कालिकोट । राष्ट्रिय जनमोर्चा, कालिकोटले संघीयताको खारेजीको माग गर्दै मसाल जुलुश प्रदर्शन गरेको छ । राजमोले संघीयता खारेजीसँगै नागरिकता विधेयक, एमसीसी, एसपीपीलगायतको खारेजीसहित महँगी भ्रष्टाचारविरुद्ध मसाल जुलुश प्रदर्शन गरेको हो । मसाल जुलुशपछि आयोजित कोणसभालाई राष्ट्रिय...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर महिला विभाग सदस्य सरिता भुसाललाई पितृशोक परेको छ । सरिताका बुवा प्युठान जिल्लाको ऐरावती गाउँपालिका–१ डावरा निवासी ८४ वर्षीय घनश्याम अधिकारीको हिजो आफ्नै...
पुरा पढ्नुहोसनिजी स्वर्थमा नेता दुष्टको संघार पुग्छ। देशको सिखरमा जब कुनै गद्धार पुग्छ। त्यो भन्दा पहिले केही सोंच्नुथ्यो हामी, आखिर दुष्ट धुरिमाथी के आधार पुग्छ। हाम्रो आफ्नो कम्जोरी त बनेन लिस्नो, छानबिन गरौं हाम्रो कुन ब्यबहार पुग्छ। बनाउन दाश सन्तानको छातीमा...
पुरा पढ्नुहोस#गणेश चन्द बर्खाकी ओल्के छोड़ी हिउनकी जाँतछोड़ी। दुःख ले परदेशी भयाँ सङ्गी को साथ छोड़ी। सेट ले दियेइन छुट्टी अइला पाली पनि बिहान पुगुलो मान्छयां बेलिगि रात छोड़ी। सबैले दियाको ओल्को केला पिणौ गाभा। पर्देशका दुःख खानु डुब्का रे भात...
पुरा पढ्नुहोस#कोटफुर्से फुचुंग्री :- प्रचण्ड र बाबुरामको बाक्लो भेटघाट के को लागि काका ? काका :- गुना र बाँदरको जस्तो भेटघाट । एउटै ढेडुका सन्तान, दुवै गैरकम्युनिस्ट । सत्ता र कुर्चीको लागि आफ्नो राजनैतिक अस्तित्व जोगाउनको लागि...
पुरा पढ्नुहोसनेल्लोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिद्वारा सञ्चालित नेल्लोर नगर समितिको आयोजना र गोर बहादुर केसी पुणर् बहादुर सुनारको पहलमा नेल्लोर नगर समितिको खेल कुद बिभागले १४ अगस्त...
पुरा पढ्नुहोसराज्यका प्रत्येक नागरिकहरू निर्वाचनमा सहभागी भई मतदान गर्न पाउने अधिकार संवैधानिक अधिकार हो । नेपालको नयाँ संविधानले पनि संघ, प्रदेश र स्थानीय तिनै तहको निर्वाचनमा मतदान गर्न पाउने नागरिकको अधिकारलाई संवैधानिक अधिकारका रुपमा व्याख्या...
पुरा पढ्नुहोसअर्घाखाँची भूमिकास्थान २ ढाकाबाङ निवासी हित बहादुर घर्ती मगरका छोरा, सुरेश बहादुर घर्ती मगरकी ३५ वर्षीय श्रीमती तारा घर्ती मगर २०७९ बैशाख १३ गतेका दिनदेखि हराएकी छिन् । उनलाई गाउँकै युवराज थापा नाम गरेको...
पुरा पढ्नुहोसकरनाल । मूल पवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत करनाल नगर समितिको आयोजनामा रास्ट्रघाती नागरिकता बिद्येकको विरुद्धमा सभा सम्पन्न भएको छ । सञ्चालन मान सिंह जिसिले र अध्यक्षता – राम बहादुर...
पुरा पढ्नुहोसबाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका १० भकुण्डे गलुवा बस्ने भिम बहादुर परियारका छोरा अनिल परियारकी श्रीमती संगिता परियार वर्ष २२ कि ५ अगस्त २०२२ का दिन समय ३.०० तामिलनाडु निलगिरीको एल्लनल्लिबाट हराएकी छिन् । उनका...
पुरा पढ्नुहोस









