पशुपतिनाथको पुजा हरिद्वारमा विस्फोट भयो : सिंह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले देशमा पुनः राजतन्त्र फर्काउन ठूलो षडयन्त्र भइरहेको बताउनुभएको छ । बिहीबार युगदर्शनले आयोजना गरेको नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुको सम्मान कार्यक्रममा महामन्त्री सिंहले हिन्दु...

पुरा पढ्नुहोस
समुन्द्रपारिबाट जन्मभूमि ‘अरेवा’ लाई सम्झँदा…

गुल्मी जिल्लाका दुई नगरपालिका मध्य मुसिकोट नगरपालिका–१, साबिक पौदी अमराइ गाविसको समतल भूभाग, घना बस्ती, विभिन्न जात जातिहरु सौहाद्र्धपूर्ण वातावरणमा मिलेर बसेको समाज सहितको सुन्दर गाउँ हो ‘अरेवा’ । खेतीयोग्य उर्वरभूमि प्रसस्तै हुँदाहुँदै पनि...

पुरा पढ्नुहोस
७० वर्षदेखि लडेर ल्याएको गणतन्त्र फेरि धरापमा पर्‍याे : केसी

काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता धरापमा परेको टिप्पणी गर्नुभएको छ । बुधबार अखिल (छैठौं) ले काठमाडौंमा आयोजना गरेको पूर्वअध्यक्षहरुको सम्मान कार्यक्रममा बोल्दै राजमो अध्यक्ष केसीले ७० वर्ष देखि...

पुरा पढ्नुहोस
अखिल (छैठौं) को सम्मानपछि उर्जामन्त्री रायमाझीले भने : राजनीतिक जन्मघर आएजस्तो लाग्यो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले अखिल (छैठौं) को कार्यक्रममा आउँदा आफूलाई राजनीतिक जन्मघरमा आएको अनुभूति भएको बताउनुभएको छ । अखिल (छैठौं) ले बुधबार काठमाडौंमा आयोजना गरेको पूर्वअध्यक्षहरुको सम्मान कार्यक्रममा छैठौंका पूर्वअध्यक्षसमेत...

पुरा पढ्नुहोस
गण्डकी प्रदेशमा राजमोले प्रतिपक्षलाई समर्थन गर्ने तर सरकारमा नजाने

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राजमोले समर्थन फिर्ता लिएसँगै पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेको छ । अध्यक्ष चित्रबहादुर केसीले बुधबार एक विज्ञप्ति प्रकाशित गरी केन्द्रमा प्रधानमन्त्री...

पुरा पढ्नुहोस
नेकपा (मसाल) को नजरमा २०७७ साल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले नव वर्ष २०७८ सालको सबैमा शुभकामना दिएको छ । साथै गएको वर्ष २०७७ सालको समिक्षा पनि गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले बुधबार प्रकाशित गर्नुभएको वक्तव्यमा गत सालले नेपाललाई...

पुरा पढ्नुहोस
पत्रकार महासंघको निर्वाचन प्रतिगमनविरुद्ध एकतावद्ध बन्न सन्देश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले नेपाल पत्रकार महासंघमा नव निर्वाचित समितिलाई बधाई दिएको छ । आइतबार विज्ञप्ति प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले यो निर्वाचनलाई प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमविरुद्धको जितको रुपमा लिएको...

पुरा पढ्नुहोस
पत्रकार महासंघको अध्यक्षमा पोखरेलको जित

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेलको जित सुनिश्चित भएको छ । शनिबार मत गणना सकिएपनि नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन । तर पोखरेलले २ हजार...

पुरा पढ्नुहोस
सामजिक सञ्जालमा भ्रम फैलाएकोप्रति राजमो कार्यकर्ता दीपेन्द्र बुढाको आपत्ति

बागलुङ बजार । राष्ट्रिय जनमोर्चा ढोरपाटन–६ का कार्यकर्ता दीपेन्द्र बुढाले सामजिक सञ्जाल फेसबुकमा आफ्नोबारेमा फैलाएको भ्रमात्मक प्रचार झुट भएको बताउनुभएको छ । उहाँले आफू राष्ट्रिय जनमोर्चामै रहेको पनि स्पष्ट पार्नुभएको छ । बुढाले बागलुङ जिल्लाको...

पुरा पढ्नुहोस
संसदीय व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुँदैन : राजमो

काठमाडौं । राष्ट्रिय जनमोर्चाले अहिलेको संसदीय व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान नहुने स्पष्ट पारेको छ । राजमोको हालै सम्पन्न राष्ट्रिय सम्मेलनबाट पारित राजनीतिक प्रतिवेदनमा ‘विद्यमान ब्यवस्थाबाट जनताका आधारभुत समस्याहरु समाधान नहुने’ भन्दै ‘जनताका आधारभुत समस्या...

पुरा पढ्नुहोस