जिल्ला अर्घाखाँची भूमिकास्थान, ढाकावाङ निवासी सागर नेपालीले नाबालिक करिस्मालाई १५ असार २०७७ मा भगाएर लगेको र घरबाट पनि दिल्ली पु¥याई अलपत्र पारेको माइती पक्षको आरोप छ । करिस्माको माइत ऐऐ जिल्ला अन्तर्गत फिर्लुकमा रहेको...
पुरा पढ्नुहोसखिमराज चालिसे, नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिले गत वर्षहरुमा जस्तै यस वर्ष पनि भित्तेपात्रो प्रकाशन गरि भारतव्यापी विभिन्न नगरहरुमा वितरणको पुगिसकेको छ । “सयौ थुंगा फूलका हामी एउटै...
पुरा पढ्नुहोसचेन्नई । बाग्लुङ, जैमिनी नगरपालिका ८ छिस्ती रिठावट निवासी तर्क बहादुर केसीको चेन्नईको आन्नानुरमा हृदयघातका कारण दुःखद निधन भएको छ । लामोसमयसम्म रेलवेको अफिसमा कार्यरत रही अवकास लिनु भएका ७३ वर्षीय केसीको ६ अप्रेल...
पुरा पढ्नुहोसजनकराज पौडेलअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जाल मार्फत बजेटबारे आम रुपमा केही सुझाव माग्नु भएको छ । सुझाव माग्नु राम्रो कुरा पनि हो । अर्थमन्त्री पौडेलले मागेको सुझाव प्रति विभिन्न क्षेत्रका व्यक्तिहरुले आफ्नो धारणा पनि...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले साहित्यकार कृष्णप्रकाश श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७७ चैत २१ गते शोकवक्तव्य जारी गर्दै पार्टीले श्रद्धाञ्जली तथा सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो । शोकवक्तव्यको...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल, बुटवल । गुल्मी जिल्ला फोक्सिङ घर भै हाल रुपन्देहीको सैनामैना नगरपालिका ३ बस्दै आएका दान बहादुर थापाको दुबै मृगौलालाले काम गर्न छोडेको लामो समय भएको छ । उनी अहिले डाइलेसिसको भरमा जीवन...
पुरा पढ्नुहोसकाठमाडौं । विज्ञहरुले नेपालमा वायु प्रदूषणको अवस्था ‘खतरनाक तहमा’ पुगेको चेतावनी दिएका छन् । प्रदूषणको विवरण राख्ने वर्ल्ड एयर क्वालिटी इन्डेक्सले विश्वका दुई हजारभन्दा बढी सहरमा रहेका ३० हजार भन्दा धेरै मापन बिन्दुबाट संकलित...
पुरा पढ्नुहोसबुटवल । विभिन्न राजनीतिक दलहरुले राष्ट्रिय जनमोर्चाले लिएका अडानप्रति स्वागत गरेका छन् । बुटवलमा जारी राजमोको चौथो राष्ट्रिय सम्मेलनलाई शुभकामना दिँदै नेपाली कांग्रेस, नेकपा (एमाले) माओवादी केन्द्र र जनता समाजवादी दलका नेताहरुले राजमोको अडानप्रति...
पुरा पढ्नुहोस–जनक राज पौडेल पाण्डिचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समिति अन्तर्गत जिपमेर एरिया समिति र नगर समितिको संयुक्त आयोजनामा, नगर सदस्य साथै जिपमेर एरिया अध्यक्ष श्रीकृष्ण खनाल र महिला विभाग...
पुरा पढ्नुहोसकाठमाडौं । कोरोना भाइरसको संक्रमण दर बढ्दैगएपछि नयाँ दिल्ली सरकारले राति १० बजेदेखि कर्फ्यू लगाउने भएको छ। दिल्ली सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्...
पुरा पढ्नुहोस