दश लाख लिएर पत्नी फरार भएको पतिको आरोप

चन्डिगढ । भारतको हिमाचल राज्यको रिकाङपिओमा तारादेवी नामकी महिलाले भा.रु. दुई लाख बैङ्कबाट निकालेको नगद रकम र भा.रु. आठ लाख गरी करिब दश लाख भारुको नगद तथा जिन्सी लिएर फरार भएको उनका पती रमेश...

पुरा पढ्नुहोस
मूल प्रवाहका क्षेत्रीय सदस्य थापालाई पितृशोक

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्यदक्षिण क्षेत्रीय समितिका सदस्य धनबहादुर थापा पितृशोकमा पर्नुभएको छ । बागलुङ जिल्ला जैमिनी नगरपालिका वडा नम्बर ९ घ्युर निवासी बुबा टङ्कबहादुर जिसीको निधन भएसँगै उहाँ पितृशोकमा...

पुरा पढ्नुहोस
मूल प्रवाहकी रोशनीलाई मातृशोक

चन्डिगढ । भारतको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला नगर सदस्य एवम् सिटी एरिया सदस्य रोशनी बस्याललाई मातृशोक परेको छ । बस्यालकी ५८ वर्षीय आमा जोइकला बस्यालको फेब्रुअरी १२, २०२४ तदनुसार २०८०...

पुरा पढ्नुहोस
प्युठानका विजयको हैदरावादमा छुरा प्रहार गरी हत्या

हैदरावाद । प्युठान नगरपालिका वडा नम्बर ३ साप्डाँडा निवासी ५२ वर्षीय विजयबहादुर (बुँदे) नेपालीको भारतको हैदरावादमा फेब्रुअरी ९, २०२४ का दिन छुरा प्रहार गरी हत्या भएको छ । कार्यरत कम्पनीसितको सहमतिपछि फेब्रुअरी ११ आइतबारका दिन मृतक...

पुरा पढ्नुहोस
कतै देख्नु भयो कि ?

प्यूठान जिल्ला, प्यूठान नगरपालिका ४, विजुवार निवासी तुक बहादुर नेपालीका छोरा पुरन नेपाली उर्फ डोरे राजस्थानको जयपुरस्थित हसनपुरा एनविसी पार्क व्यू कलौनी वि २ खातीपुररोडबाट लापत्ता भएका छन् । उनलाई कुनै महानुभावले फेला पारेमा नजिकको...

पुरा पढ्नुहोस
खोजी गरौं

कपिलवस्तु बाणगंगा नपा चपारगाउ निवासी राम प्रसाद भुसालका छोरा वर्ष २१ का कमल भुसाल दलियापुर मोडबाट र गुल्मी मदाने गापा २, धारापानी पुर्कोट निवासी गम बहादुर परियारकी छोरी वर्ष १४ की सृजना परियार हरियाणाको...

पुरा पढ्नुहोस
हिसाब लिन मनछ (कविता)

#रवि पौडेल डप्फा छुट्याउन मनछ डप्फा यहाँ रगतको होइन ठुला भ्रस्टाचारी मझौला भ्रस्टाचारी र साना भ्रस्टाचारीको । अनि, ठुला भु-माफिया मझौला भु-माफिया र साना भु-माफियाको । त्यस्तै, कमिशन, चोरि, डकैती लुटेरा, हत्यारा र बलात्कारकारीको उद्योग धन्दा माटो, गिट्टी र सिमा बेच्नेको मानव र नागरिकता बेच्ने दलालको...

पुरा पढ्नुहोस
रुपन्देहीमा रक्तिमको सातदिने प्रशिक्षण सुरु (फोटासहित)

बुटवल । रुपन्देहीको बुटवलमा रक्तिम सांस्कृतिक अभियानको सातदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । २०८० माघ २३ गते मङ्गलबार रक्तिमका पूर्व अध्यक्ष रेम रानाको उद्घाटनसँगै प्रशिक्षण सुरु भएको हो । कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै रानाले जनवादी कलाकारहरूले...

पुरा पढ्नुहोस
लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : विश्वकर्मा (भिडियोसहित)

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने ठोकुवा गर्नुभएको छ । २०८० माघ २२ गते सोमबार संसद्को पन्ध्रौँ अधिवेशनमा मन्तव्य राख्दै उहाँले यस्तो दाबी...

पुरा पढ्नुहोस
इमेजका बचतकर्ताको रकम फिर्ता गर्छु : ढोरपाटनका फरार मेयर

काठमाडौं । नौ महिनादेखि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली घरजग्गा बेचेर इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम फिर्त गर्ने दोहोर्याएका छन् । माघ १९ गतेको मितिमा सार्वजनिक अपिल जारी गर्दै...

पुरा पढ्नुहोस