समाचार

घोषणाको १९ वर्षमा पनि कमैयाको पुनस्र्थापना भएको छैन

निमबहादुर बुढाथोकी अध्यक्ष, अखिल नेपाल जनजाति सम्मेलन ० कञ्चनपुर–दाङ अभियान चलाउनुपर्ने आवश्यकता किन महशुस गर्नुभयो ?– हाम्रो सङ्गठनले देशको परिस्थिति, अवस्थानुसार विभिन्न एजेन्डा, इस्युलाई लिएर कुनै सङ्घर्ष, आन्दोलनको गठन गरी विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।...

पुरा पढ्नुहोस
ऐतिहासिक सातौं राष्ट्रिय सम्मेलनबारे

मीना पुन अखिल नेपाल महिला सङ्घले आफ्नो ऐतिहासिक सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न गर्न गइरहेको छ । २०७६ फागुन २ र ३ गते रूपन्देही जिल्लाको बुटवल बजारमा सम्मेलन हुने छ । सम्मेलनको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय...

पुरा पढ्नुहोस
The present government is traitor of nation : singh

Kathmandu, Mr. Mohan Bikram Singh, The General secretary of Nepal communist party (masal) claim that receiving the financial aid through M.C.C. is against the Non alignment foreign Neutral policy of Nepal. Mr. Singh blamed that the...

पुरा पढ्नुहोस
मुक्तक : अपराधी घाती

कल्पना पौडेल जिज्ञासु एक कसरी रोपिए छुरा मुटुमा त्यो दर्दनाक कहानी छ नभनी कसैलाई त्यै चरम पीडा सहने मेरो बानी छ साहित्य रस छम्केर भुलाउँदै छु आफू र दुनियाँलाई नत्र यो सारा जगत नै डुबाउने यी आँखामा पानी छ दुई सुखी...

पुरा पढ्नुहोस
कविता: देश दोबाटोमा छोड्नेहरू

– लक्ष्मणदेव पाण्डे खबरदार देश दोबाटोमा छाड्नेहरू कथित १५ सालको क्रान्ति गर्नेहरू कथित २८ सालको विद्रोह गर्नेहरू कथित ५२ सालको क्रान्ति गर्नेहरू आज म तीनैथरिको अनुहार नियाँलिरहेको छु म तीनैथरिको कुरूप अनुहार एउटै देखिरहेको छु हो तिम्रा कथित क्रान्तिका समय फरक...

पुरा पढ्नुहोस
तराई–मधेश जागरण अभियानमा उत्साहपूर्ण सहभागिता रहोस्

–बद्रे आलम अध्यक्ष, तराई–मधेश जनवादी मोर्चा ० तराई–मधेशमा किसान जागरण अभियान चलाइरहनुभएको छ । त्यस्तो आवश्यकता अहिले आएर किन महशुस गर्नुभयो ? – हाम्रो मुलुक भौगोलिक रूपमा हिमाल, पहाड र तराई मिलेर बनेको छ, जसमा तराई–मधेश भूभाग...

पुरा पढ्नुहोस
मुक्त कमैयाको उचित व्यवस्थापन गर !

अखिल नेपाल जनजाति सम्मेलनको अपिल आदरणीय न्यायप्रेमी जनसमुदाय, अखिल नेपाल जनजाति सम्मेलनले माघ ५ देखि १२ गतेसम्म “मुक्त कमैयाको उचित व्यवस्थापन गर ¤” भन्ने नारासहित ‘कञ्चनपुर–दाङ अभियान’ सञ्चालन गर्दै छ । उक्त कार्यक्रममा सहयोग, समर्थन र...

पुरा पढ्नुहोस
सभामुखमा अग्नि सापकोटा निर्विरोध

काठमाडौ“ । लामो समयको रस्साकस्सीपछि सभामुखमा सत्तारुढ नेकपाका नेता अग्नि सापकोटा निर्विरोध चयन हुने भएका छन् । मङ्गलबार सापकोटाको मात्रै उम्मेदवारी परेको हो । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचित सापकोटा प्रचण्ड निकट...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा २०२० को सदस्यता अभियान शुरु

हिसार । भारतस्थित नेपाली श्रमजीवीहरु बीच विगत ४० वर्षदेखि निरन्तर संघर्षरत संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले वर्ष २०२० को सदस्यता अभियान शुभारम्भ गरेको छ ।समाजको सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्वारा सञ्चालित हिसार...

पुरा पढ्नुहोस
अनेजस केन्द्रीय समितिले अन्तक्रिया कार्यक्रम सम्पन्न पार्यो

कञ्चनपुर । अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय समितिको आयोजनामा कञ्चनपुरदेखि दाङसम्मको कार्यक्रम अन्तर्गत कञ्चनपुरमा सम्पन्न भएको छ ।जिल्ला समन्वय समिति को हलमा “मुक्त कमैयाको समस्या र समाधान बिषयक” अन्तरक्रिया कार्यक्रम अखिल नेपाल जनजाति सम्मेलन...

पुरा पढ्नुहोस