कथा : आज केही राम्रो पढ्ने छौं

“हरेक व्यक्तिको उपलब्धिलाई देखेर हजुरलाई रिस उठ्छ, मनमा डाह उत्पन्न हुन्छ भने, त्यो व्यक्तिले तपाईलाई केहि न केहि सिकाउने क्षमता राख्दछ ।”कुनै शहरमा रोहित र मोहित नाम गरेका दुई वालकहरु थिए, उनी दुबै जनाले...

पुरा पढ्नुहोस
मृत गंगा प्रसाद गौतमको शव अलपत्र

उत्तर प्रदेश । प्रयागराज शाहगंज थाना क्षेत्र स्थित गढ़ी सरायमा १५ नोभेम्बर २०१९ का दिन ७० वर्षीय एक वृद्धको मृत्यु भएको जानकारीमा आएको छ । उनको शव दाहसंस्कार गर्नका लागि हालसम्म आफन्तजनको उपस्थिति नभएकाले...

पुरा पढ्नुहोस
मूल प्रवाहले भेटाएको बालक पितालाई हस्तान्तरण

चंडीगढ़ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारत प्रवासमा रोटिरोटीको खोजीमा पसेका लाखांैलाख नेपालीहरुको विचमा अभिभावकिय भूमिका निर्वाह गर्दै आएको छ । वेलावेलामा घटने घटनाहरु सम्बन्धमा दुःखी, गरिव र वेसहाराहरुको वास्तविक अभिभावक...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा कुटनीतिक पहलको लागि जोड

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सिमा विवाद समाधानका लागि दुबै देशले कुटनीतिक पहल गर्नु पर्नेमा जोड दिएको छ । समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीद्वारा जारि विज्ञप्तीमा लिम्पियाधुराबाट निस्किएको...

पुरा पढ्नुहोस
सिमानाबाट श्रीमतीलाई पत्र

हेम बिजीमेरो प्रिय ढोकाको कापमा छोरीको औंला मिचियो भनेर मलाई नबोलाउनु यहाँ त लिम्पियाधुरा मिचिएको छ मेरो प्रिय बजार जादा आउदा घाँटीको एउटा सुनको सिक्री लुटियो भनेर मलाई नबोलाउनु यहाँ त लिपुलेक लुटिएको...

पुरा पढ्नुहोस
मेरी आमा

गणेश आचार्यमन बहकिएको छ आमा भित्रभित्र आशु बर्सी रहेको छ मेरो बास खोसिदैछ आमा साझ बिहानको गास रोकिदैछजहाँ रगत बग्यो पसिना बग्यो त्यही ठाउले अनागरिक बनाउदैछ जहाँ सानो तिनो जेहो जुर्यो ...

पुरा पढ्नुहोस
सिमानाको रक्षा र सरकारको जिम्मेवारी

सुरेशकुमार पाण्डेआफ्नो देशको रक्षा गर्ने जिम्मा त्यहि देशका नागरिकहरुको हुन्छ । राष्ट्रियतालाई धितो राखेर राजनीति गर्ने विदेशका दलाल हुन्छन् । उनीहरुलाई राष्ट्रियताको कुनै सरोकार हुँदैन । हाम्रो देशको वर्तमान अवस्था आउँनुमा कमोबेश...

पुरा पढ्नुहोस
सप्ताहव्यापी स्थापना दिवस कार्यक्रम सम्पन्न

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको आयोजनामा भारत स्थित नेपालीहरुको साझा अभिभावक संगठन मूल प्रवाहको स्थापना दिवस अन्तर्गत सप्ताह व्यपाी कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ । समाजको...

पुरा पढ्नुहोस
लुधियानामा स्थापना दिवस मनाइयो

लुधियाना, ०७ नोवेम्वर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित लुधियाना नगर समितिले मूल प्रवाहको ४०औं स्थापना दिवसको कार्यक्रम सम्पन्न गरेको समाचार ढिलो गरि प्राप्त भएको छ ।नर...

पुरा पढ्नुहोस
सहि समय यहि हो : केसी

भैरहवा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न अहिले सबैभन्दा उपयुक्त समय भएको बताउनुभएको छ । प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै...

पुरा पढ्नुहोस