तीजमा रमाउँदै

माइत फर्किएर छोरी चेली, तीजमा रमाउँदै, मुल प्रवाहको मञ्चबाट, अधिकारको गीत गाउँदै। भ्रष्टाचार, भेदभाव, अन्यायको बिरुद्धमा, मुल प्रवाहले दिँदै आएको, आवाजको साथमा। विदेशमा छरिएका नेपाली, तीजमा भेला हुन्छन्, मुल प्रवाहको झण्डा मुनि, नयाँ सपना बुन्छन्। आफ्नो शक्ति चिनेपछि, अघि बढ्ने...

पुरा पढ्नुहोस
तिज गीतः संसार बदल्छौं

आधा आकाश आधा धर्ती ओगटेका हामीलाई समाजमा सुरक्षा छैन हामीलाई कति बेला के हुन्छ थाहा छैन हामीलाई डरै डरमा दिन वित्छन् हाम्रा बरिलै आफ्नो बाटो हिड्दा पनि गिद्दे नजर लगाउछन् नारीमाथि दिनै पछि घट्ना घटाउछन् हुन्न अब यसरी हिंसा हामी...

पुरा पढ्नुहोस
वापि पश्चिम अन्तर्गत गुन्जन एरिया समितिको भेला सम्पन्न

गुजरात वापि । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापी पश्चिम अन्तर्गत गुन्जन एरिया समितिको भेला सम्पन्न भएको छ । ज्येष्ठ सदस्य रिन बहादुर बिकको अध्यक्षता तथा पश्चिम भारत क्षेत्रीय सचिवालय सदस्य प्रविण...

पुरा पढ्नुहोस
चेन्नई पश्चिममा मूल प्रवाहको महिला विभाग गठन

कोटी प्रसाद पोख्रेल, चेन्नई पश्चिम । २०२४ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति महिला विभागद्वारा संचालित चेन्नई पश्चिम महिला विभागको गठन सम्पन्न भएको छ । कमला शर्माको सञ्चालन र...

पुरा पढ्नुहोस
अहमदाबादमा नगर भेला सम्पन्न पूनर्गठन

अहमदाबाद, २५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत अहमदाबादमा नगर समितिको भेला सम्पन्न भएको छ । टेक बहादुर वर्माको अध्यक्षता एवं राजकुमार थापाको संचालनमा अगाडि बढेको भेलामा...

पुरा पढ्नुहोस
सत्य निरूपण विधेयक अपराधीलाई उन्मुक्ति दिनेतर्फ उन्मुख : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले संसद्का दुवै सदनद्वारा पारित बेपत्ता छानबिन तथा सत्य निरूपणसम्बन्धी विधेयक अपराधीलाई उन्मुक्ति दिनेतर्फ उन्मुख भएको किटान गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ भदौ १० गते सोमबार जारी प्रेसवक्तव्यमार्फत पार्टीको...

पुरा पढ्नुहोस
केन्द्रीय सदस्य पुन पितृ शोकमा

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य खुम बहादुर पुन पितृ शोकमा पर्नुभएको छ । वहाँका पूज्यनिय पिता खड्क बहादुर पुनको आज २०८१ भदौ १० गते तदानुसार २६ सितम्बर २०२४ का दिन...

पुरा पढ्नुहोस
एरिया उपाध्यक्ष बेल्बासेलाई बिदाई

चन्डिगढ । चन्डिगढबाट मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सिटी एरिया समितीका उपाध्यक्ष गङ्गाराम बेलबासेलाई बिदाई गरिएको छ । अगस्त २५, २०२४ का दिन आयोजित एक औपचारिक कार्यक्रममाझ उहाँलाई बिदाई गरिएको हो । कार्यक्रममा केन्द्रीय...

पुरा पढ्नुहोस
पञ्चकुला डेराबसी मूल प्रवाहको महिला विभाग

पञ्चकुला । भारतको पञ्चकुला डेराबसीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको महिला नगर विभागको प्रथम भेला सम्पन्न भएको छ । केन्द्रीय सदस्य तिलक पौडेलको प्रमख आतिथ्यमा अगस्त २५, २०२४ का दिन सम्पन्न सो कार्यक्रम...

पुरा पढ्नुहोस
तीज गीत : सामन्ती चलन

रूढीवादी अन्धविश्वास सामन्ती छ चलन महिलामाथि थिचोमिचो हुन्न सहन ।।३ धर्मले नि महिलालाई भेदभाव गरेको त्यही भएर हामी नारी पछि परेको ।।३बोक्सेनीको आरोप लाउछन् अलक्षिनी भनेर बाँचेका छन् नारीहरू दुःखी बनेर ।।३ समाजमा बोल्यो भने पोथी बास्यो भन्दछन् नारीले नि...

पुरा पढ्नुहोस