काठमाडौँ । रक्तिम सांस्कृतिक अभियानका पूर्व केन्द्रीय सदस्य दल बहादुर बिक पुनः पुरानै घरमा प्रवेश गर्नुभएको छ ।उहाँले विगतमा रक्तिम अभियानको केन्द्रीय कलाकारका रूपमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो । पछिल्लो समयमा...
पुरा पढ्नुहोसनागपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नागपुर नगर समितिको आयोजनामा १३७औँ अन्तर्रास्ट्रिय श्रमिक मजदुर दिवस कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम ईस्वर पुनको अध्यक्षता र ईन्द्रलाल जिएमको सञ्चालन र ललित जंग चन्दको स्वागत...
पुरा पढ्नुहोसरामपुर । भारतको हिमाचल राज्यको रामपुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रामपुरको आयोजनामा १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईएको छ ।कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य एवं हिमाचल राज्य समितिका अध्यक्ष बिरु...
पुरा पढ्नुहोसकेरला, कोचिन । भारतस्थित नेपालीहरूको विचमा स्थापना कालदेखि नै अभिभावकको भुमिका निर्वाह गर्दै आईरहेको मूल प्रवाहले केरल राज्यको कोचिनमा सुरज पाख्रीनको दाह–संस्कार गरि पुनः अभिभावकिय भुमिका निर्वाह गरेको छ ।रोजगारीको सिलसिलामा दक्षिणभारतको केरल कोचिनमा आएका...
पुरा पढ्नुहोसखिमराज चालीसेहिसार । भारतको हरियाणा राज्यको हिसारमा विशाल मार्च पास सहित १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम मनाईएको छ ।मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र अखिल भारत नेपाली एकता समाजको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा...
पुरा पढ्नुहोसचेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, चेन्नई अन्तर्गत चरवाटै नगर समितिको संयुक्त आयोजनामा १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको मनाइएको छ ।कार्यक्रमको अध्यक्षता किशोर पौडेलले र सञ्चालन लोकेन्द्र पौडेलले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरूलाई...
पुरा पढ्नुहोसधर्म पहरी बैंगलोर, 22 अप्रेल 2026, भारतको बैगलोरमा 157 औँ लेनिन दिवश तथा नेकपाको 78 औँ स्थापना कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय ऐक्यबद्धताको लागि नेपाली जनताको मञ्चको आयोजनामा माक्र्सवादी विचारको आधारमा पहिलो पटक समाजवादको...
पुरा पढ्नुहोसखिमराज चालिसे,सुदुर पश्चिमोत्तर क्षेत्रको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एकदिवसीय प्रशिक्षण तथा सदस्यता अभियानको आईतवार जनवरी ११, २०२६ का दिन कार्यक्रम सम्पन्न गरिएको छ ।मूल प्रवाहका केन्द्रीय सचिव कुल बहादुर बगालेले...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडीगढभारतमा मूल प्रवाहको सुदुर पश्चिमोत्तर क्षेत्रको चंडीगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सदस्यता अभियान जनवरी ११, २०२६ देखि विषेश अभियानको रुपमा शुरु गरिएको छ।मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य दिनेश खड्काको...
पुरा पढ्नुहोसखिमराज चालिसे, भारत ।भारतको हिमाचल राज्यको रामपुरमा मूल प्रवाह रामपूर नगर समिति अन्तर्गत बुशहरमा अर्सु एरियामा जनवरी ११, २०२६ को सम्पन्न भेलाले १७ सदस्यीय एरिया समिति गठन गरेको छ ।मूल प्रवाहका केन्द्रीय सदस्य एवं...
पुरा पढ्नुहोस









