सिलवासा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सिलवासा नगर समिति मातहत रहेको महिला बिभागले ८ मार्च २०२४ का दिन ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बिभिन्न कार्यक्रम गर्दै सम्पन्न गरेको छ । मूल प्रवाह...
पुरा पढ्नुहोसकोटी प्रसाद पोखरेलचेन्नई पूर्व । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व नगर समिति महिला विभागको आयोजनामा ११४औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम...
पुरा पढ्नुहोसखिमराज चालीसे चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग चंडिगढको आयोजनामा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश सम्पन्न पारिएको छ । “११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पारौं, महिला हिंसा र विभेदका...
पुरा पढ्नुहोसखिमराज चालीसे लुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग लुधियानाको आयोजनामा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश सम्पन्न पारिएको छ । समारोहमा गहकिला विचार राख्दै बोल्ने वक्ताहरूम मूल प्रवाह अखिल भारत नेपाली एकता...
पुरा पढ्नुहोसखिमराज चालीसे बठिन्डा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग बठिन्डाको आयोजनामा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश सम्पन्न गरिएको छ । “११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पारौं, महिला हिंसा र विभेदका...
पुरा पढ्नुहोसधर्मराज शर्माकोट्टयाम केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम महिला नगर बिभागको आयोजनामा “११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पारौं, महिला हिंसा र बिभेदका बिरुद्व संघर्ष गरौं” भन्ने मूल नारा अन्तर्गत...
पुरा पढ्नुहोसचेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम उत्तर र दक्षिण महिला बिभागले ११४औं श्रमिक महिला दिबस संयुक्त रूपमा सम्पन्न गरेको छ । गुमाउनु कुमारी शाहीको अध्यक्षता एवं कोटीप्रसाद पोख्रेलको सञ्चालन मूल...
पुरा पढ्नुहोसलक्ष्मी प्रसाद ज्ञवाली प्रयागराज । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य उत्तर भारत क्षेत्रीय समिति अन्तर्गत सञ्चालित प्रयागराज महिला विभागले ‘११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पारौं, महिला हिंसा र विभेदका विरुद्ध...
पुरा पढ्नुहोसबेंगलोर उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर नगर समिति बेङगलोर अन्तर्गत नगर महिला विभागको आयोजनामा ११४औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम सम्पन्न पारिएको छ । सरस्वती केसीको अध्यक्षता तथा बसन्ता दाहाल सञ्चालनबाट...
पुरा पढ्नुहोसकमला बगालेशुभकामना आधा धर्ती-आकाश ओगटेका नारीलाई । शुभकामना नारी दिवश मनाउन जुट्नु भएकालाई ॥ आउँ दिदि-बहिनी हामी सबै मिली अगाडि बढौं । हामीले पाएका हक अधिकारलाई सदुपयोग गरौं ॥ बल्कृतित भएर मर्न पर्ने हामी नारी । अन्याय र अत्याचार...
पुरा पढ्नुहोस









