बुद्धभूमि नगरपालिका इमलिया कपिलवस्तु घर भई हाल भारतको गुडगाव सेक्टर १८ मा रहँदै आएका विमल अधिकारी ९ नोभेम्बर २०२३ का दिनदेखि गुडगावबाट सम्पर्क विहिन भएका छन् । उनलाई कुनै महानुभावले फेला पारेमा नजिकको मूल...
पुरा पढ्नुहोसनेपाली युवकलाई रुसी सेनामा पठाउने गिरोहका १२ जना पक्राउ परेका छन्। उनीहरूमध्ये ११ जना मंसीर १४ गते र एक जना सोमबार (१८ गते) पक्राउ परेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले नेपालखबरलाई बताए। उनीहरुविरुद्ध प्रहरीले...
पुरा पढ्नुहोसकाठमाडौं । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको फैसला आएको छ। जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले एकजना वडाअध्यक्षसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको...
पुरा पढ्नुहोससरकारले रुसी सेनामा कार्यरत हुँदा ज्यान गुमाएका नेपालीहरूको विवरण सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै मृतकको शव नेपाल पठाउन रुसी सरकारसँग अनुरोध गरिएको बताएको छ। मन्त्रालयका अनुसार मृत्यु हुनेहरूमा सन्दीप थपलिया–गोरखा, रुपक...
पुरा पढ्नुहोसकाठमाडौँ । एनसेलले अनधिकृत प्रकारले सेयर विक्री गरेको सम्बन्धमा सूक्ष्म छानबिन गरी कानुनअनुसार कारबाही गर्न छ विद्यार्थी सङ्गठनले माग गरेका छन् । २०८० मङ्सिर १८ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै उनीहरूले यस्तो माग गरेका हुन् । अखिल...
पुरा पढ्नुहोसमाओको जन्म २६ डिसेम्बर, १८९३ मा शाओसान, जिआङ्तान, हुनान, क्विङ् डाइनेस्टीमा भएको थियो भने मृत्यु बेइजिङमा ९ सेप्टेम्बर १९७६ मा भएको हो । उनी चीनियाँ क्रान्तिकारी, राजनैतिक विचारक र साम्यवादी दलका नेता हुन्, जसको...
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँ जिल्ला अदालतले आफू विरुद्ध ३५ दिने पक्राउपुर्जी जारी गरेपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले त्यसको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । २०८० मङ्सिर १९ गते मङ्गलबार प्रेसविज्ञप्ति जारी गर्दै सो पार्टीका महासचिव...
पुरा पढ्नुहोसप्रश्न नं १. साम्यवाद भनेको के हो ?सर्वहारावर्गको मुक्तिका शर्तहरुको सिद्धान्तलाई साम्यवाद भन्दछन ।प्रश्न नं २. सर्वहारा वर्ग भनेको के हो ?सर्वहारावर्ग भनेको यस्तो सामाजिक वर्ग हो जो कुनै प्रकारको पुँजीबाट प्राप्त हुने नाफाको...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ता विरुद्ध काठमाडौँ जिल्ला अदालतले मङ्सिर १८ गते जारी गरेको पक्राउ पुर्जी खारेज गर्न माग गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० मङ्सिर १९ गते मङ्गलबार प्रेसवक्तव्य...
पुरा पढ्नुहोस– माओत्सेतुङ्ग प्रतिक्रान्तिकारीहरूलाई दमन गर्ने प्रश्न हामी र बैरीका माझ रहेका अन्तर्विरोधमा विपरीतहरूको सङ्घर्षकोप्रश्न हो जनताका श्रेणीभित्र कोही कोही यसभन्दा भिन्दै विचार राख्नेहरू पनि छन् । हाम्रो विचार भन्दाबेग्लै विचार लिनेहरू दुईथरिका छन्, दक्षिणपन्थी विचार भएका मानिसहरूले हामी र हाम्रा बैरीका बीच कुनैभेद राख्दैनन् र बैरीलाई पनि आफ्नै जनता सम्झने भूल गर्दछन्, उनीहरू त्यस्तालाई पनि मित्र सम्झन्छन्, जसलाई विस्तृत जनसमूहले शत्रु सम्झन्छन् । “वामपन्थी” विचार भएकाहरूले हामी र बैरीका बीचकाअन्तर्विरोधहरूलाई कति बढी रूपमा लिन्छन् भने जनताका माझ रहेका केही अन्तर्विरोधहरूलाई पनि हामी रहाम्रा वैरीका माझ रहेका अन्तर्विरोधका रूपमा ठान्दछन् र यसरी वास्तवमा प्रतिक्रान्तिकारी नभएकाव्यक्तिहरूलाई पनि प्रतिक्रान्तिकारीहरू भनी ठान्छन् । यी दुवै विचारहरू गलत छन् । यी दुईमा कुनैले पनिप्रतिक्रान्तिलाई दमन गर्ने समस्यालाई राम्ररी हल गर्न वा यस्ता काममा प्राप्त हुने नतिजाको ठीकसितमूल्याङ्कन गर्नमा हामीलाई मद्दत गर्दैनन् । प्रतिक्रान्तिकारीहरूलाई दमन गर्न हामीले गरेका कामहरूको सही लेखाजोखा गर्नका लागि हंगेरीको काँडलेहाम्रो देशमा के कस्तो असर पारेको थियो, सो विचार गरीहेरौ । यस घटनाले गर्दा हाम्रा केही बुद्धिजीवीहरूमाअलिकति असन्तुलन देपाखयो, तर हाम्रो देशमा कुनै जोडतोडको खैलाबैला भएन, किन ? यो कुरा यहाँपक्का गरी भन्नैपर्ने छ र त्यो के भने हामी प्रतिक्रान्तिलाई पूरै गरी दमन गर्न सफल भएका थियौं । वास्तविक कुरा के भने प्रतिक्रान्तिलाई दमन गरेको हुनाले हाम्रो राज्य सुदृढ भएको होइन, यो त मुख्य केकारणले गर्दा भएको हो भने हामीहरूसित कैयौं दशकसम्म क्रान्तिकारी संघर्षमा लागेर खारिएका कम्युनिष्टपार्टी र मुक्ति सेना छन् र त्यसैगरी खारिएको श्रमजीवी वर्ग छ । हाम्रो पार्टी र हाम्रो सेनाको जरोजनसमूहभित्रसम्म गाडिएको छ । तिनीहरू वर्षौंसम्म भएका क्रान्तिका लप्काहरूमा खारिएका छन्, तिनीहरूबलिया छन् र तिनीहरू जुध्न सक्छन् । हाम्रो जनवादी गणतन्त्र एक रातभरिमै बनाइसकिएको होइन । योबिस्तारै– बिस्तारै क्रान्तिकारी आधारहरूबाट हुकिंदै आएको हो । केही प्रमुख प्रजातन्त्रवादीहरू पनि त्यस्तासङ्घर्षहरूमा केही हदसम्म खारिएका छन् र तिनीहरूले पनि हामीहरू सँगसँगै निकै कष्टहरू भोगेका छन् ।केही बुद्धिजीवीहरू साम्राज्यवाद तथा प्रतिक्रियावादविरोधी संघर्षहरूमा खारिएका थिए । मुक्तिदेखि यतातिनीहरूमध्ये धेरैजसो हामीहरू र हाम्रा बैरीका माझ प्रस्ट फरक छ भन्ने कुरा देखाउने सैद्धान्तिकपुनसंस्कारको क्रमबाट गुज्रेका छन् । त्यसका साथसाथै हाम्रा आर्थिक कार्यनीतिहरू मूलभूत रूपमा खँदिला छन्, जनता खानलाउन पाउने कुरामानिर्धक्क छन् र त्यो निर्धक्कपना दरिलो रूपमा झन् झन् खँदिलो हुँदैआएको छ । राष्ट्रिय पूँजीवादीहरू र अरूवर्गप्रति हामीले लिएका नीतिहरू पनि सही छन् र यिनै यिनै कारणले गर्दा नै हाम्रो राज्य सुदृढ भएको छ । यसो हुँदाहुँदै पनि हामीले प्रतिक्रान्तिलाई दमन गर्दा पाएको सफलता निश्चय नै हाम्रो राज्यकोसुदृढीकरणमा एउटा महत्त्वपूर्ण कारण हो । यी सब कुराहरूले गर्दा हाम्रा कलेजका धेरैजसो विद्यार्थीहरूश्रमजीवीवर्गभन्दा भिन्न परिवारबाट आएका भए तापनि, केहीलाई छाडेर अरू बाँकी सबै देशभक्त छन्, समाजवादको समर्थन गर्दछन् । हङ्गेरी काण्ड हुँदा तिनीहरूले कुनै किसिमको गोलमाल मच्चाएनन्, राष्ट्रियपूँजीवादीहरूले पनि त्यसै गरे भने ज्यामी किसानहरू जस्ता आधारभूत जनताको त कुनै नगरे पनि हुन्छ । मुक्तिपछि हामीले धेरै प्रतिक्रान्तिकारीहरूलाई उखेलेर फ्याँक्यौं, गम्भीर अपराध गर्नेहरू जतिलाई मृत्यदण्डपनि दिइयो । यस्तो गर्नु बिलकुल आवश्यक थियो, यो त जनताको माग थियो, जनसाधारणलाईप्रतिक्रान्तिकारीहरू तथा सबै प्रकारका स्थानीय अत्याचारीहरूको लामो अवधिको थिचोमिचोबाट अमलेखगर्ने वा भनूँ उत्पादक शक्तिहरूलाई मुक्त गर्ने मनसायले यसो गरिएको थियो । हामीले यसो नगरेको भएजनसाधारणले आफ्नो मुन्टो उठाउन सक्ने थिएनन् । सन् १९५६ देखि यता यस परिस्थितिमा आधारभूत परिवर्तन आइसकेको छ । देशलाई सम्पूर्ण रूपबाट हेर्दाप्रतिक्रान्तिको मुख्य शक्तिलाई जरैदेखि उखेलिसकिएको सम्बन्धहरूको सन्दर्भमा ती शक्तिहरूको रक्षा गर्नुर तिनलाई विस्तृत पार्नु भएको छ । हाम्रो छ । हाम्रो मूलभूत कार्य अब उत्पादक शक्तिलाई मुक्त गर्ने होइनकि उत्पादनका नयाँ सुहाउँदो थियो भन्ने कुरा केही मानसिहरू बुझ्दैनन् । उनीहरू हालको नीतिको प्रयोग गर्नवर्तमान नीति वर्तमान परिस्थिति सुहाउँदो छ र र हाम्रो बितेको नीति बितेको परिस्थिति खोजेर बितेकासमस्याहरूमा लिइएका निर्णयहरूलाई उल्टाउन चाहन्छन् र प्रतिक्रान्तिलाई दमन गर्ने कुरामा हामीले पाएकामहान् सफलतालाई उनीहरू मान्दैनन् । यो एकदमै गलत छ र जनताले यस्तो गर्न दिने छैनन् । प्रतिक्रान्तिको दमनका सम्बन्धमा मुख्य कुरा के हो भने हामीले सफलता त पाएका छौ तर हामीहरूबाटभूलहरू पनि भएका छन् । कतै कतै अतिनै गरियो र कतै कतै भने प्रतिक्रान्तिकारीहरूप्रति बेवास्ता राखियो ।हाम्रो नीति छ भेट्टाउने वित्तिकै प्रतिक्रान्तिकारीहरूको दमन गर्नैपर्दछ र थाहा पाउने बितिकै भुलहरू सच्याउनैपर्दछ । यस काममा हामीले लिएको नीति जननीति हो वा भनूँ खूद जनताद्वारा नै प्रतिक्रान्तिलाई दमनगरियोस् भन्ने नीति हो । साँच्चिकै भन्ने हो भने यो नीति लिंदालिदै पनि हाम्रो काममा अझै भुलहरू हुँदैजानेछन्, तर ती भुलहरू कम हुँदै जानेछन् र तिनलाई सच्याउनु पनि सजिलो हुनेछ । जनसमूहले यससङ्घर्षद्वारा अनुभव हासिल गरिसकेका छन् । ठीकसित गरिएका कामहरूबाट तिनीहरूले भविष्यमा अझकसरी ठीकसँग चल्ने हो भन्ने कुरा सिके । तिनीहरूले आफ्ना भूलहरूबाटै कसरी भूलहरू हुन्छन् भन्नेकामलाग्दो कुरा सिके । प्रतिक्रान्तिकारीहरूलाई दमन गर्ने कार्यमा देखापरेका भुलहरू सच्याउनका लागि पाइलाहरू चालिइसकेकाछन् वा चालिदैछन् । अहिलेसम्म देखा नपरेका भूलहरू देखापर्ने बित्तिकै सच्याइनेछन् । दोषीहरूलाईदोषहरूबाट मुक्त गरिएको वा तिनीहरूलाई फेरि सच्याएर लिइएका नयाँ निर्णयबारे पनि उत्तिकै विस्तृतरूपमा प्रचार र प्रसार गरिनुपर्छ, जति अघि लिएका गलत निर्णयहरूको प्रचार र प्रसार गरिएको थियो । अनुभवको निचोड झिक्नाका लागि, सही दृष्टिकोणको भावना जगाउनका लागि र अस्वस्थ प्रवृत्तिहरूसितजुघ्नका लागि प्रतिक्रान्तिलाई दमन गर्ने कामका विषयमा यस वर्ष वा आघौ एउटा विस्तृत लेखाजोखाकोकाम गरियोस् भन्ने म प्रस्ताव राख्छु । राष्ट्रिय रूपमा यस कामको अभिभारा राष्ट्रिय जनकांग्रेसको स्थायीसमिति र जनरानैतिक परामर्श दातृ सम्मेलनको स्थायी समितिले बोक्नुपर्दछ र स्थानीय रूपमा प्रान्तीय रम्युनिसिपल जनसभा र जनराजैतिक परामर्श दातृ सम्मेलनका कमिटीहरूले बोक्नुपर्दछ र यस्तो लेखाजोखागर्दा हामीले त्यस काममा लागेका अनगिन्ति कार्यकर्ताहरू र सक्रिय तत्त्वहरूमाथि चिसोपानी खन्याउने होइनकि तिनको मद्दत गर्नुपर्दछ । उनीहरूको जोश र भावनालाई चिस्याउनु ठीक हुँदैन । तैपनि पत्तो पाउनासाथभुलहरू सच्याउन पर्दछ । सार्वजनिक सुरक्षाका अङ्गहरू, मुख्तारी र न्याय विभागहरू, झ्यालखानाहरूं वाश्रममार्फत् अपराधीहरूको सुधार गर्ने जिम्मा लिएका संस्थाहरू आदिमा यो भावना हुनुपर्दछ । राष्ट्रियजनकांग्रेसको स्थायी समितिका सदस्यहरू र जनराजनैतिक परामर्श दातृ सम्मेलनका सदस्यहरू रजनप्रतिनिधिहरू साध्य भए भएका ठाउँहरूमा यस लेखाजोखामा सामेल हुनेछन् भन्ने हामी आशा गर्छौं । योकाम हाम्रो न्यायप्रणालीलाई झन् झन् राम्रो पार्दै लैजाने कुरामा र प्रतिक्रान्तिकारीहरू र अझअपराधीहरूसित ठीक तरिकाले व्यवहार गर्ने कुरामा पनि सहायक हुनेछ । प्रतिक्रान्तिकारीहरूको कुरा लिंदाहालको स्थितिमा यी शब्दहरू यी शब्दहरूमा व्यक्त गर्न सकिन्छ : प्रतिक्रान्तिकारीहरू अझै पनि छन्, तर तीधेरै छैनन् । पहिलो कुरो, प्रतिक्रान्तिकारीहरू अझै पनि छन् । कोही कोही के भन्छन् भने तिनीहरू अब बाँकीनै छैनन् र सबै कुरा अब साम्य छ र मजाको छ । हामीले आफ्नो तकिया मिलाएर ढुक्क भई सुत्न गए पनिहुन्छ । तर यो कुरा तथ्यसँग मेल खाँदैन । तथ्य त के हो भने प्रतिक्रान्तिकारीहरू अझै पनि छन् (यसो भन्नुकोअर्थ ती प्रतिक्रान्तिकारीहरू जताततै र सबै संगठनहरूमा छन् भन्नु होइन) र हामीले तिनीहरूसित जुध्ने कामगरिनै राख्नुपर्छ । हामीले बुझ्नैपर्छ भने अहिलेसम्म लुकिराखेका प्रतिक्रान्तिकारीहरूले त्यसरी सजिलैगरीआफैँ आएर घुँडा टेक्ने छैनन् बरू तिनीहरूले निश्चय नै गोलमाल मच्चाउन हरेक मौका छोप्नेछन् र अमेरिकीसाम्राज्यवादीहरू र च्याङ काइशेक गुटले ध्वंसात्मक कामहरू गर्न गुप्ती गुमस्ताहरू बारम्बार पठाइराखेकाछन् । हाल रहिरहेका जम्मै प्रतिक्रान्तिकारीहरूलाई निर्मूल पारिए तापनि फेरि नयाँ प्रतिक्रान्तिकारीहरू उम्रनसक्छन् । हामीले चनाखो हुन छाडेमा हामी नराम्रोसित ठगिने छौं र त्यसको निम्ति हामीले नराम्रोसित दुःखपाउनेछौं । प्रतिक्रान्तिकारीहरूले जुन जुन ठाउँमा गोलमाल मच्चाइराखेको भेट्टाइन्छ, त्यहाँ त्यहाँतिनीहरूलाई दरो भएर निर्मूल गरिहाल्नुपर्छ; तर सिंगै देशलाई हेर्दा अहिले निश्चय नै प्रतिक्रान्तिकारीहरू धेरैछैनन् । अहिले पनि प्रतिक्रान्तिकारीहरू धेरै संख्यामा छन् भन्नु भूल हुनेछ । यस्ता खालका विचार लिनालेपनि भ्रमहरू उब्जन जानेछन् । –दर्शनबारे पाँच कृतिबाट ...
पुरा पढ्नुहोस








