सुदुर पश्चिमोत्तर

हार्दिक श्रद्धाञ्जली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज विकानेर नगर समिति अध्यक्ष लोकबहादुर पाण्डेकी ममतामयी आमा कलाबन्ती देवी खत्रीको यही मिति २०८१ जेठ ३१ गते निधन भएको खबरले हामीलाई अत्यन्तै मर्माहत बनाएको छ । ममतामयी...

पुरा पढ्नुहोस
मूल प्रवाहका एरिया सदस्यको पहलमा पौने तिनलाख सहयोग

 खिमराज चालीसे चंडिगढ, १२ जुन ।  मूल प्रवाह चंडिगढ अन्तर्गत मोहाली एरिया समितीका सदस्य सुरेश श्रीपालीको पहलमा एक महिना भित्रै करिब पौने तिनलाख सहयोग संकलन गरि मृगौला पीडितलाई हस्तान्तरण गरिएको छ। प्युठान जिल्लाको गौमुखि...

पुरा पढ्नुहोस
रोल्पाका टेकबहादुरको हरियाणामा शङ्कास्पद मृत्यु

खिमराज चालिसे, चन्डिगढ । भारतको हरियाणा पञ्चकुलास्थित डिएलफल भ्यालीमा मृत अवस्थामा भेटिएका रोल्पाका टेकबहादुर विकको मृत्यु शङ्कास्पद रहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसहित विभिन्न सङ्घसंस्थाले दाबी गरेका छन् । जुन १५, २०२४ का...

पुरा पढ्नुहोस
लुधियानामा मूल प्रवाहको एरिया समिति पुनर्गठन

खिमराज चालीसे, लुधियाना । मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रको लुधियानामा एरिया समिति पुनर्गठन भएको छ । आईतबार ९ जुन २०२४ का दिन मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रिय सदस्य एवम् नगर अध्यक्ष उदैसिंह चन्दको प्रमुख आतिथ्यमा सम्पन्न...

पुरा पढ्नुहोस
पंजाबबाट प्युठानका धन बहादुर सम्पर्क बिहिन, खोजीमा मूल प्रवाह

खिमराज चालीसे  चंडिगढ । पंजाब राज्यको फिरोजपुरबाट प्युठान जिल्लाको नौबहिनी गाउँपालीका वार्ड नम्वर ४ डाँडाकटेरीका ६३ वर्षिय धन बहादुर खत्री १४ मई २०२४ देखि सम्पर्क विहिन भएका छन् । पंजाब राज्यको फिरोजपुरको सरकारी स्कुलमा कार्यरत आफ्नो...

पुरा पढ्नुहोस
हिसारमा मूल प्रवाहको विस्तारित भेला सम्पन्न

खिमराज चालीसे चंडिगढ, ३ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिले हिजो आइतवार २ जुन २०२४ को १६औं नगर सम्मेलन तैयारी भेला भव्यरुपमा सम्पन्न गरेको छ । मूल प्रवाहका केन्द्रीय...

पुरा पढ्नुहोस
लुधियानाबाट दुई महिलासहित पाँचजना सम्पर्कविहिन

खिमराज चालीसे, चन्डिगढ । भारतको पन्जाब राज्यको लुधियाना फोकलपाईन्टबाट सेरपुर लुधियाना सिटी जान भनि ८ मे २०२४ मा हिँडेका माईजु भान्जीसहित पाँचजना एकसाथ सम्पर्कविहिन भएका छन् । सम्पर्क विहिन हुनेहरूमा जिल्ला सुर्खेत विरेन्द्र नगर पालिका...

पुरा पढ्नुहोस
महिला नगर सदस्य लक्ष्मी अधिकारी मातृशोकमा

खिमराज चालीसे, चंडिगढ, २५ मई । मूल प्रवाह महिला विभाग चंडिगढकी नगर सदस्य लक्ष्मी त्रिपाठी अधिकारीको आमा बाटुली त्रिपाठीको २३ मई २०२४ को असमायिक निधन पछि वहाँलाई मातृशोक परेको छ । मूल प्रवाह चंडिगढ इन्डस्ट्रीयल एरिया...

पुरा पढ्नुहोस
कपिलबस्तुका देवेन्द्र पौडेलको खोजीमा मूल प्रवाह

खिमराज चालीसे चंडिगढ, २७ मई । चंडिगढबाट फरवरी २०२२ देखि सम्पर्क विहिन रहेका कपिलबस्तुका युवक देवेन्द्र पौडेल वर्ष ३५ को खोजीमा मूल प्रवाहले सहयोग गर्ने भएको छ । भारतको चंडिगढ स्थित किसनगढ गाउमा बस्दै...

पुरा पढ्नुहोस
चंडिगढमा अलपत्र नेपालीलाई मूल प्रवाहले गर्यो उद्धार

खिमराज चालिसे चंडिगढ, २७ मई । हिमांचलबाट २३ मई २०२४ को चंडिगढ हुँदै नेपाल जाने क्रममा चंडिगढमा लुटिएर अलपत्र हुन पुगेका दाङ शान्तीनगर गाउँपालिका ३ का रामकुमार कडेलको मूल प्रवाह चंडिगढले २७ मई २०२४ उद्धार...

पुरा पढ्नुहोस