हार्दिक श्रद्धाञ्जली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज विकानेर नगर समिति अध्यक्ष लोकबहादुर पाण्डेकी ममतामयी आमा कलाबन्ती देवी खत्रीको यही मिति २०८१ जेठ ३१ गते निधन भएको खबरले हामीलाई अत्यन्तै मर्माहत बनाएको छ । ममतामयी...

पुरा पढ्नुहोस
कानपुरमा मूल प्रवाहको सत्रौँ नगर सम्मेलन

कृष्ण पचभैया कानपुर (भारत) । भारत उत्तर प्रदेशको कानपुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सत्रौँ नगर सम्मेलन सम्पन्न भएको छ । महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा जुन २३, २०२४ का दिन सो सम्मेलन सम्पन्न भएको...

पुरा पढ्नुहोस
मूल प्रवाहका एरिया सदस्यको पहलमा पौने तिनलाख सहयोग

 खिमराज चालीसे चंडिगढ, १२ जुन ।  मूल प्रवाह चंडिगढ अन्तर्गत मोहाली एरिया समितीका सदस्य सुरेश श्रीपालीको पहलमा एक महिना भित्रै करिब पौने तिनलाख सहयोग संकलन गरि मृगौला पीडितलाई हस्तान्तरण गरिएको छ। प्युठान जिल्लाको गौमुखि...

पुरा पढ्नुहोस
वापीमा संयुक्त सम्मेलन तयारी भेला सम्पन्न

निखिल रावत वापि । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने वापि पुर्व, वापि पश्चिम, दमन र सिलवासा नगर समितिको संयुक्त सम्मेलन तयारी भेला सम्पन्न भएको छ । कृष्ण...

पुरा पढ्नुहोस
मूल प्रवाहको नगर सम्मेलन अभियान आरम्भ प्रयागराज नगर समितिको सम्मेलन भव्य रूपमा सम्पन्न

23 जुन 2024, प्रयागराज उत्तर प्रदेश “प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागि संगठित बनौं” भन्ने मूल नाराका साथ दुई चरणमा भारतव्यापी रुपमा सम्पन्न हुने नगर...

पुरा पढ्नुहोस
हार्दिक श्रद्धाञ्जली

ढिलो गरि प्राप्त समाचार अनुसार २ मई २०२४ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिका सहसचिव एवं मिथुन सिंह की ममतामई आमा श्रीमती जसु कला– तिला गा पा ५...

पुरा पढ्नुहोस
मानिस हराएको सुचना

दिनांक १ जुन २०२४ का दिन हिमाचलको सोलनबाट श्रीमती निसा पुन र श्रीमती दिपा राणा बजार जान्छु भनि निस्किएका थिए । घरबाट निस्के पश्चात उनीहरु सोगी बजारमा पुगी एकजना भरत कुँवर नामको व्यक्तिसँग फेसबुकमा...

पुरा पढ्नुहोस
सोलनमा एरिया समिति निर्माण

सोलन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोलन नगर समिति अन्तर्गत केथली धारमा ९ जुन २०२४ का दिन एरिया समिति निर्माण गरिएको छ । राज्य समितिका सचिव भूवन केसीको पहल, नगर समितिका...

पुरा पढ्नुहोस
भिवाडीमा विस्तारित भेला सम्पन्न

कृष्टि राई भिवाडी, १६ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीले दशौं सम्मेलन र २०८१ सालको हरितालिका तीज कार्यक्रमको संयुक्त तैयारी भेला भव्यरुपमा सम्पन्न गरेको छ । काजीराम श्रेष्ठको अध्यक्षता र...

पुरा पढ्नुहोस
रोल्पाका टेकबहादुरको हरियाणामा शङ्कास्पद मृत्यु

खिमराज चालिसे, चन्डिगढ । भारतको हरियाणा पञ्चकुलास्थित डिएलफल भ्यालीमा मृत अवस्थामा भेटिएका रोल्पाका टेकबहादुर विकको मृत्यु शङ्कास्पद रहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसहित विभिन्न सङ्घसंस्थाले दाबी गरेका छन् । जुन १५, २०२४ का...

पुरा पढ्नुहोस