धादिङ दुर्घटनाका मृतकहरूप्रति राजमोद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले धादिङ दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै राजमोले घाइतेको शीघ्रस्वास्थ्यलाभको कामना तथा यथाशीघ्र उपचारको व्यवस्था गर्न पनि माग गरेको छ । उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा...

पुरा पढ्नुहोस
फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा किन आयो समस्या ?

काठमाडौँ । फेसबुकको मातृ कम्पनी मेटाद्वारा सञ्चालित सामाजिक सञ्जालहरुमा एकसाथ समस्या देखिएको छ । मंगलबार रातिदेखि करिब एक घण्टा मेटा प्लेटफमका फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा समस्या देखिएको हो । तीन वटै सामाजिक सञ्जालमा लगइन हुन...

पुरा पढ्नुहोस
महिलाका सवाल र क्लारा जेट्किन

सुशीला शर्माविश्वमै महिलाका सवालबारे जति पनि बोल्न सक्ने भएका छौं, यो परिवर्तन सजिलै आएको होइन । महिला पृथ्वीका मानिस वर्गमै पर्ने भए पनि समयक्रमसँगै घरेलु र कमसल रूपमा हेरिने व्यवहार समाजले गर्दै आएको हो । अझै...

पुरा पढ्नुहोस
गठबन्धनको विघटन हुनु गलत : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले प्रतिगमन विरोधी गठबन्धन विघटन हुनुलाई गलत बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० फागुन २१ गते सोमबार जारी प्रेसवक्तव्यमा पार्टीको यस्तो धारणा अभिव्यक्त भएको हो । पूर्व गठबन्धनले प्रतिगमन विरुद्ध ऐतिहासिक...

पुरा पढ्नुहोस
भाकपा (माले) जन दिशाको एकता महाधिवेशन उद्घाटन समारोह सम्पन्न

खम्मम, तेलंगाना । भाकपा (माले) जन दिशाको एकता महाधिवेशन उद्घाटन समारोह सम्पन्न भएको छ । तेलंगाना प्रदेशको खम्मममा ३ मार्च २०२४ का दिन दशौं हजार सहभागिहरुको जुलुस प्रदर्शन पश्चात महाधिवेशन उद्घाटन समारोहमा परिणत गरिएको...

पुरा पढ्नुहोस
विष्णु श्रीनेतलाई स्वदेश विदाई

कटक, ३ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्बी भारत क्षेत्रीय समितिकोे आयोजनामा पुर्बी भारत क्षेत्रीय कोषाध्यक्ष तथा कटक नगर समितिका सदस्य विष्णु श्रीनेतलाई स्वदेश विदाई गरिएको छ । वहाँले नोकरीबाट...

पुरा पढ्नुहोस
‘मादल झोलामा लुकाएर पनि जनताको घरदैलोमा देउसी भैलो पुराएका थियौं’ (फोटा सहित)

नयी दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नयी दिल्ली नगर समितिले विस २०८० को देउसी भैलो समिक्षा कार्यक्रम सम्पन्न पारेको छ । कार्यक्रममा केन्द्रीय सदस्य शिव केसीको प्रमुख आतित्थ्यता रहेको थियो...

पुरा पढ्नुहोस
फरीदावादमा देउसी भैलो समिक्षा कार्यक्रम सम्पन्न

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति फरीदावादले विस २०८० को देउसी भैलो समिक्षा कार्यक्रम सम्पन्न पारेको छ । कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य धनवीर पुनको प्रमुख आतित्थ्यता रहेको थियो । पुनले...

पुरा पढ्नुहोस
आगरा महिला नगर भेला सम्पन्न

आगरा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति अन्तर्गत महिला नगर विभागको भेला सम्पन्न भएको छ । भेला केन्द्रीय उपाध्यक्ष कपिल खनालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । भेलाको विधिवत उद्घाटन प्रमुख...

पुरा पढ्नुहोस
एम.सी.सी. विरुद्धको सङ्घर्ष औचित्यपूर्ण : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले एम.सी.सी. विरुद्ध नेपाली जनताको सङ्घर्ष औचित्यपूर्ण भएको दाबी गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० फागुन १८ गते बिहीबार जारी प्रेसवक्तव्यमा यस्तो दाबी गरिएको हो । एम.सी.ए. ले सर्वोच्च अदालतमा एम.सी.सी....

पुरा पढ्नुहोस