समाचार
नेपाल, तनहुँ जिल्ला दमौली ऋषिङ गाउँपालिका १ मथिल्लो सेतंग निवासी मन बहादुर दिसुवा नेपालदेखि भारतको श्रीनगर जानका लागि परिवार सहित दिल्ली पुगेका थिए । उनीहरुले दिल्लीको ओल्द लाजपतराय मर्केट स्थित शोप नः ७९८ बाट...
पुरा पढ्नुहोसनयी दिल्ली । लेनिन शताब्दी स्मृती दिवसको अवसरमा भारतको राजधानी नयी दिल्लीमा ‘सामाजिक रुपान्तरणमा लेनिनको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आफूहरू संसदवादी राजनीतिक दलहरुसँग सहकार्य गरेको बताउनुभएको छ । संविधानका कैयौँ प्रावधानप्रति बिमति भएपनि लोतान्त्रिक दलहरु एक ठाउँमा आउनुपर्ने अवस्था रहेको केसीले बताउनुभयो...
पुरा पढ्नुहोसजनकराज पौडेल, निलगिरी, २६ डिसेम्बर । अन्तर्राष्ट्रिय एक्यबद्धताको लागि नेपाली जनताको मन्चको आयोजनामा दक्षिण भारतस्थित निलगिरी नगरमा, १३१औं माओ दिवश कार्यक्रम, २६डिसेम्बर २०२३, का दिन भब्यरुपमा सम्पन्न भएको छ । लाल बहादुर थापाको अध्यक्षता र धन...
पुरा पढ्नुहोसधर्मराज शर्मा, चेन्नई, २६ डिसम्बर । अन्तर्राष्ट्रिय ऐक्यबद्वताको लागि नेपालीहरूको मञ्चको आयोजनामा विश्व कम्युनिष्ट पार्टिका महान अगुवा नेता का. माओ सेतुँगको १३१ औ जयन्ति कार्यक्रम सम्पन्न पारेकोछ । बिमल लामीछानेको संचालन र लोक प्रसाद पराजुलीको अध्यक्षता...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले एक सय एकतिसौँ जन्मजयन्तीको अवसरमा क्रान्तिकारी अभिनन्दन व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० पुस १० गते जारी प्रेसवक्तव्यमार्फत् अभिनन्दन गरिएको हो । माओका योगदानको बारेमा सङ्क्षिप्तमा चर्चा गरिएको...
पुरा पढ्नुहोसअध्यक्षमा माधव पोख्रेल, सचिवमा सरिता विसी र कोषाध्यक्षमा रक्षा सोमरे नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत रहेको अखिल भारत नेपाली विद्यार्थी संघको दोश्रो अखिल भारत भेला २४–२५ डिसेम्बर २०२३ मा...
पुरा पढ्नुहोसजनकराज पौडेल, निगलिगरी । भारतको निलगिरीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजअन्तर्गत समता विभागको भेला डिसेम्बर २४, २०२३ का दिन आइतबार सम्पन्न भएको छ । भेलाको उद्घाटन क्षेत्रीय सदस्य तथा समता विभागका टेकबहादुर विकले...
पुरा पढ्नुहोस“सन्दर्भ मन्त्री किराँतीको अभिव्यक्ति “ काठमाडौँ । नेकपा (मसाल) ले कुनै पनि धर्मलाई साम्राज्यवादी वा प्रतिक्रियावादी स्वार्थमा उपयोग गर्नु गलत भएको बताएको छ । पार्टीको धारणा छ : हिन्दु धर्मलाई राजतन्त्रको पक्षमा प्रयोग गर्नु वा इसाई धर्मलाई साम्राज्यवादी...
पुरा पढ्नुहोसकाठमाण्डाै – धनुषाको हंसपुर नगरपालिका–५ मा दुई समूहको विवादमा एक जना वृद्धको ज्यान गएपछि अवस्था तनावपूर्ण बनेको छ । स्थानीयबासिन्दाले इलाका प्रहरी कार्यालय सुगानीमा घेराउ गरी ढुङ्गामुढा समेत गरेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक...
पुरा पढ्नुहोस








