सोलनको अर्कीमा भएको आगलागीमा परेकाहरूलाई मूल प्रवाहद्वारा क्षतिपूर्तीको माग

नयाँ दिल्ली । हिमाचलको सोलन जिल्ला अन्तर्गत अर्की भन्ने स्थानमा भएको आगलागीबाट ज्यान गुमाउनेहरूप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले श्रद्धान्जली प्रकट गरेको छ । केन्द्रीय समितिका अध्यक्ष प्रेम पौडेलले १३ जनवरीका दिन एक...

पुरा पढ्नुहोस
मूल प्रवाहका केन्द्रीय सदस्य केसीको अन्तिम संस्कार गरियो

नेल्लोर । मूल प्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य ठाकुर प्रसाद केसीको जनवरी ६, २०२६ का दिन आन्ध्रा प्रदेशको नेल्ल्लोरस्थित पेनानदी किनारको बदिगदटोताको संसान घाटमा दाहासंस्कार गरिएको छ । केन्द्रीय अध्यक्ष प्रेम पौडेलले...

पुरा पढ्नुहोस
भारतमा महेन्द्रनगर कञ्चनपुरका एक युवकको सन्दिध अवस्थामा मृत फेलापरे

खिमराज चालिसे, भारत । भारतको पंजाब राज्यको जिरकपुरमा कञ्चनपुरका रमेश भुल वर्ष २७ को सन्दिध अवश्थामा जनवरी ६, २०२६ को बेलुका ७.३० बजे मृत फेला परेका छन्‌ । घटना पछि आफन्तले मूल प्रवाहसँग निष्पक्ष छानविन...

पुरा पढ्नुहोस
आगरामा मूल प्रवाह नगर प्रशिक्षण सम्पन्न

आगरा, उत्तर प्रदेश 5 जनवरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आगरा नगर समिति भित्र सकृय अगुवा कार्यकर्ताहरूको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आगरा नगर समितिको कार्यालयमा सम्पन्न कार्यक्रमको भएको थियो ।  अध्यक्ष...

पुरा पढ्नुहोस
मूल प्रवाह केन्द्रिय नेता ठाकुर प्रसाद केसीको दुखद निधन केन्द्रिय समितिद्वारा श्रद्धान्जली

नई दिल्ली 5 जनवरी 2026 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रिय बैकल्पीक सदस्य श्री ठाकुर प्रसाद केसीको आज प्रात दुखद निधन भएको छ । केन्द्रिय अध्यक्ष प्रेम पौडेलले वहाँ निधन प्रति गहिरो दुःख...

पुरा पढ्नुहोस
खोजी कार्यको लागि सबैले सहयोग गरौं

जिल्ला बाग्लुङ जैमिनी नगरपालिका ७ जैदी काभ्रे नेवलबारी बस्ने नन्द रानाका कान्छो छोरा वर्ष ५८ का गोपाल बहादुर राना सम्पर्क विहिन हुनुभएको छ । उहाँ आज भन्दा करिब ४०वर्ष पहिला हिमाचल प्रदेशस्थित (PH Section...

पुरा पढ्नुहोस
चेन्नईमा नयाँ वर्षको शुभकामना सहित सदस्यता अभियान शुरु

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नईका चार नगर समितिहरूले संयुक्त रुपमा अँग्रेजी नयाँ वर्षको शुभकामनाा सहित सदस्यता वितरणको अभियान शुरु गरेका छन् ।चेन्नई पुर्व, पश्चिम, उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा...

पुरा पढ्नुहोस
पाण्डेचरीमा नयाँ वर्षको शुभकामना सहित सदस्यता अभियान शुरु

पाण्डेचेरी, 1 जनवरी 2026 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचरी नगर समितिको आयोजनामा अंंग्रेजी बर्ष २०२६ को शुभकामना आदानप्रदानसँगै तथा सदस्यता अभियान शुरु गरेको छ ।कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य नरेश कुमार बिक,...

पुरा पढ्नुहोस
रोपडमा विद्यार्थी नगर भेला सम्पन्न

पंजाब राज्यको रोपडमा अखिल भारत नेपाली विद्यार्थी संघको नगर भेला डिसेम्बर ३०, २०२५ का दिन सम्पन्न भएको छ मूल प्रवाहका केन्द्रीय परिषद सदस्य एवं नगर सचिव मदन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा विद्यार्थी संघको आवश्यकता...

पुरा पढ्नुहोस
बेंगलोरमा 133 औं माओ दिवश सम्पन्न

26 दिसेम्बर 2025 बैग्लोर अन्तरास्ट्रिय एकताको लागि नेपाली जनता को मञ्च को आयोजनामा सर्वहारा वर्गका महान नेता कमरेड माओत्सेतुङको 133औं जन्मदिवसको अवसरमा माओ दिवश कार्यक्रम सम्पन्न सम्पन्न भएको छ । कार्यक्रममा कामरेड माओ तथा क्रान्तिकारी आन्दोलनहरूमा...

पुरा पढ्नुहोस