मन्डिगोविन्दगढ नगरको आठौं नगर सम्मेलन सम्पन्न

गोविन्दगढ, १ सेप्टेम्बर । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित मन्डिगोविन्दगढ नगरको आठौं नगर सम्मेलन ३१ अगस्त र १ सेप्टेम्बर २०२४ को भव्यरुपमा सम्पन्न भएको छ। सम्मेलनको उद्घाटन मूल प्रवाहका केन्द्रीय सल्लाहकार प्रेम आचार्यले...

पुरा पढ्नुहोस
मूल प्रवाहका आचार्यलाई मातृशोक

जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर महिला नगर समितिकी सदस्य सरस्वती आचार्यलाई मातृशोक परेको छ । आमा जीवकला पोख्रेलको २०८१ भदौ १४ गते शुक्रबारका दिन निधन भएपछि उहाँलाई मातृशोक परेको हो । ७३...

पुरा पढ्नुहोस
चेन्नै उत्तरमा मूल प्रवाहको एरिया सम्मेलन

चेन्नई । चेन्नईमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एरिया सम्मेलन सम्पन्न भएको छ । सेप्टेम्बर १, २०२४ का दिन मूल प्रवाह चेन्नै उत्तर नगर समितिअन्तर्गत अल्बरपेट एरिया समितिको पन्ध्रौं सम्मेलन सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
डुकमानलाई मूल प्रवाहले आफन्तको जिम्मा लगायो

पटियाला । भारतको पंजाव राज्यको पटियालाबाट भदौ ७ गते (२३ अगस्त २०२४) देखि सम्पर्कविहीन डुकमान बुढाथोकी रेलवे स्टेसनमा भेटिएका छन् । प्युठान जिल्लाको गौमुखि गाउँपालिका–७ नारिकोट निवासी मिन बहादुर बुढाथोकीका छोरा ३७ वर्षीय डुकमान बेपत्ता...

पुरा पढ्नुहोस
रित्तिँदै गाउँ : ४ जना जम्मा भएपछि बल्लतल्ल उठ्यो शव

सिन्धुली । बिस्तारै गाउँ रित्तिँदै गएपछि मलामी पाउन पनि मुस्किल पर्न थालेको छ । सिन्धुलीको तीनपाटन गाउँपालिका–७ मा आइतबार कृष्णमाया पहाडीको मृत्यु हुँदा मलामीको अभावमा केही समय शव उठाउन पनि समस्या भयो । गाउँभरि...

पुरा पढ्नुहोस
कविता : भ्रुण हत्या

जसलाई आफ्नाले नै मारिरहेको छ उसलाई अरुले बचाउलान भन्ने के आस। कति छोरीहरुक‍ो भ्रुणनै छदाखेरी बाबा आमा द्वारा नै गएको छ सास।। यो सुनौलो संसार देख्नेअबसरबाट कति छोरी बन्चित भएका छन्। केही मात्र पहिला चोटि छोरा जन्मेर दोस्रो छोरी भए मात्र...

पुरा पढ्नुहोस
मूल प्रवाह जालन्धरको चौधौँ सम्मेलन

चन्डिगढ । भारत पन्जाबको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको चौधौँ सम्मेलन सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा अगस्त ३१ र सेप्टेम्बर १ (२०२४) दुई दिन सो सम्मेलन...

पुरा पढ्नुहोस
हराएको खोजखबर

जिल्ला दांग, गढवा गापा २, पचहिया निवासी कमल विककी श्रीमती सीता विक, वर्ष 25-30 घरमा दुई छोराहरुलाई छाडेर लापत्ता भएकी छिन् । नेपाल माइत दूधराज दांग घोराही र आमाको हालको ठेगाना बसन्तनगर यमुना नगर...

पुरा पढ्नुहोस
सम्पर्क बिहिन डुकमान पटियालामा भेटिए

चण्डिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले केही दिन पहिला भारतव्यापी खोजीका लागि पहल गरेका डुकमान पंजाव राज्यको पटियालाबाट २३ अगस्त २०२४ देखि सम्पर्क बिहिन डुकमान बुढाथीकी पटियाला रेलवे स्टेशनमा भेटिएका छन्...

पुरा पढ्नुहोस
भिम बहादुर थापा पुत्री शोकमा

बेंगालोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य पि. भिम बहादुर थापा पुत्री शोकमा पर्नुभएको छ । वहाँकी छोरी सावित्रा थापाको आज २९ अगस्त २०२४ का दिन बेंगलोरको डा. अम्बेटकर इन्सट्युट...

पुरा पढ्नुहोस