समाचार

सरकारले स्वतन्त्र परराष्ट्र नीति अपनाउन सकेन : मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले सरकारले स्वतन्त्र परराष्ट्र नीति अपनाउन नसकेको भन्दै आलोचना गरेको छ। हालै अमेरिकाको दबाबमा नेपालबाट उत्तर कोरियाली नागरिक निस्काशित गरिएको र लगानी फिर्ता गरिएको भन्दै मसालले आपत्ति जनाएको...

पुरा पढ्नुहोस
मध्यावधि निर्वाचन सत्तापक्षका लागि आमरुपमा चुनौती हुने गर्दछ

शंकर पाेखरेल हाम्रो पार्टीले मार्गदर्शक सिद्धान्तका रुपमा माक्र्सवाद लेनिनवाद भनेर मात्र उल्लेख गर्नु नेपालको कम्युनिष्ट आन्दोलनको उपलब्धि र अनुभवमा आधारित सैद्धान्तिक र वैचारिक मान्यताबाट पन्छिनु हो।केही सैद्धान्तिक सवालहरुमा१. नेपालको कम्युनिष्ट आन्दोलनका आफ्नै मौलिक...

पुरा पढ्नुहोस
रहेनन् पूर्व सांसद ढुंगेल

भक्तपुर । २०७० सालमा भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित पूर्व सांसद रामेश्वरप्रसाद ढुंगेलको मंगलबार निधन भएको छ। शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौमा उपचारको क्रममा दिउँंसो तीन बजे उनको निधन भएको हो।नेपाली कांग्रेस...

पुरा पढ्नुहोस
कालिका रनिङ शिल्ड प्रतियोगिता हुँदै

(टेकराज भुसाल (टेकु) बुटवल । विस २०१८ सालमा बुटवलमा स्थापना भएको कालिका मानवज्ञान माध्यमिक बिद्यालय पछिल्लो समय निकै उदाहरणीय बन्दै गएको छ ।राष्ट्रिय स्तरमा धोदा तथा अन्तर्राष्ट्रिय स्कुल अवार्ड (द्दण्ज्ञट(द्दण्ज्ञढ) प्राप्त गर्न...

पुरा पढ्नुहोस
पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्ड सुनाईएको छ

नयाँ दिल्ली । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्ड सुनाईएको छ । उनी माथि आपतकाल लगाएको आरोप छ । सन २०१६ मार्चदेखि मुशर्रफ दुबईमा उपचारका लागि बस्दै आएका थिए र त्यसबेलादेखि उनलाई...

पुरा पढ्नुहोस
त्रिभेन्द्रममा एरिया भेला सम्पन्न

त्रिभेन्द्रम, ८ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तिरूवनन्तपुरम नगर समिति अन्तर्गत नेट्टयम काचानी विचमा कार्यरत नेपाली युवाहरू बीच कमल पोख्रेल, ईश्वर बिक, तेजिन्द्र खड्का, धन बहादुर खड्का, दान बहादुर...

पुरा पढ्नुहोस
पृय म अर्कैको देशमा छु

जनकराज शर्मा (रेशम), पाण्डेचेरीपृय म अर्कैको देशमा छु।मेरो मन मस्तिष्क त्यहि छ जहाँ म हुर्के बढे र साक्षर बने नेपाली आमाका विर सन्तानहरुको गौरवशाली कथा र गाँथाले रंगिएको मेरो देशको पहिचान पुर्खाहरुले सुम्पेको जिम्मेदारी भुलेको छैन मैले ।बाध्यता ।विवशता...

पुरा पढ्नुहोस
भारतमा एकता समाज

जनक बिसिद्वन्द्वात्मक भौतिकवादी दर्शनको पद्धति र नियमनुसार कुनै राज्य र समाजहरु विकास र विनासको सिलसिलामा पुरानोको ठाउँ नयाँले ग्रहण गर्नु, पुराना सँरचना धोस्त हुनु यो एउटा विकास र विनासका नियम हुन् ।कालान्तरमा भारतमा समाज...

पुरा पढ्नुहोस
लालटिनद्वारा रक्तदान कार्यक्रम सम्पन्न

टेकराज भुसाल (टेकु)बुटवल । कृषिमा उज्यालो ल्याउने उदेश्यले बुटवलमा २०७२ साल साउनमा स्थापना गरिएको लालटिन कृषि सहकारी संस्था लिमिटेडले आफ्नो नियमित कार्यक्रम अन्तर्गत सातौं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।सामाजिक सेवामा टेवा पुर्याउने र...

पुरा पढ्नुहोस
कथा : चिसोबाट जोगिन खोज्दा आएको काल

सुरेशकुमार पाण्डेबिहानैदेखि भाग दौड गर्दा ज्यान थकित भएको त छँदै थियो, चिसोले पनि उस्तै ससताएको मणिले महेशुष गर्दै थियो । उसको भित्र मनले एकैछिन घाम निक्ले पनि शरिरलाई अलि फुर्ति आउँथ्यो भन्ने...

पुरा पढ्नुहोस