स्टालिनको योगदानबिना मार्क्सवाद–लेनिनवाद अपूर्ण

“डिसेम्बर २१ : स्टालिनको एक सय पैतालिसौँ जन्मजयन्ती “ मनोज भट्ट ## यो लेखमा मैले क. स्टालिनको मूल्याङ्कन प्रस्तुत गर्ने जमर्काे गरेको छु । क. स्टालिनको मूल्याङ्कनको प्रश्न आउँदा सोभियत सङ्घको कम्युनिस्ट पार्टीले लिएको संशोधनवादी कार्यदिशाको विरोधमा माओको...

पुरा पढ्नुहोस
सात महिनादेखि बेपत्ता बालिका अस्मितालाई मूल प्रवाहले फेला पार्यो

खिमराज चालिसे श्रीगंगागनर । प्युठानबाट सात महिना पहिला वेपत्ता भएकी १६ वर्षिय बालिका अस्मिता सुवेदीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई निवेदन दिएको चार दिनमा नै फेलापारिएको छ । मूल प्रवाह अखिल भारत नेपाली...

पुरा पढ्नुहोस
मशाल परित्याग गरि मसालमा

अर्घाखाँची । नेकपा (मशाल) जिल्ला समितिका सदस्य एवं राष्ट्रिय परिषदका स्थायी सदस्य गंगाराम खनालले सो पार्टी परित्याग गरि नेकपा (मसाल) निकट रहेको राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । खनालले २०८० पौष २ गते एक प्रेस...

पुरा पढ्नुहोस
यी महिलालाई कतै देख्नु भयो कि ?

सल्यान जिल्ला, कुमाख नगरपालिका स्वीकोट निवासी मन बहादुर रानाकी २२ वर्षीय श्रीमती चेतना राना ८ डिसेम्बर २०२३ का दिन भारतको हिमाचल राज्य अन्तर्गत शिमलाको धराटा ननखडीबाट लापत्ता भएकी छिन् । उनका श्रीमान मन बहादुरको...

पुरा पढ्नुहोस
हराएको खोजखबर

जिल्ला गुल्मी साविक राजारुखा ३ निवासी खिम बहादुर खासु गत २१ नोभेम्बर २०२३ का दिन राती करिब आठ बजेदेखि दिल्लीको पितमपुराबाट बेपत्ता भएका छन् । गहुँगोरो, उचाई चार फिट नौ इन्च भएका निजलाई कुनै...

पुरा पढ्नुहोस
जालन्धर सिटी एरिया समितिको भेला सम्पन्न

खिमराज चालीसे जालन्धर, १८ डिसेम्वर । मूल प्रवाह जालन्धर नगर समितिद्धारा संचालित सिटि एरिया समितिको भेला १७ डिसेम्बर २०२३ का दिन भव्य र सानदार रुपमा सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथी प्रवाहका केन्द्रीय सदस्य एवं...

पुरा पढ्नुहोस
राजेन्द्र सिंहको रोहतकमा अन्तिम दाहसंस्कार

रोहतक । हरियाणाको पानिपतमा कुनै कम्पनीमा काम गर्ने नेपाली राजेन्द्र सिंहको उपचारकोक्रममा मृत्यु भएको थियो । उनको नेपालमा घरपरिवार कसैको पनि सम्पर्क नरहेको साथमा काम गर्ने प्रेम सिंह कार्कीले जानकारी दिएका थिए । उनको मृत्युपछि...

पुरा पढ्नुहोस
जालन्धरमा मूल प्रवाहको देउसीभैलो समिक्षा, कलाकारलाई सम्मान

जालन्धर, १८ डिसेम्वर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिले २०८० को तिहारको उपलक्ष्यमा खेलीएको भैलोको कार्यक्रमको समिक्षा गरेको छ । समिक्षामा भैलो भव्यरुपमा सम्पन्न भएको निष्र्कष निकाल्दै भैलोमा सहयोगी...

पुरा पढ्नुहोस
फुटपाथमा बेचिने छ देश (कविता)

हेम बिजी ## देशमा अनगिन्ती चिज बेचियो नेताहरूकै सत्ता र स्वार्थ किन्न राष्ट्रियता पनि बेचियो स्वाधीनता पनि बेचियो र सार्वभौमिकता पनि बेचियो देशमा कुन चिज बेचिएन र देशमा अनगिन्ती चिज बेचियो नेताहरूकै आनन्द र आराम किन्न देशमा अनगिन्ती चिज बेचियो युवाहरूको तातो र रातो रगत बेचियो श्रमिकको सस्तो मूल्यमा श्रम...

पुरा पढ्नुहोस
हार्दिक समवेदना

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने वापि पश्चिम नगर समिति सदस्य टंक कुँवर कि धर्मपत्नी तथा वापि पश्चिम नगर समिति सदस्य नारायण कुंवर कि ममतामयी आमा महिला...

पुरा पढ्नुहोस