समाचार
लक्ष्मण पांडे ( चंडिगढमुलप्रवाहको झंडा मुनी गोलवन्द हुदै जादा।प्रवासका नेपाली को मन मुटु छुदैजादा।।लाग्छ यस्तो संगठन कहि कतै छैन होला।मुलप्रवाहको विचार झै अमुल्य छैनहोला।।निर्दादुखि जनलाइ मुलप्रवाहले वल दियो।दवेका आवाज लाइ मुलप्रवाहले जल दियो।।राष्ट्रघाती खवरदार...
पुरा पढ्नुहोसलुधियाना, २२ डिसेम्वर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समितिले प्रकाशन भेला सम्पन्न पारेको छ ।मान वहादुर आलेको सञ्चालन तथा नगर अध्यक्ष उदैसिंह चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न अतिथिहरूको...
पुरा पढ्नुहोसबेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर नगर समितिले भारतका लागि नेपाली राजदूत महामहिम निलम्बर आचार्यलाई २३ दिसंबरका दिन बेंगलोरको पार्क होटेलमा भेट गरेको छ ।यो अवसरमा बिभिन्न समाज संगठनलाई पनि...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद ज्ञापन गरेको छ । प्रम ओलीले उपेन्द्र यादवको संविधान संशोधन गर्ने प्रस्ताव अस्वीकार गरेकोमा धन्यवाद व्यक्त गरिएको हो ।महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७६...
पुरा पढ्नुहोस–मोहविक्रम सिंहसरकारले प्रेस काउन्सिलसम्बन्धी विधेयक संसदमा प्रस्तुत गर्दा प्रेस स्वतन्त्रतामाथि अनावश्यक नियन्त्रण गर्ने र पत्रकारहरूमाथि कडा सजायको प्रावधानहरू समेतको हामीले विरोध गरेका थियौँ र हाम्रो त्यो मत अहिले पनि कायम छ । तर, त्यसको...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (मसाल) ले चरणबद्ध रूपमा झुटा समाचार प्रकाशन भइरहेकोप्रति आपत्ति प्रकट गरेको छ । गत हप्ता कतिपय पत्रिका तथा अनलाइनहरूले राष्ट्रिय जनमोर्चा केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेललाई उपसभामुख...
पुरा पढ्नुहोसधनगढी । अखिल नेपाल युवक सङ्घको प्रथम राष्ट्रिय परिषद् सम्पन्न भएको छ । २०७६ पुस ७ र ८ गते कैलालीको धनगढीमा राष्ट्रिय परिषद् बैठक सम्पन्न भएको हो ।बैठकको उद्घाटन युवक सङ्घका अध्यक्ष अनिलकिशोर घिमिरेले...
पुरा पढ्नुहोसप्रगतिशील लेखक सङ्घको उनन्तिसौँ परिसंवाद सम्पन्नप्रकाश थापा मगरकाठमाडौँ । प्रगतिशील लेखक सङ्घका केन्द्रीय सल्लाहकार डा. विन्दु शर्माले कवितामा महिला साहित्यकारले पारिजातको उचाइ छोएको दावी गर्नुभएको छ । २०७६ पुस ४ गते केन्द्रीय कार्यालय बागबजारमा आयोजित...
पुरा पढ्नुहोसहैदरावाद उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर हैदराबाद नगर समितिद्वारा संचालित जुब्लिहिल्स ए एरिया समितिका सदस्य मोटर साइकल दुर्घटनामा परि सिरिअस अबस्थामा यशोधा हस्पिटलमा भर्ना गरिएको थियो । तर उहाँको...
पुरा पढ्नुहोस२० डिसेम्वर, लुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समितिद्धारा संचालित सिटी एरिया समिति अन्तर्गत शिवपुरी चौकमा नगर अध्यक्ष उदैसिंह चन्दको विषेश उपस्थितिमा सम्पन्न भेलाले विभिन्न समसामयिक विषयहरुमा चर्चा परिचर्चा...
पुरा पढ्नुहोस