प्रवासी सङ्घ परित्याग गरी मूल प्रवाहमा प्रवेश, दर्जनौँलाई सदस्यता

खिमराज चालिसे, अम्बाला । भारतको अम्बालामा एमाले समर्थित प्रवासी सङ्घ परित्याग गरी मूल प्रवाहमा प्रवेश गर्नुका साथै दर्जनौँलाई सदस्यता दिइएको छ । १९ सेप्टेम्बर २०२३ म‌गलबारका दिन अम्बालामा प्रवासी सङ्घ भारतका जिल्ला सदस्यसहित दर्जनौँले सदस्यता...

पुरा पढ्नुहोस
हिसार नगर समितिका कोषाध्यक्ष र एक सदस्य ‘मूल प्रवाह’मा

खिमराज चालिसेहिसार, १९ सेप्टेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नीति, सिद्धान्त, अनुशासनलाई तिलान्जली दिएर केहि समय पहिला कतिपय महत्वाकांक्षी व्यक्तिहरुले कथित अखिल भारत नेपाली एकता समाजको नाम लिएर हिसार नगर समिति...

पुरा पढ्नुहोस
तिजी कार्यक्रम र विदाई कार्यक्रम सम्पन्न

चन्द्र प्रसाद पौडेल, कोयम्बतुर । मूल प्रवाह अखिल भारत नेपाली एकता कोयम्बतुर नगर समितिको आयोजनामा राखिएको “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, संघीयता र एमसीसी खारेज गरौँ” भन्ने मूल नाराका साथ प्रगतिशील तीजी कार्यक्रम भब्य...

पुरा पढ्नुहोस
देशी चेलीहरु

सबिता खनाल – बिकानेर छोरी भई जन्मेपछि छोड्नै पर्नै जन्म घर। मेरो आफ्नै कथा भन्छु सबलाई नमस्कार। दिनु भयो पराईघर सोह्र बर्ष नहुंदै। म छोरी लाई माइती देश को माया बहुतै। माइती देसको आंगनी रुँदा रुँदै छोडेर। आउनै परो पराई संग नाता जोडेर। छोरि पराई...

पुरा पढ्नुहोस
शुभकामना

जानकी विसी (कोचिन) स्वागत गर्छौ जनतालाई तिजको भाकामा २०८० को शुभकामना (३) कसरी सुनाउ साथी देश बेदना झनै अझै कसियो अन्यायजन्जाल  (३) जनतालाई पिरालो दिनदिनै बढदै छ महंगी चुलिएर आकाश छुदै छ  (३) अत्याचारले गरिबका झुप्राहरु तडपिए सहरभरी नेताका महल टल्किए फेरि पनी...

पुरा पढ्नुहोस
धार्मिक र साम्प्रदायिक तनावलाई राजावादीहरूले उपयोग गर्न खोजे : मसाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले देशका केही स्थानमा देखा परेको धार्मिक तथा जातीय तनावलाई राजावादीहरूले देशब्यापी रुप दिन खोजेको आरोप लगाएको छ । कोशी प्रदेशमा बढिरहेको इसाईहरुको प्रभाव र, भारतबाट आएका राष्ट्रिय स्वयंसेवक...

पुरा पढ्नुहोस
राष्ट्रघाती MCC लाई खारेज गरि

पिनु थापा मगर बाह्रै मासे फूलै फुल्याे, फुलबारीकाे माझमा! मलाई सम्झी नराेऊ आमा, एक्लै साँझमा!! जति रुने राेई सक्यौ, मनकाे जलन पाेखेर! सारा दुख गरि सक्यौ, काँधमा बाेकेर!! छाेराहरु जति सबै, त्यही घरमा अटाउने! छाेरीलाई त रुँदै रुँदै, डाँडा कटाउने!! कति राम्राे खेत-बारी, कति राम्राे पँधेराे! माइती देश सबै...

पुरा पढ्नुहोस
हार्दिक शुभकामना

देश तथा बिदेशमा रहनु भएका सम्पुणर् श्रमजिव नेपालीहरु एवं समस्त नेपाली भाषी दिदी बहिनीहरुमा हरितालिका तिज २०८० सालको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दाछौं । कुल बहादुर बगाले केन्द्रीय सदस्य एवं समस्थ बगाले परिवार मूल प्रवाह...

पुरा पढ्नुहोस
हार्दिक शुभकामना

देश तथा बिदेशमा रहनु भएका सम्पुणर् श्रमजिव नेपालीहरु एवं समस्त नेपाली भाषी दिदी बहिनीहरुमा हरितालिका तिज २०८० सालको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दाछौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज समस्त भिवानी नगर...

पुरा पढ्नुहोस
जन्मदिनको शुभकामना

हाम्रो प्रीय छोरा समीर आचार्यलाई १७औं बर्ष जन्मदिनको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । उसले चालेको हरेक पाईलाहरु निरन्तर प्रगतिको दिशातिर लम्किरहोस्, प्रत्येक बिहानीमा नयाँ बिचारको वृद्धि होस् एवं सु-स्वास्थ्यको कामना सहित लाखौलाख...

पुरा पढ्नुहोस