मूल प्रवाहले दिलायो रु. ५२ हजार नगद

हैदरावाद उत्तर, ६ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर हैदराबाद नगर समितिद्वारा सञ्चालित हैदरनगर एरिया अन्तरगत पर्ने मदिना गुणा एचएलजी कलोनीमा कार्यरत तिलक वि.क.लाई बिना कारण कलोनी एशोसियशनले नोकरीबाट निस्काशन...

पुरा पढ्नुहोस
हिमाचलमा दुई जना नेपाली श्रमिकहरुको दुर्घटनामा परि निधन

भावनगर सुंग्रा । हिमाचल राज्यको किन्नो जिल्लाको भावनगर सुंग्रास्थित भावभेली सम्पर्क मार्गमा मारुती अल्टो ८०० को दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । जसमा दुई जना नेपाली श्रमिकहरु रहेको बुझिएको...

पुरा पढ्नुहोस
हामी मूल प्रवाहको मूल धार मै छौं

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदावाद नगर समिति अन्तर्गत फरीदावादको सेक्टर ३० स्थित श्रमिक विहार स्थित मूल प्रवाहका कार्यकर्ताहरुले संयुक्त विज्ञप्ती जारि गरि आफूहरु मूल प्रवाह अखिल भारत नेपाली एकता...

पुरा पढ्नुहोस
चेन्नई अम्बातुरमा आठौं अखिल भारत सम्मेलनको प्रचार प्रसार

चेन्नई, ७ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको प्रचारात्मक कार्यक्रम र २०२२ को सदस्यता अभियान चेन्नईको आम्बातुर स्टेटमा सम्पन्न पारिएको छ । मूल प्रवाहले सधारण सदस्य समेतबाट निश्कासित गरिएका केही आनुशासन बिहिन...

पुरा पढ्नुहोस
गुडगावको सेक्टर ४७ मा मूल प्रवाहको टोल समिति निर्माण

गुडगाव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगाउँ नगर समिति अन्तर्गत सेक्टर ४७ मा पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य कमल रायमाझीको विशेष उपस्थितिमा भेला सम्पन्न भएको छ । भेलाले विभिन्न होटेलहरुमा कार्यरत नेपाली श्रमजिवीहरूको...

पुरा पढ्नुहोस
बेंगलोरको एचएसआर लेआउटमा मूल प्रवाहको टोल समिति निर्माण

बेंगलोर दक्षिण । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर दक्षिण नगर समिति अन्तर्गत एचएसआर लेआउटमा टोल समिति निर्माण गरिएको छ । क्षेत्रीय उपाध्यक्ष दशरथ विक, नगर अध्यक्ष नरेश विक र नगर सदस्य...

पुरा पढ्नुहोस
भिवानीको मूल प्रवाहको विद्यानगरमा टोल समिति निर्माण

भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवानी नगर समिति अन्तर्गत बिद्या नगर टोल समिति गठन गरिएको छ । नगर समितिका सचिब भिम बाहादुर रायमझी र नगर समितिका पुर्ब सदस्य प्रेम कुमार दंगासेको...

पुरा पढ्नुहोस
भिवानीमा मूल प्रवाहको टोल समिति निर्माण

भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवानी नगर समिति अन्तर्गत मेला गिराओण्ड टोल समिति निर्माण गरिएको छ । नगर अध्यक्ष मोहनसिंहको सकृयता तथा विशेष उपस्थितिमा सम्पन्न भेलाले सो टोल समिति निर्माण गरेको...

पुरा पढ्नुहोस
कञ्चनपुरका अर्जुन ९ वर्षदेखि सम्पर्कविहीन

रोहतक  । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ४ ‘घ’ गाउँका ४८ वर्षीय अर्जुन सुनार ९ वर्षदेखि भारतको पञ्जावबाट सम्पर्कविहीन भएका छन् । गुल्मी जिल्लाको अर्लाङकोटबाट कञ्चनपुर गएका नन्द बहादुर परियारको छोरा अर्जुन २०६९ साल असार...

पुरा पढ्नुहोस
हिसारले ४२ औँ नगर स्थापना दिवस मनायो

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिले आफ्नो नगर स्थापनाको ४२औं स्थापना दिवस मनाएको छ । हिसारमा सन् १९८१ मा एकता समाज गठन भएको थियो । कार्यक्रममा केन्द्रीय सल्लाहकार तारा...

पुरा पढ्नुहोस