जालन्धरमा मार्क्स दिवश मनाइयो

चंडिगढ, ५ मई । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च जालन्धरको आयोजना २०५ औ मार्क्स दिवशको कार्यक्रम सम्पन्न गरिएको छ । संसारभरका साम्राज्यवादी तथा प्रतिक्रियावादीहरु समेत मार्क्सको नाममा अवसरवादीहरुबाट मार्क्सवाद माथी भईरहेको हमलाको वर्तमान परिवेशमा...

पुरा पढ्नुहोस
चिदम्बरममा मार्क्स दिवस मनाइयो

चिदम्बरम, ५ मई । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च चिदम्बरमको आयोजनमा २०५औं कार्ल मार्क्स दिवस सम्पन्न पारिएको छ । कार्यक्रमका प्रमुख अतिथि मूल प्रवाह केन्द्रीय सदस्य बालाकृष्ण गायकले मन्तव्य राख्दै- कार्ल मार्क्स विश्व सर्वहारा...

पुरा पढ्नुहोस
चण्डीगढमा मार्क्स दिवश मनाइयो

चंडिगढ, ५ मई । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च चण्डिगढको आयोजनामा विश्व सर्वहारा वर्गका महान नेता, दार्शनिक, अर्थशास्त्री तथा राजनीतिज्ञ कार्ल मार्क्सको २०५औं जन्मदिवश समारोह भव्य रुपमा सम्पन्न गरिएको छ । संसार भरी रक्षात्मक...

पुरा पढ्नुहोस
बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

मिखायल अलेक्स्यान्द्रोभिच बाकुनिन एक रुसी अराजकवादी क्रान्तिकारी थिए। राज्य र भगवान नामक पुस्तकका लेखक बाकुनिनका सामुहिक अराजकतावादसम्बन्धी अनेकन लेख र पुस्तिकाहरु प्रकाशित छन्। जसले यूरोपमा सामाजिक अराजकतावादी परम्परालाई हालसम्म निर्देशित गरिरहेको देखिन्छ। उनका अराजकतावादको खण्डन...

पुरा पढ्नुहोस
मुक्त हलिया बस्तीका चुनावी एजेण्डा : बस्ने घर न खाने अन्न

बाजुरा । बाजुराका मुक्त हलियाले गाउँमा चुनाव प्रचारप्रसारमा आउनेलाई गाँस-बास-कपास ग्यारेन्टी हुनुपर्ने माग गरेका छन् । वर्षौंदेखि साहुको हलो जोतेर परिवार पालिरहेका छौं, स्थानीय सरकार पनि आफ्ना मागप्रति बेखबर भएकाले चुनावमा भोट माग्न आउनेसँग...

पुरा पढ्नुहोस
चुनावमा ‘चोर बाटो’ बाट करोडौं रुपैयाँ खर्च

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारलाई अधिकतम खर्च गर्ने सीमा तोकिएको भए पनि ‘चोर बाटो’ बाट करोडौं रुपैयाँ खर्च भइरहेको छ। उम्मेदवारले निर्वाचन आयोगले तोकेको सिलिङभन्दा धेरै गुणा बढी खर्च गरेको देखिन्छ। उनीहरू...

पुरा पढ्नुहोस
आश्वासन होइन काम गरेर देखाउँछौँ : राजपुर राजमो उम्मेदवार

दाङ । राजपुर गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले चुनाव प्रचार प्रसारलाई तीब्र गतिमा अघि बढाएको छ । बुधवार राजपुर गाउँपालिका वडा नम्बर ७ को सिक्टा, गल्चु, राताकासमा उम्मेदवारसहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । यसअघि मंगलबारबार राजपुर...

पुरा पढ्नुहोस
‘रातीराती पैसा बाँढ्न गएका’ एमाले सिद्धलेक अध्यक्षका उम्मेद्वार प्रेमनाथ सिलवाल ‘लखेटिए’ !

काठमाडौं । नेकपा एमालेका तर्फबाट सिद्धलेक गाउँपालिका अध्यक्षका उम्मेदवार प्रेमनाथ सिलवाल लखेटिएका छन् । मंगलबार राती भोट किन्न पैसा लिएर गाउँ छिरेका उनलाई स्थानिय जनताले लखेटेका हुन् । प्रेमनाथसँग नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटी सचिव...

पुरा पढ्नुहोस
निलगिरीमा मूल प्रवाहले मनायो मजदुर दिवस

निलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समितिको आयोजनामा १३३औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइएको छ । टेक बहादुर विकको अध्यक्षता र मिना हमालको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा शहिदप्रति एक...

पुरा पढ्नुहोस
स्थानीय तहको निर्वाचनमा विजयी हुने राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुले निम्न विषयहरुमा विकासका कामहरुलाई प्राथमिकता दिएर अगाडि बढ्ने छन्

विकेन्द्रीयता र सन्तुलित विकास नीति : देशमा विकास कार्यहरु अत्यन्तै पछाडि परेका छन् । त्यसैले देशको सर्वांगीण विकासमा ध्यान दिनुपर्ने आवश्यकता छ । सीमित रुपमा भएका विकास निर्माण पनि खास ठाउँमा केन्द्रित छन् ।...

पुरा पढ्नुहोस