‘प्रदेशले तोकेको भत्ता बाहेक केही सुविधा ल्याउँदिन’

बागलुङ । जैमिनी नगरपालिकाका मेयर नर बहादुर पुनले आफुले आवास लगायतका सुविधा नल्याउने बताएका छन् । पुनले आवास सुविधा पालिकाका कर्मचारीलाई पनि नदिने बताएका छन् । जनप्रतिनिधि र कर्मचारीलाई कानुनी रुपमा आवासको सुविधा नरहेको बताउँदै...

पुरा पढ्नुहोस
सन् १९५० को सन्धि पुनरावलोकनको प्रश्न

## मनोज भट्ट  भारत भ्रमणका क्रममा प्रचण्डले एउटा कार्यक्रममार्फत् १९५० को सन्धि पुनरावलोकन हुनुपर्ने र ई.पी.जी. ले यसबारे तयार पारेको प्रतिवेदन भारतले बुझ्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । प्रचण्डले सन् १९५० को सन्धि पुनरावलोकनका बारेमा...

पुरा पढ्नुहोस
देशको लागि रगत बगाउनेका सन्तान मात्रै वंशजका नागरिक

#राजेश विक नागरिकता विधेयकका कतिपय प्रावधानहरु देशको हित प्रतिकूल छन् । देशहित विपरितका ती प्रावधानलाई हटाएर मात्रै संसदले अघि बढाउनु पर्छ । जस्तो कि दफा २ को उपदफा ४ को पुरै हटाउन आवश्यक छ ।...

पुरा पढ्नुहोस
गुडगावमा नागरिकता विधेयक खारेजीको लागि सभा

गुडगाव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति गुडगावले नागरिकता संशोधन विधेयकका विरुद्धमा सभा सम्पन्न पारेको छ । नगर अध्यक्ष रन बहादुर थापाको अध्यक्षता र घनश्याम कोइरालाको सञ्चालनमा अगाडि बढेको सो...

पुरा पढ्नुहोस
सिताम्बरमा विरोध सभा सम्पन्न

सिताम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति चिदम्बरमको आयोजकमा “राष्ट्रघाती नागरिकता विधेयक खारेज गर” भन्ने मूल नाराका साथ विरोध सभा सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य बाला कृष्ण गायक...

पुरा पढ्नुहोस
उटी-निलगिरीमा विरोध सभा सम्पन्न

निलगिरी, २७ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समितिले राष्ट्रघाति नागरिकता बिधेयकका बिरुद्ध सभा सम्पन्न गरेको छ । नगर अध्यक्ष टेकबहादुर बिकको अध्यक्षता र मिना हमालको सञ्चालनबाट अगाडि बढेको सो...

पुरा पढ्नुहोस
नागरिकता विधेयक विरुद्ध हिमाञ्चलमा कार्यक्रम सम्पन्न

#खिमराज चालिसे, सोलन । मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले “राष्ट्रघाती नागरिकता विधेयक खारेज गर” भन्ने मूल नाराका साथ सञ्चालन गरेको संशोधित नागरिकता विधेयक विरुद्धको विरोध कार्यक्रम हिमाञ्चल राज्यको सोलनमा पनि सम्पन्न भएको छ । कार्यक्रममा...

पुरा पढ्नुहोस
नागरिकता विधेयक खारेजीको माग गर्दै जम्मुकश्मीरसम्म गर्जिए नेपाली

जम्मु । भारतस्थित नेपाली मजदुरहरु बिचमा अभिभावकिय भुमिका निभाउँदै आइरहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारत व्यापी राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दै सभा गरेको छ । यसै सन्दर्भमा जम्मु कश्मीर राज्यको...

पुरा पढ्नुहोस
मूल प्रवाहको पहलमा लापत्ता महिलालाई खोजतलास गरी श्रीमानलाई हस्तान्तण

हैदरावाद । जिल्ला दाङ, तुलसीपुर उपमाहानगरपालिका ९ घर भएका धन बहादुर कामीको श्रीमती लक्ष्मी विक ४ वर्षको छोरा साथमा लिई गाउँकी महिला साथीसँग हैदराबादको जुबलीहिल्स भेङकटगिरीमा पुगी कोठीमा काम गरी बसेको अवस्थामा फेला पारिएको...

पुरा पढ्नुहोस
भिवानी नगर समितिद्वारा राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध सभा सम्पन्न

भिवानी, २७ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीको आयोजनामा राष्ट्रघाती नागरिक बिधेयक विरुद्ध कार्यक्रम सम्पन्न पारेको छ । कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य शालिकराम आचार्यको प्रमुख आतित्थ्यता रहेको...

पुरा पढ्नुहोस