प्रेम सापकोटा, अध्यक्ष, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिसन् ७ नोभेम्बर १९६६ मा बुबा शालिकराम सापकोटा र आमा भागीरथी सापकोटाको जेठो सन्तानको रुपमा जन्मनु भएका प्रेम सापकोटा हाल मूल...
पुरा पढ्नुहोसजनक पौडेल (रेशम), पाण्डेचरीम नेपाली भएर के भो ?देश दिनदाहडै लुटिन्छ भनेम युवा भएर के भो ?सिमानाका सन्तानगोलीले भुटिन्छन् भने ।देश भक्तिको भावना भएर के भो?दुष्ट्रहरुको रजाई टुलुटुलु हेरिन्छ भनेम स्वाभिलम्भी भएर के भो...
पुरा पढ्नुहोसभोपाल । ढिलो गरि प्राप्त समाचार अनुसार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिले समाजको ४० औं स्थापना दिवस समारोह सम्पन्न पारेको छ ।नगर अध्यक्ष किम बहादुर कार्कीको आध्यक्षता...
पुरा पढ्नुहोसभोपाल, ८ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिले श्रद्धान्जली सभा सम्पन्न पारेको छ ।क्षेत्रीय कोषाध्यक्ष सुरेश पाण्डेकि ममतामयी आमा स्व. खिमा पाण्डे, त्यसैगरी नगर सदस्य कमल...
पुरा पढ्नुहोसनवराज पौडेल, कपिलवस्तु, मङ्सिर ०३ । जातीय समता समाज कपिलवस्तु जिल्लाको तेस्रो जिल्ला भेला सम्पन्न भएको छ । सो भेला, जातीय समता समाजका केन्द्रीय अध्यक्ष दिलबहादुर विकको प्रमुख आतिथ्यता र झकबहादुर विकको अध्यक्षतामा सम्पन्न...
पुरा पढ्नुहोस– डा. गोविन्द आचार्य मातृका पोखरेलको जीवनीतर्फ म कुनै चर्चा गर्दिना । किनभने उनी नेपाली कविता फाँटका सशक्त प्रतिभा भएको कुरा दिनको घाम जस्तै छर्लङ्ग छ । मैले उनका फुटकर कविताहरू कार्यक्रममा सुन्थे, पत्रपत्रिकामा पढ्थे...
पुरा पढ्नुहोसखिमविक्रम शाही, बागलुङ क्षेत्र नं. २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार० राजमोको बलियो सङ्गठनात्मक अवस्था रहेको क्षेत्रबाट वाम गठबन्धनको साझा उम्मेदवार बन्नुभएको छ । कस्तो महशुस भइरहेको छ ?– खुशी छु र जिम्मेवारी...
पुरा पढ्नुहोसनेपालको भूभाग लुछिदा मौनछ सरकार सन्तान मारिदा र कुटिदा मौनछ सरकार ।। गुहार मागी रहेछन काला पानीका नेपाली आफ्नै भुमीको माटो छुटिदा, मौनछ सरकार ।। नसके बिकाश गर्न, न सिमानाको रक्षा गर्न, देश भित्रको नक्सा फुटिदा, मौनछ सरकार ।। भाषा...
पुरा पढ्नुहोससुरेश कुमार पाण्डेसरकार आफै सरण मा परेर गए के लाग्छ, असमान संधी सम्झौता गरेर गए के लाग्छ ।देश यो देशका जनताकै हो जो लडेकैछन ईतिहासमै धेरै सपुतहरु मरेर गए के लाग्छ ।गद्धारहरुको ईतिहास कति तितो हुँन्छ...
पुरा पढ्नुहोसगणेश ज्ञावलीसाँधमा बाँध लाएर बारी खेत डुबाउँछचौपाया, पशु छाडेर बाली नास गराउँछन बोलूँ असहनीय पीडाको शूल चल्दछम बोलूँ ,मुख थुन्दिन्छ, घाउमा नून दल्दछ ! १मौजा छन् उसका ठूला ,अर्काको साँध मिच्दछदौडिन्छन् उसका घोडा छातीमा किन...
पुरा पढ्नुहोस