चंडिगढ, २० मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य धन बहादुर गोर्खाली मातृ शोकमा पर्नुभएको छ । आमा सुन्तली गोर्खाली बर्ष ६८ को निधन पछि...
पुरा पढ्नुहोसप्युठान । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले मसालबाट बाहिरिएको समूहमा सिद्धान्त र व्यवहारबीच तालमेल नरहेको बताउनुभएको छ । शनिबार प्युठानको झिमरुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री...
पुरा पढ्नुहोससुर्खेत । प्रगतिशील लेखक संघ नेपाल कर्णाली प्रदेश समितिको दोस्रो सम्मेलन वीरेन्द्र नगरमा सम्पन्न भएको छ । सम्मेललाई सम्बोधन गर्दै प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सचिव एवं कणर्ाली प्रदेश इन्चार्ज प्रकाश थापा मगरले प्रलेस...
पुरा पढ्नुहोसभिवानी, १९ मार्च । भारतको हरियाणा राज्यको भिवानी तोशाममा कार्यरत तथा १७ मार्चको दुर्घटनामा ज्यान गुमाएका बिमल बलायर वर्ष ४२ को शव मूल प्रवाहले मालिकबाट ५९२०० एम्बुलैंस, भाडा तथा संस्कार समेत विविध खर्च र...
पुरा पढ्नुहोसरोहतक १९ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत पर्ने महममा मूल प्रवाहको संगठन निर्माण गरिएको छ । नगर समितिका का.वा. अध्यक्ष सुभाष गौतम र मोहन सिंह बिकको पहल...
पुरा पढ्नुहोससन् १८७९ मा अमेरिकी रिपब्लिकनहरुको अखबार ‘शिकागो ट्रिब्युन’ का एक सम्वाददाताले कार्ल मार्क्ससँग उनको लण्डनस्थित आफ्नै घरमा अन्तर्वार्ता लिएका थिए । धेरै वर्षसम्म ‘ट्रिब्युन’ समाजवाद र उदीयमान ट्रेड युनियनहरु दुबैको भावनात्मक झड्काको बिस्फोटन बनेको थियो (तिनीहरु समान ठानिएका र...
पुरा पढ्नुहोसवापी, १८ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापी (पूर्व) नगर समितिको आयोजनामा वापीको केके भण्डारी ग्राउण्डमा फुटबल खेल सम्पन्न भएको छ । निखिल रावतको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रमको अध्यक्षता...
पुरा पढ्नुहोससर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्ताव संसद्मा टेबल भएको छ । आगामी दिनमा त्यस प्रस्तावसित सम्बन्धित प्रक्रिया अगाडि बढ्ने छ । त्यस क्रममा उनीमाथिको विभिन्न आरोपबारे छानबिन र छलफल चलाएपछि टुङ्गो लगाउने...
पुरा पढ्नुहोसबुटवल । अखिल नेपाल युवक सङ्घको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । २०७८ फागुन २५ देखि २७ गतेसम्म रुपन्देहीको बुटवलमा सम्पन्न भएको हो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्नुभएको सो...
पुरा पढ्नुहोसखलङ्गा । प्युठानको मल्लरानी गाउँपालिकामा नेकपा (एमाले) का ७० जना कार्यकर्ता राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । २०७८ फागुन २८ गते शनिबार राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँ समिति र अखिल नेपाल युवक सङ्घले मल्लरानी गाउँपालिकाको सरङकोट...
पुरा पढ्नुहोस









