नारी जगत
पुष्पा पौडेल- हैदराबाद आदरणीय बुवाआमा, दिदिबहिनी दाजुभाई, 82 को तिजमा स्वागत सबैलाई । बर्ष दिनको तिज आयो नयाँ रङ लिएर, अप्ठ्यारा र पिडादायी सास्ती दिएर । भारत र सन्सार भरी छरिएका नेपाली, देश फर्कने संकल्प गरौं यसपाली । नेपाल छाडी बिदेशिने...
पुरा पढ्नुहोसतीजको गितसोनु थापा, (भोपाल)एउटा कुरा भन्छु मैले, सुनौ सबै नारी हो, हाम्रो देशको कानुन, हाम्लाई भारि भो ।बाट्नै पर्ने सिन्दुर मेरो, थिएननी रहर, के के सुन्दै छु आज मैले, नौलो खबर ।संसदमा नेताहरु, कुर्चि टेबल हल्लाउँदै, पुरुषलाई...
पुरा पढ्नुहोसविष्णु शर्मा, पाण्डेचेरी 82 साल तीजमा सबको माझ आउदैछौं, बिकृतीको बिरुद्धमा गीत गाउदैछौं । धेरै पैसा कमाएर धनी बन्ने खेलमा, संस्कृतीलाइ सर्जकले गरे लिलाम । लाग्छ तिनका घरमा परिवार छैनन् कि, उनका नाता सम्बन्ध मानव हैनन् कि । बेचेर खाएका छन्...
पुरा पढ्नुहोसकाठमाडौँ । आगामी मङ्सिर ११ देखि १४ गतेसम्म काठमाडौँमा प्रस्तावित अन्तर्राष्ट्रिय महिला गोष्ठीको तयारी तीव्र पारिएको छ । २०८२ असार १ गते आइतबार राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय भवनको सभाकक्षमा बैठक बस्दै महिला सङ्गठनले तयारी तीव्र...
पुरा पढ्नुहोसकोटी प्रसाद पोख्रेल, चेन्नई पश्चिम । २०२४ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति महिला विभागद्वारा संचालित चेन्नई पश्चिम महिला विभागको गठन सम्पन्न भएको छ । कमला शर्माको सञ्चालन र...
पुरा पढ्नुहोसकाठमाडौँ । इस्लाम धर्म अनुसार तीन पटक तलाक भनेकै आधारमा सम्बन्ध विच्छेद भएको मानिने परम्परा रहे पनि सर्वोच्च अदालतले त्यसलाई गैरकानुनी ठहर गरेको छ।सर्वोच्चको संयुक्त इजलासले मुस्लिम समुदायमा कायम रहेको तलाकलाई सम्बन्ध विच्छेद मान्न...
पुरा पढ्नुहोसखलङ्गा । प्युठानको झिमरुकमा अखिल नेपाल महिला सङ्घको पालिका समितिको प्रथम सम्मेलन सम्पन्न भएको छ । २०८० असोज १२ गते शुक्रबार पालिका केन्द्र मच्छीमा सो सम्मेलन सम्पन्न भएको हो । महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष...
पुरा पढ्नुहोसधनगढी । बाजुरामा एक गर्भवती बाटोमै सुत्केरी भएकी छन्। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ जारिमतोलाकी ३२ वर्षीया उज्जली सुनारलाई प्रसव व्यथा लागेपछि तितेपाती ओछ्याएर बाटोमै शिशुलाई जन्म दिएकी हुन्। बाजुराको बुढीगंगा नगरपालिका-१० का वडाध्यक्ष डेभिड क्षेत्रीका...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत रहेको महिला विभागले भारतका विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम सम्पन्न पारेको छ । प्रशिक्षण कार्यक्रम सम्पन्न पार्नका लागि स्वदेशबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सरिता जिसी...
पुरा पढ्नुहोसखिमराज चालिसे, चन्डिगढ । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य सरिता जिसीले महिलामुक्ति आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोड्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रीय महिला विभागको आयोजनामा अगस्त १५, २०२३...
पुरा पढ्नुहोस









