भिवानीमा देउसी भैलो २०८० सालको समापन

विकाश मल्लठकुरी भिवानी, २६ नोवेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी प्रगतिशील देउसी भैलो कार्यक्रम भब्य र सानदार रुपमा सम्पन्न गरेको छ । मोहन सिंह बिकको अध्यक्षता र भुवन भण्डारीको...

पुरा पढ्नुहोस
भूकम्प पीडित सुत्केरीको चिसोबाट मृत्यु

जाजरकोट । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको...

पुरा पढ्नुहोस
कमला खड्का मूल प्रवाह मै

नयाँ दिल्ली । सन्दर्भ यस वर्षको दिपावलीको अवसरमा राजस्थानको भिवाडीमा लामिछानेको नेतृत्वमा रहेको अखिल भारत नेपाली एकता समाजका केही व्यक्तिहरुले आर्थिक रसिदको नाममा सदस्यता भिराउने निन्दनीय कार्य गर्दै हिंडेका छन् । यसै बीच मूल प्रवाह...

पुरा पढ्नुहोस
सोनीपतमा देउसीभैलो कार्यक्रम सम्पन्न

सोनीपत, २५ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत सोनीपत नगर समितिले वर्ष २०८० को देउसीभैलो कार्यक्रम सम्पन्न पारेको छ । बासुदेव खनालको अध्यक्षता र उमानन्द बण्जाडेको सञ्चालनबाट अगाडि...

पुरा पढ्नुहोस
भूकम्पपीडितको समस्याप्रति समुचित ध्यान दिन राजमोको आग्रह

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले जाजरकोटका भूकम्पपीडितको समस्याप्रति समुचित ध्यान दिन सरकारसित आग्रह गरेको छ । जाडो मौसम सुरु भएसँगै औषधी, कपडा, खाद्यान्न, बासस्थानसमेतको अभावमा दस जनाभन्दा बढीको ज्यान गइसकेको सन्दर्भमा राजमोको यस्तो धारणा आएको हो । राजमो...

पुरा पढ्नुहोस
स्कुल कलेजमा विद्यार्थी घट्दै जानु गम्भीर संकटको संकेत : राजमो

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विद्यालय तथा कलेजहरूमा विद्यार्थीको संख्या घट्दै जानु र कलेजहरू मर्ज हुँदै जानु गम्भीर संकटको संकेत भएको बताएको छ । विद्यालय कलेजमा विद्यार्थी घट्दै जाँदा शिक्षा क्षेत्रमा पर्ने संकटकले सम्पूर्ण देशमा नै...

पुरा पढ्नुहोस
श्रीमतीले खाना पकाउने भाँडा प्रहार गर्दा श्रीमान‍्को मृत्यु

दैलेख । दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा नौमूले गाउँपालिका–४ कालिकाका ३८ वर्षीय भीमबहादुर योगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार उनकी...

पुरा पढ्नुहोस
भोपालमा देउसीभैलो भव्य रुपमा सम्पन्न

कृष्ण पचभैया भोपाल, मध्य प्रदेश । मूल प्रवाह अखिल भारत नेपाली समाज भोपाल नगर समितिद्वारा संचालित बर्ष २०८० को जनवादी देउसी भैलो नोभेम्बर १३, १४ र १५ तिन दिनसम्म भोपालमा बसोबास गर्ने नेपालीहरुको घर दैलोमा...

पुरा पढ्नुहोस
उल्टो यात्रा (कविता)

हेम बिजी  केही उल्टा मान्छेहरु हिड्न खोज्दैछन् जङ्गली युग तिर अर्थात दास युग तिर यो अघि बढिसकेको गणतन्त्रको युगमा उभिएर केही उल्टा मान्छेहरु हिड्न खोज्दैछन् सामान्ती युग तिर अर्थात मरिसकेको राजतन्त्र ब्यूँताउन असंभव यात्रा खोज्दैछन् सडकमा उफ्रिदै उल्टो यात्रा रोज्दैछन् । खोई कसले बुझाई देला कसले बताई देला ए उल्टा मान्छेहरु हो तिम्रो यात्रा...

पुरा पढ्नुहोस
विक र सुनारलाई स्वदेश विक

कटक, २५ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्बी भारत क्षेत्रीय समितिद्धारा आयोजित सभाको अवसरमा दुई सदस्यहरु नरबहादुर बिक र दुर्गा बहादुर सुनारलाई विदाई गरिएको छ । उक्त कार्य क्रमको सञ्चालन...

पुरा पढ्नुहोस