हैदरावाद । बागलुङ जिल्ला गलकोट नगरपालिका १ दुदिलाभाटी भैंसे स्थायी घर भई हाल अग्रवाल सिक्युरिटी एजेंसीमा सिक्युरिटीको काम गर्दै नवोदय पेकेजिंग काजिपाल्पी हैदराबादमा काम गर्दै र त्यहीं नै बस्दै आउनु भएका प्रेम बाहादुर खत्रीका...
पुरा पढ्नुहोसनिलगिरी । बागलुङ जिल्ला काठेखोला गापा ५ चनौटा निबासी खड्का बहादुर जिसीका छोरा दुर्गा बाहादुर जिसी २७ मई २०२४ का दिन बिहान निधन भएको छ । उहाँ ३० बर्षसम्म तामिल नाडु राज्यको निलगिरी अन्तर्गत...
पुरा पढ्नुहोसजिल्ला पर्वत, जलजला गापा ४ लामो खेत निवासी हर्क दमैका छोरा प्रकास परियार हाल तामिलनाडु राज्यको निलगिरी अन्तर्गत एल्लनल्लिमा क्यारट, आलु, मोल, खन्ने र बोक्ने काम गर्दै आएका थिए । उनले गलुवा बागलुङ उत्तरे...
पुरा पढ्नुहोससोनीपत, २९ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोनीपत नगर समिति अन्तर्गत महिला नगर विभाग गठन गरिएको छ । केन्द्रीय उपाध्यक्ष कपिल खनाल र पश्चिमोत्तर क्षेत्रीय सदस्य उमानन्द बंजाडेको विशेष उपस्थितिमा...
पुरा पढ्नुहोसदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट) पुगेको छ । तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले मङ्गलबार...
पुरा पढ्नुहोसकाठमाडौँ । सदस्यता शुद्धीकरणको सम्बन्धमा नेपाल पत्रकार महासङ्घमा लगाइएको तालबन्दी जारी रहने तीन पत्रकार सङ्गठनले घोषणा गरेका छन् । समाजवादी प्रेस सङ्गठन, प्रगतिशील पत्रकार सङ्घ र प्रेस मञ्चले २०८१ जेठ १५ गते साझा प्रतिबद्धता जारी गर्दै...
पुरा पढ्नुहोसकाठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । मंगलवार संघीय संसदमा बजेट प्रश्तुत गर्दै अर्थमन्त्री पुनले १८ खर्ब ६० अर्ब ३० रुपैयाँको...
पुरा पढ्नुहोसकाठमाडौं । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि ७ सदस्यीय सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ गठन भएको छ । मंगलवार सिंहदरबारमा बसेको संसदको गतिरोध अन्त्य गर्नका लागि राजनैतिक सहमति निर्माण र...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले हिन्दु धर्मलाई हतियार बनाएर गणतन्त्रमाथि हमला भइरहेको बताएको छ । गणतन्त्र दिवसका अवसरमा मंगलबार (२०८१ जेठ १५ गते) एक वत्तव्य प्रकाशित गरी मसालले गणतन्त्रलाई समाप्त पार्न राष्ट्रिय–अन्तर्राष्ट्रिय चलखेल...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा ताल्चा लगाएको छ । महासचिव प्रकाश थापामगर, केन्द्रीय सदस्य रोशन दानीसहितको नेतृत्वमा पेशल खतिवडा, खेमराज अधिकारी र किसन दानीसहितको प्रतिनिधिमण्डलले २०८१ जेठ १५ गते...
पुरा पढ्नुहोस









