बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीको रुवावासी

काठमाण्डाै । राजीनामा दिन लाग्नुभएकी सहरी विकास मन्त्री रामकुमारी झाँक्री निकैबेर रुनुभएको छ । आज आइतवार मन्त्रालयमा पत्रकार सम्मेलनसँगै मन्त्रीको बिदाइको कार्यक्रम राखिएको थियो । बिदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीले मन्त्री झाँक्रीले गरेका कामको विवरण सुनाइरहँदा मन्त्री झाँक्री...

पुरा पढ्नुहोस
नागरिकतासम्बन्धी विधेयक पारित गरे नेपालका जनता अल्पमतमा पर्छन् : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विधेयक अघि बढाउन नहुने बताएका छन् । सरकारले नागरिकतासम्बन्धी विधेयक पारित गराउने गरी अघि बढाएको उल्लेख गर्दै केसीले यो नेपालको हितमा नभएको टिप्पणी...

पुरा पढ्नुहोस
प्रवासी नेपालीलाई आउँदो निर्वाचनमै मतदानको व्यवस्था मिलाउन पौडेलको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन सरकारले ठोस कदम चाल्नुपर्ने बताउनु भएको छ । प्रतिनिधि सभाको आइतवारको बैठकमा विशेष समयमा बोल्दै सांसद पौडेलले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको...

पुरा पढ्नुहोस
देशलाई टाट पल्टाउनेहरु श्रीलंकाका नेता जस्तै लखेटिन सक्छन् : सांसद जिसी

बुटवल । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सांसद तारा जिसीले देशलाई टाट पल्टाउने नेताको हालत श्रीलंकाली नेताको जस्तै हुनसक्ने चेतावनी दिनुभएको छ । आइतबार लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०७९–८० को विनियोजित बजेटको छलफलमा भाग लिँदै सांसद...

पुरा पढ्नुहोस
हङकङ नेपाली एकता समाजको दोश्रो भेला सम्पन्न

हङकङ । हङकङ नेपाली एकता समाजको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाद्धारा सक्तमान बुढाथोकी अध्यक्षमा र महासचिवमा अमृता राना चयन हुनुभएको छ । समाजका अध्यक्ष सक्तमान बुढाथोकी अध्यक्षता, महासचिव ज्ञामुराम आचार्यको सञ्चालन र...

पुरा पढ्नुहोस
काका र फुचुंग्री (भाग-३५)

फुचुंग्री :– मौसम कस्तो छ ? काका :- कतै घाम छायाँ कतै पानी पानी, यस्तै छ मौसम। फुचुंग्री :– घण्टी बजाउने मौसम पनि आएछ नि काका? काका :- त पनि कति लाटी हो क्या ! यिनीहरू देश...

पुरा पढ्नुहोस
सहरबाट गाउँमा सकारात्मक सन्देश पुर्याऔँ : केसी

काठमाडौं । राजमो अध्यक्ष चित्रबहादुर केसीले बागलुङ–काठमाडौँ सम्पर्क समितिको भेलाको उद्घाटन गर्दै सहरबाट गाउँमा सकारात्मक/नकारात्मक दुवै खालका सन्देश प्रवाह हुने बताउँदै हामी सकारात्मक सन्देश प्रवाहका लागि प्रयास गर्नुपर्ने बताउनुभयो । ‘सहरबाट सकारात्मक र नकारात्मक दुवै...

पुरा पढ्नुहोस
बागलुङ–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा रमेश पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चा बागलुङ–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा रमेश पौडेल चयन हुनुभएको छ । राजमो अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०७९ असार ११ गते राजमो केन्द्रीय कार्यालय कपन ज्योतिनगरमा सम्पन्न भेलाले उहाँलाई अध्यक्षमा चयन गरेको...

पुरा पढ्नुहोस
हिसारमा मूल प्रवाहको महिला नगर भेला सम्पन्न

हिसार, २५ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्धारा सञ्चालित महिला नगर विभाग हिसारको संगठनात्मक भेला भव्य तथा सानदार रुपमा सम्पन्न भएको छ । केन्द्रीय वैकल्पिक सदस्य तारा सोमरेले उदघाटन...

पुरा पढ्नुहोस
एसपीपीको प्रभाव, नागरिकता विधेयक र पार्टी बैठकका निर्णयबारे मोहनविक्रमलाई तीन प्रश्न

काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बाट नेपाल सरकार अलग भएपनि अमेरिकाले नेपालमाथि हस्तक्षेप गर्न सक्ने सम्भावना औँल्याउनुभएको छ । अन्तर्वार्तामा सिंहले एसपीपी अस्वीकार गरेकोमा सरकारलाई धन्यवाद दिनुभयो...

पुरा पढ्नुहोस