्केले बिर्खेलाई उल्टै कोस्छ, उसलाई...

पुरा पढ्नुहोस
विश्व स्वास्थ्य संगठनको प्रोटकललाई सबैले कार्यान्वयन गरौं

मनोज भट्ट विश्व समुदाय कारोना भाइरसको महामारीबाट आक्रान्त छ । त्यसका विरुद्द जुधिरहेको छ । यही पुस १५ गते चीनमा देखा परेको कोरोना भाइरस तीन महिनाको दौरानमा विश्वका दुई सय देशलाई रोगको चपेटामा तानेको छ...

पुरा पढ्नुहोस
अलपत्र नेपाली परिवारका, मनकारी सारथि

मुम्बई । कोरोना भाइरस (कोभिड–१९) का कारण भारतका बिभिन्न शहरहरु बन्दाबन्दी (लकडाउन) मा परेका छन्। यस्तो अबस्थामा मानिसहरुलाई हिडडुल गर्न प्रतिबन्ध गरिएको छ। भारतको दिल्ली, मुम्बई, हैदारावाद, गोवा, पुणे लगायतका शहरहरुमा नेपालीहरुको बाक्लो बसोबास रहेको...

पुरा पढ्नुहोस
संसारभरका नेपालीहरुको अवस्था बारे ध्यान देउ : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारत र संसारभरी रहेका नेपालीको अवस्थाबारे ध्यान दिन सरकारसँग आग्रह गर्नुभएको छ । लकडाउनको अवस्थामा सम्बन्धित देशले नै त्यहाँ रहेका नागरिकहरुको सुरक्षा गर्नुपर्ने भएकाले विदेशमा रहेका नेपालीहरुको...

पुरा पढ्नुहोस
कठिन परिस्थितिमा पनि सक्दो उद्दार

हिसार । अहिलेको विश्वभरि नै मानव जातिलाई चुनौतीपूर्ण बनेको कोरोना भाईरसले जनजिवन अस्थ व्यस्त भएको छ र सामन्य बिमारी हुदा पनि मानिसहरु कोरोनाको डरले नजिक पर्दैनन् यो अहिले यथार्थ हो । यस्तो जोखिमपुर्ण समयमा पनि...

पुरा पढ्नुहोस
मूल प्रवाहका पूर्व केन्द्रीय सचिव मातृ शोकमा

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व केन्द्रीय सचिव के रतन सिंह मातृ शोकमा पर्नु भएको छ । के रतन सिंहकी ८० वर्षीय ममतामयी आमा अमृता कामीको २६ मार्च २०२०...

पुरा पढ्नुहोस
मानिस फेला परेको सुचना 

भून्तर । हिमाचल प्रशासनले अलपत्र अवस्थामा अन्दाजी ३० वर्षका एक नेपाली युवक मानसिक संतुलन गुमाएको अवस्थामा फेलापरेको छ । प्रशासनले उनलाई हिमाचल प्रदेशको मडी जिल्ला अन्तर्गत बालीचौकी स्थित सडक र गल्ली गल्लीमा घुमिरहेको अवस्थामा...

पुरा पढ्नुहोस