भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य श्री लाल बहादुर क्षेत्रीको दुखद निधन भएको छ । वहाँको मध्य विन्दु नगरपालिका वडा नम्बर ४, सुन्दरी नगर नवलपरासी स्थित आफ्नै निवासस्थिानमा हृदयघातको...
पुरा पढ्नुहोसजनकराज पौडेल (रेशम) जति फुर्ती थियो कत्ति भएन हुने कुरा पनि थिएन सत्य सत्य नै थियो धेरै भ्रम पर्न पर्ने पनि कुरै थिएन विचारको भिन्नता त छदै थिएन नियत खराव थियो महत्वकांक्षा पूरा भएन त्यसैले बबण्डर मच्चाईएको थियो कृतिम आरोप गाली गलौज अझै रोकिएन देशको...
पुरा पढ्नुहोसदेवनारायण पोखरेल हरितालिका तीज सदियौंदेखि चलिआएको जीवन्त संस्कृति हो । पूर्विय वैदिक सनातन धर्म परम्पराका बिभिन्न पौराणिक एबं आध्यात्मिक ग्रन्थहरूमा । खासगरि स्कन्द पुराण र भविष्योत्तर पुराणमा ब्याख्या भए अनुसार राजा हिमालयले आफ्नी पुत्री गौरीको...
पुरा पढ्नुहोसनेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक यतिबेला नेपालको शहर एवं गाउँगाउँमा बस्तीमा मात्र सिमित नरही बिदेशमा रोजगारीको सिलसिलामा छरिएर बसेका नेपाली महिलाहरुमा पनि बढिरहेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको...
पुरा पढ्नुहोसतारापुर, १३ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समिति अन्तर्गत महिला विभागको तेस्रो भेला सम्पन्न । सुनिता पुनको अध्यक्षता र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य गोबिन्द...
पुरा पढ्नुहोसजिल्ला कैलाली, चौहुमाला गाउँपालिका ६ दहि जौहारी निवासी जलिराम थारु आफैले काम गर्दै आएको स्थान रत्नागिरीबाट हराएका छन् । वर्ष ५०, उचाई करिब ५ फिट, गहुँगोरो वणर्भएका उनी केही दिनदेखि लापत्ता भएका हुन् ।...
पुरा पढ्नुहोसभावनगर सुंग्रा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको मातहत भावनगर सुंग्रा नगर समितिले नगर समिति अन्तर्गत निगुलसरी पहिरोले बंद रोड खोल्न खटिएकाहरुलाई सहयोग गरेको छ । बंद भएको ठाउँमा दुर्गम मार्गबाट बाध्यताले...
पुरा पढ्नुहोसघनश्याम कोइरालासन्त बहादुर जीहरूले फरीदावादमा गरेको आठौं अखिल भारत नेपाली एकता सम्मेलन सम्मेलन नभएर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विरुद्ध गरिएको फूटपरस्त खेतीलाई वैधानिकता दिने नियत भनौ वा खेलोमेलो थियो । अथवा...
पुरा पढ्नुहोसकाठमाडौँ । फुटपरस्त तत्वहरूले गठन गरेको “नेकपा (मशाल)” ले भारतको भाषा बोलेको छ । नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रलाई भारतमा देखाई चीनले जारी गरेको नक्सा प्रकरणमा प्रेसवक्तव्य जारी गर्दै सो समूहले भारतको भाषा बोलेको...
पुरा पढ्नुहोसकृष्ण पचभैया, भोपाल, ९ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भोपाल महिला विभागको आयोजनामा “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ, संघीयता र एमसीसी खारेज गरौं” भन्ने मूल नाराको साथ प्रगतिशील तिजी...
पुरा पढ्नुहोस









