विकानेर गान्धी कलोनी एरिया समिति निर्माण

विकानेर, ३१ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बिकानेर नगर समितिमा आठौं अखिल भारत सम्मेलनको प्रचार प्रचारसँगै गान्धी कलोनी एरिया समिति गठन गरिएको छ । विकानेर नगर समितिका सदस्य बमबहादुर विष्ट र...

पुरा पढ्नुहोस
कोपिला पौडेलको जीवन रक्षाको लागि अपिल

हैदरावाद । बाग्लुङ जिल्ला बरेङ गाउँपालिका ३ बाटाकाचौर निबासी धनिश्वर पौडेल (दिनेश) र शान्ता खत्री ( जमुना) कि छोरी हाल हैदराबादमा चार्टर अकाउन्टेनको दोस्रो बर्षमा अध्ययनरत अति जेहेन्दार छात्रा बर्ष २० कि कोपिला पौडेल...

पुरा पढ्नुहोस
कोरिया नेपाली एकता समाजको प्रथम भेला सम्पन्न

सउल । दक्षिण कोरिया नेपाली एकता समाजको प्रथम भेला सम्पन्न भएको छ । जनवरी ३१, २०२२ का दिन भर्चुअल माध्यमबाट सो भेला सम्पन्न भएको हो । समाजको कार्यवाहक अध्यक्ष लेखत कुँवरको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख...

पुरा पढ्नुहोस
स्थानीय तहको निर्वाचन जेठ ४ गते

काठमाडौं । सरकारले आगामी २०७९ जेठ ४ गते स्थानीय तह निर्वाचन गर्ने भएको छ । मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते एकै चरणमा निर्वाचन गर्ने तयारी थाल्न निर्देशन दिनुभएको...

पुरा पढ्नुहोस
एमसीसी कुनै पनि सर्त वा बहानामा अघि बढाउने कुरा राजमोलाई स्वीकार्य छैन : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै पनि हालतमा स्वीकार गर्न नहुने दोहोर्याउनुभएको छ । सत्ता गठबन्धन दलहरुबीच एमसीसी अघि बढाउने सहमति भएको भन्ने चर्चाबीच अध्यक्ष...

पुरा पढ्नुहोस
जनमुखी लडाई

खानपिनको चक्करमा, बेचिनुहुन्न आस्था। नातावादलाई पछ्याउँदै , मोड्नुहुन्न रास्ता।। जातीयताकालाई धुरीमा राख्ने काम, गर्लान जनहरुले। ठाडै तिरस्कार गर्नुपर्छ, बर्गिय लडाइमा बिस्वास राख्ने मनहरुले।। अन्यायमा परेउ भनि नातापाता आउलान । घर भत्काउन उल्टा पाल्टा , कुराहरु लाउलान ।। आफन्त पनि मानव हुन , भन्ने कुरा जानौ गल्ती पनि मानवबाटै हुन्छ...

पुरा पढ्नुहोस
क्यान्सर पिडित द्धारा सहयोग को अपिल

चंडिगढ, ३१ जनवरी । रोल्पा जिल्ला लिबाङ नगरपालिका ९, ह्वामा, गर्पा निबासी बिकास बिकको ३१ वर्षिय श्रीमती संगिता विक विगत १ वर्षदेखि क्यान्सर रोगबाट पिडित छन् । गतवर्ष उपचारको लागि भारतको चंडिगढस्थित पिजीआइमा आफ्नो श्रीमती...

पुरा पढ्नुहोस
हिसारमा तिव्र गतिमा मूल प्रवाहको संगठन विस्तार

हिसार, ३१ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलनलाई केन्द्रीत गर्दै हिसार नगर समितिले व्यापक रुममा संगठन विस्तार गरेको छ । मूल प्रवाहका केन्द्रीय सल्लाहकार तारा सोमरे, नगर अध्यक्ष...

पुरा पढ्नुहोस
झुन्ड बनाएर अन्तै टाँसिन कथित समानान्तर समिति : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले फुटपरस्त तत्वले अर्कै पार्टीमा टाँसिने योजनाका साथ कथित समानान्तर समिति बनाएको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिको नाममा सानो झुण्ड बनाएर कुनै पार्टीसँग बार्गेनिङ गर्ने...

पुरा पढ्नुहोस
जापानको ओसाकामा एकता समाजको दोस्रो क्षेत्रीय भेला सम्पन्न

जापान । जापान नेपाली एकता समाज जापान, ओसाकाको दोस्रो क्षेत्रीय भेला सोमबार ‍(जनवरी ३१ ) सिन ओसाकाको कोको प्लाजा हलमा सम्पन्न भएको छ । भेलाले १७ सदस्यीय कार्यसमिति र ५ सल्लाहकार सहितको नयाँ कार्य...

पुरा पढ्नुहोस