समाचार
बुटवल । रूपन्देहीको बुटवलमा सञ्चालित दर्शन पाठशाला कक्षा कार्यक्रमअन्तर्गत २०७६ मङ्सिर २९ गते कम्युनिस्ट पार्टीको घोषणापत्रबारे छलफल गरिएको छ । माक्र्सवादी दर्शन तथा नीतिसिद्वान्तबारे कक्षा चलाउने गरी वैशाखदेखि दर्शन पाठशाला सुरु गरिएको हो । प्रगतिशील आन्दोलनलाई अगाडि बढाउने...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चा केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधिसभाकी सांसद दुर्गा पौडेलले आफूलाई उपसभामुख दिने विषय हल्ला मात्रै भएको बताउनु भएको छ । युगदर्शन साप्ताहिकलाई प्रतिक्रिया दिँदै सांसद पौडेलले भन्नु भयो– “यो नितान्त हल्ला हो । यसमा...
पुरा पढ्नुहोसलालचन्द पन्थ, अध्यक्ष, पश्चिमोत्तर क्षेत्रीय समिति विस २०१६ जेठ २० गते बाबा हरिहर पन्थ र आमा धनिश्वरा पन्थको तेश्रो सन्तानको रुपमा गुल्मीको तात्कालिन हर्दिनेटा गाउँपञ्चायत ५ धरमपानी छाप तथा हालको छत्रकोट गाउँपालीका 3 पर्ने सामान्य...
पुरा पढ्नुहोसचेन्नई । जैमिनी नगरपालिका ३, कालापात्ला माजगाउँ, बाग्लुङ निबासी मान बहादुर बैहिक थापाका छोरा जंग बहादुर बहिकको रेलबाट खसेर दुःख निधन भएको छ । जंग बहादुर ५३ का थिए । चेन्नईको जेपीयार स्टील प्लांट,...
पुरा पढ्नुहोस– मेनुका ढुङगाना (अवाम) एकदिन रातको १२ बजेको थियो, प्रेमकलाको फोन आयो । उनले भनिन्, ‘दिदी यो समाजले मलाई बाँच्न नदिने भयो, कि आफैं मर्, कि हामी मार्छौं भन्ने दबाब दिन थाले । मंगलसैन आउँदा तपाईंलाई पनि...
पुरा पढ्नुहोसअर्जुन जिएम (भोपाल) देशलाई फर्केर हेर्दा कहानी जस्तो लाग्छ । बिदेशीको इसारामा बोल्नेहरु बिके जस्तो लाग्छ ।। जति सुकै चिच्याए पनि मालिकहरु कै चाकरि गरिरहे लाग्छ । ३ करोड नेपालीको खुन पिइरहे छन् ।। नेता बन्न जनतालाई भर्याङ...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले सरकारले स्वतन्त्र परराष्ट्र नीति अपनाउन नसकेको भन्दै आलोचना गरेको छ। हालै अमेरिकाको दबाबमा नेपालबाट उत्तर कोरियाली नागरिक निस्काशित गरिएको र लगानी फिर्ता गरिएको भन्दै मसालले आपत्ति जनाएको...
पुरा पढ्नुहोसशंकर पाेखरेल हाम्रो पार्टीले मार्गदर्शक सिद्धान्तका रुपमा माक्र्सवाद लेनिनवाद भनेर मात्र उल्लेख गर्नु नेपालको कम्युनिष्ट आन्दोलनको उपलब्धि र अनुभवमा आधारित सैद्धान्तिक र वैचारिक मान्यताबाट पन्छिनु हो। केही सैद्धान्तिक सवालहरुमा१. नेपालको कम्युनिष्ट आन्दोलनका आफ्नै मौलिक...
पुरा पढ्नुहोसभक्तपुर । २०७० सालमा भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित पूर्व सांसद रामेश्वरप्रसाद ढुंगेलको मंगलबार निधन भएको छ। शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौमा उपचारको क्रममा दिउँंसो तीन बजे उनको निधन भएको हो। नेपाली कांग्रेस...
पुरा पढ्नुहोस(टेकराज भुसाल (टेकु) बुटवल । विस २०१८ सालमा बुटवलमा स्थापना भएको कालिका मानवज्ञान माध्यमिक बिद्यालय पछिल्लो समय निकै उदाहरणीय बन्दै गएको छ । राष्ट्रिय स्तरमा धोदा तथा अन्तर्राष्ट्रिय स्कुल अवार्ड (द्दण्ज्ञट(द्दण्ज्ञढ) प्राप्त गर्न...
पुरा पढ्नुहोस