काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले विश्व सर्वहारा वर्गका विचारक तथा नेता जोसेफ स्टालिनमा व्यक्तिपूजा वा प्राधिकार नभएको बताउनुभएको छ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) द्वारा २०८० पुस ५ गते तदनुसार डिसेम्बर २१,...
पुरा पढ्नुहोसधनगढी । राष्ट्रिय जनमोर्चा, कैलाली जिल्ला सदस्य शोभामणि भट्ट र उहाँका श्रीमान विष्णुदत्त भट्टले पार्टी कार्यालय निर्माणका लागि सात धुर जग्गा र १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । पुत्रशोकमा रहेका भट्ट दम्पतीले बिहीबार...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको क्रिस्चियन धर्मसम्बन्धी अभिव्यक्तिलाई विखण्डनकारीलाई बल पुर्याउने बताएको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० पुस ६ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै राजमोले यस्तो टिप्पणी गरेको...
पुरा पढ्नुहोसधर्मराज शर्मा, कोट्टयाम केरला । अन्तर्राष्ट्रिय ऐक्यबद्वताको लागि नेपाली जनताहरूको मञ्च कोट्टयामको आयोजनामा समाजबादका ईन्जिनियर तथा बिश्व सर्बहारा बर्गका अर्थक महान नेता कामरेड जोसेफ स्टालिनको १४५औं दिवस मनाइएको छ । धर्मराज शर्माको सञ्चालन र खिरमायाँ थापाको...
पुरा पढ्नुहोसचन्डिगढ । अन्तराष्ट्रिय एकताका लागि नेपाली जनताको मञ्च चन्डिगढले विश्व सर्वहारा वर्गका नेता जोसेफ स्टालिनको एक सय पैतालिसौँ जन्मजयन्ती मनाएको छ । डिसेम्बर २१, २०२३ बिहीबारका दिन सम्पन्न उक्त कार्यक्रममा विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको...
पुरा पढ्नुहोसपाण्डेचरी । पाण्डिचेरीमा अन्तर्राष्ट्रिय ऐक्यबद्धताको लागि नेपाली जनताको मञ्चको आयोजनामा २१ डिसेम्बर २०२३ का दिन क. जोसेफ स्टालिनको १४५औं दिवश कार्यक्रम सम्पन्न भएको छ । डिल्लीप्रसाद शर्माको अध्यक्षता रवि शर्माको सञ्चालन रहेको कार्यक्रममा मूल प्रवाह...
पुरा पढ्नुहोस‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ । ‘चुरोट–खैनीको सेवनले फोक्सोको क्यान्सर हुन्छ ।’ यस्तो वाक्यांश अन्य कतै खोज्नुपर्दैन, चुरोट–खैनीकै प्याकेट अर्थात खोलमा हुन्छ ।तपाईं चाहे जुनसुकै चुरोट वा खैनी किन्नुहोस्, त्यसमा उस्तै चेतावनी दिइएको हुन्छ...
पुरा पढ्नुहोसखलङ्गा । जन्ती बसले किच्दा मृत्यु भएका प्युठान मल्लरानी–३ का वडासदस्य दामोदर नेपालीको श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । २०८० पुस ४ गते बुधबार चौरपानीमा सो कार्यक्रम सम्पन्न भएको हो । श्रद्धाञ्जलीसभामा राष्ट्रिय जनमोर्चा लुम्बिनी...
पुरा पढ्नुहोसकाठमाडौं । रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति प्रकाशित गरी रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिक कुन्दन सिंह नागल (राहदानी नं. ०९४७३६३२) को दुःखद निधन भएको...
पुरा पढ्नुहोसजाजरकोट । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको वडा नं १० परिकोटको भित्री सडकस्थित च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट–८ स्थित घर्तीगाउँ जाँदै गरेकोे रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना...
पुरा पढ्नुहोस








